Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः सरकारले पाँच वर्षअघि अर्थात् २०७८ सालमा जनगणना ग¥यो । दुई करोड ९१ लख ६४ हजार ५७८ जनसंख्या रहेको विवरण सार्वजनिक गरियो । यो जनसंख्यामा अहिले थपघट भइसक्यो ।...

  • १ बर्ष अगाडी
  • ६ मिनेट पाठ

हिन्दू महिलाहरुको प्रमुख चाडका रुपमा मनाइने तीज आउन अब केही दिन मात्र बाँकी छ । विगतका वर्षहरुमा तीज आउनु महिनाअगावै महिलाहरुले दर खान थाल्थें । विभिन्न पार्टी प्यालेस, आफन्तकहाँ तीजको दर...

  • १ बर्ष अगाडी
  • ६ मिनेट पाठ

आर्थिक हैसियत नभएका, बेरोजगार व्यक्तिहरुले आफ्ना सन्तान सरकारी विद्यालयमा पढाउँछन् । सरकारी जागिरे, व्यापार व्यवसाय भएका, आमाबुबा विदेश रहेका, घर भएका र राजनीति गर्नेहरुले आफ्ना छोराछोरी निजी बोर्डिङ स्कुलमा...

  • १ बर्ष अगाडी
  • ६ मिनेट पाठ

देशमा पर्याप्त रोजगारी छैन । बेरोजगारी बढ्दो क्रममा छ । पछिल्लो समय रोजगारीको खोजीमा विदेशिनको संख्या ह्वात्तै बढेको छ । रोजगारीको सिलसिलामा मानिसहरु खाडीलगायत विभिन्न मुलुक पुगेका छन् ।...

  • १ बर्ष अगाडी
  • ६ मिनेट पाठ

केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओली मधेश प्रदेशसभा सम्बोधन गर्न त्यता पुगे । प्रदेश सभा सम्बोधनपछि उनी हेलिकप्टरबाटै सिरहा पुगे । त्यहाँ जनसभा राखिएको थियो । तर, त्यो जनसभा...

  • १ बर्ष अगाडी
  • ५ मिनेट पाठ

प्रेममा असफल हुँदा, ऋण तिर्न नसक्दा, घर झैझगडा वा अत्याधिक मानसिक तनावका कारण मानिसहरुले आत्महत्याको बाटो रोज्छन् । कोही घरको छतबाट हामफालेर मर्छन् त कोही शरीरमा पेट्रोल खन्याई आगो...

  • १ बर्ष अगाडी
  • ६ मिनेट पाठ

पछिल्लो समय विभिन्न खालका रोगी बढ्दै गएका छन् । आम सर्वसाधारणमा कुनै न कुनै प्रकारको रोग भेट्नि थालेको छ । विशेष गरी क्यान्सरबाट मानिसहरु पीडित बनेका छन् । त्यसपछि...

  • २ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

पछिल्लो समय कोठा, फ्ल्याट र सटर खाली हुने क्रम ह्वात्तै बढेको छ । जताततै कोठा, सटर, फ्ल्याट खालीमा भनेर लेखिएको देखिन्छ । मुख्य व्यापारिक केन्द्रमा समेत सटर खाली र बिक्रीमा भनेर...

  • २ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, अस्पताल, विद्यालय, कलेज, विभिन्न संघसंस्था, भाटभटेनी, सुपरमार्केट, बिग मार्ट, सुन पसल, होटल, रेस्टुरेन्ट, र व्यक्तिको निजी घरमा समेत विभिन्न कम्पनीका सुरक्षाकर्मी खटिएको देखिन्छन्...

  • २ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

आम नागरिक अर्थमन्त्री विष्णु पौडेललाई सोध्छन्, ‘कुनै पनि वस्तु तथा सेवा खरिद गरेपश्चात बिल पाउने अधिकार हुन्छ कि हुदैँन ?’ नेपालमा कँही कतै पनि बिल दिने चलन छैन ।...

  • २ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

झन्डै चार वर्षअघि देशभरका पार्टी प्यालेसहरु दिनहुँजसो भरिभराउ हुन्थ्यो । एकै दिन तीन–चार वटासम्म कार्यक्रम हुने गथ्र्यो । दिउँसो बैंक तथा वित्तिय संस्थाको साधारणसभा र बेलुका विवाह वा भोजभतेर...

  • २ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

नेपाललाई बालश्रममुक्त देश घोषणा गरिएको छ । बालश्रम गराउने जोकोहीलाई कडा कारबाही हुने हाम्रो कानूनमा व्यवस्था छ । सरकारले १८ वर्षमुनि बालबालिकालाई जोखिमपूर्ण श्रमलाई लगाउन नपाउने भन्दै कानून निर्माण...

  • २ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

नक्कली भुटानी शरणर्थी प्रकरणमा नेपाली काँग्रेसका नेता एंव पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई २०८० वैशाख २७ गते प्रहरीले नियन्त्रणमा लियो । सोही प्रकरणमा नेकपा एमालेका नेता एंव उपप्रधानमन्त्रीसमेत भइसकेका टोपबहादुर रायमाझी...

  • २ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

हिन्दु धर्मावलम्बीको दोस्रो ठुलो चाड दीपावली वा तिहार आउन पनि केही दिन मात्र बाँकी छ । तिहार आएपनि व्यापारीहरु खुशी देखिएका छैनन् । अधिकांश व्यापारी भन्छन्, ‘दशैँमा त व्यापार...

  • २ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

अवसरको खोजीमा नेपाली युवाहरु विदेशिने क्रम बढ्दो छ । अहिले रोजगारी र शिक्षाका निम्ति जोकोही पनि विदेश पलायन भएको पाइन्छ । रोजगारीका लागि अधिकांश युवाहरु खाडी मुलुक पुग्ने गरेका...

  • २ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend