धरानः त्रिभुवन विश्वविद्यालयबाट विभिन्न तह उत्तिर्ण गरेका विद्यार्थीको प्रमाणपत्र अब घरमै उपलब्ध हुने भएको छ । त्रिविको परीक्षा नियन्त्रण कार्यालय बल्खुले विभिन्न तहका ट्रान्सक्रिप्ट, प्रोभिजनल, माइग्रेसनलगायत शैक्षिक प्रमाणपत्र अनलाइनमार्फत विद्यार्थीसम्म...
धरानः अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित १३२ केभी सवस्टेसन सञ्चालनमा आएसँगै विद्युत सेवा पनि सञ्चालनमा आएको छ । सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको हो । वर्षाले धरानलगायत प्रदेश १ का...
धरानः देशभरिका बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । छ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’...
धरानः दशैं, तिहार र छठको अवसर पारेर युवाहरुको ढुकढुकी, नेपालको चर्चित कलाकार सविन राई आफ्नो टिमसहित लाइभ प्रस्तुतिका लागि बगरकोट आउने भएका छन् । सविन आफ्नो व्याण्ड टिम द फराओसहित...
धरानः लगातारको वर्षाले धनकुटामा पनि बितण्डा मच्चाएको छ । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा धरान–धनकुटा सडक पूर्णरुपमा अवरुद्ध भएको छ । लेउती खोलाको धार परिवर्तन हुँदा सडकमा बाढी पसेको...
धरानः मौसमविद्का अनुसार असार साउनमा पर्नुपर्नेजस्तो पानी भोलि अर्थात् बुधबारसम्म पर्ने सम्भावना रहेको बताएका छन् । मौसमविद् सजिना शाक्यले भोलिसम्म भारी वर्षाको सम्भावना रहेको बताइन् । भारी वर्षाका अहिले कोशी,...
धरानः तीन दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान...
धरानः धरानमा परेको अविरल वर्षाको कारण घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–१३ नागेश्वर मार्ग बस्ने निशान राईको छोरी ८ वर्षीया निसु राई र छोरा ४ वर्षीय...
नेपाली चाडबाडको याम हो यो । असार १५ मा दही-चिउरा खाएदेखि नै चाडबाड शुरु भइसकेको हुन्छ । तीजसँगै शुरूवात भएको चाड अहिले दशैंसम्म आइपुगेको छ । अनि विस्तारै तिहार...
धरानः धरानमा तेस्रो खसी कप आयोजना भएको छ । धरान–२० सिरिसे खेल मैदानमा आयोजित प्रतियोगितामा चिन्डेडाँडा फुटबल क्लबले खसी कपको उपाधि उचालेको छ । विष्णु सांस्कृतिक युवा क्लब धरानको आयोजनामा...
अपवादबाहेक नेपाली समाजमा मासुविनाको चाडबाड कल्पनासमेत गर्न सकिँदैन । हिन्दु धर्मावलम्बीको महान् चाड दशैंमा होस् वा तिहार शाकाहारीबाहेक मासु नखाने कमै होलान् । नहुनेले ऋणपान गरेरै भएपनि दशैं, तिहारजस्ता चाडबाडमा मासु...
बडादशैं आश्विन शुक्ल पक्षमा प्रतिपदादेखि दशमी र त्यसपछि कोजाग्रत पूर्णिमासम्म पनि मानिने विशेष पर्व वा उत्सव हो।दशैंलाई बडा दशैं, दशहरा, विजया दशमी, आयुध-पूजा आदि नामले जानिन्छ । यो खासगरी आश्विन...
धरानः साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुने भएको छ । माल्दिभ्समा भएको लिग चरणको अन्तिम खेलमा घरेलु टोलीलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान पक्का...
धरानः खेलमा रोमाञ्चक पुनःरागमन गर्दै नेपाल जारी प्रतिष्ठित साफ च्याम्पियनसीपको फाइनलमा ऐतिहासिक रुपमा पहिलोपटक प्रवेश गर्न सफल भएको छ । बुधबार लिग चरणको अन्तिम तथा निर्णायक मानिएको खेलमा बंगलादेशससँग १–१...
धरानः मोरङको कर्सियामा रहेको सिटिजन्स बैंक लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । पत्रकार सम्मेलन गरेर मोरङ प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा विराटनगर ८ का ३२...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend