कतिपय व्यक्तिहरु आफ्नो घरपरिवार त्यागेर जोगी बन्छन् । त्यसमध्ये कति मठमन्दिरमा बसेर माग्छन्, कति घरघरमा माग्छन् । आर्थिक अवस्था कमजोर भएका, बेसहारा, अपांग, अशक्त व्यक्तिहरु पनि मठमन्दिरमा माग्न बसेका...
आम सर्वसाधारण वा व्यवसायीहरु बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न नसकेर वा व्यवसायमा मन्दी आएर धमाधम आत्महत्या गरिरहेका छन् । बजारमा आएको आर्थिक मन्दीका कारण आम नागरिक र व्यवसायीहरु...
भाटभटेनी सुपरमार्केटका साहुले यत्रो सम्पत्ति कताबाट जोडे ? भनेर वर्षोदेखि बजारमा बहस चल्दै आएको थियो । अधिंकाश मानिसहरु भाटभटेनीका साहुले मुलुकभरको सरकारी, गुठी, मठमन्दिरका जग्गा दर्ता गर्नुका साथै म्याद...
पछिल्लो समय बजारमा छ्यापछ्याप्ती नक्कली सामान भेटिन्छन् । यति मात्र नभई कम तौल भएका, गुणस्तरहीन वा म्याद सकिएको सामान पनि उत्तिकै फेला परिन्छ । सानो किराना पसलदेखि ठुल्ठुल्ला पसल...
केही दिनयता बजारमा जताततै व्यापार व्यवसायमा मन्दी छाएको छ । यता पाँच सय र हजारको नोट पनि हाहाकार भएको सर्वसाधारणले कुरा गरेको प्रशस्तै सुनिन्छ । केही वर्षअघिसम्म दिनमा एक...
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा कार्यसमितिमा भएका सदस्यहरू पछिल्लो समय प्रधानमन्त्री प्रचण्ड, सहकारी मन्त्री रन्जिता श्रेष्ठ, सचिव डा. दामोदर रेग्मी र सहकारी विभागका महानिर्देशक नमराज घिमिरे आफूहरूको नेतृत्वमा चलिरहेको...
मानिसमा इमानदारिता नभएपछि ऊ अरुलाई ढाट्ने, ठग्नेजस्ता काम गरेर मोजमस्ती गर्ने गर्छ । पछिल्लो समय बजारमा कोही घरजग्गा दलालीले ठग्यो भन्छन् त कोही सेयर दलालीले । यता मिनपावर, कन्सलटे्रन्सी...
सरकारी कार्यालयमध्ये सबैभन्दा बढी भिडभाड हुने भनेको मालपोत कार्यालय, यातायात यातायात, जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग हो । तर, पछिल्लो समय यसको ठिक विपरीत भएको छ । कहिले यी...
सरकारले बनाएको कानूनमा सरकारकै कर्मचारी वा जनप्रतिनिधिले धोती लगाइदिन्छन् । कानूनमा सरकारी कर्मचारी, जनप्रतिनिधि, शिक्षक शिक्षिक लगायतका सन्तति अनिवार्य रुपमा सामुदायिक पढाउनुपर्ने उल्लेख छ । तर, अहिले सरकारी कर्मचारी...
बजारमा व्यापारी हप्तैपिछे सामानको मूल्य बढाउँछ । घरधनी तीन/तीन महिनामा कोठा भाडा बढाउँछ । यातायात व्यवसायीहरु वर्षमा पाँच पटक भाडा बढाउँछन् । सरकार वर्षेपिछे बजेट ल्याउँछ अनि सरकारी कर्मचारीको...
पछिल्लो समय सहकारी नभागेको वा सहकारीले पैसा फिर्ता नगरेको कुरा थाहा नपाउने कमै मात्र होलान् । तर, सहकारीले बचतकर्तालाई त डुबायो नै तर आफू पनि डुब्यो । बचतकर्ताहरुले विश्वासको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend