धरान: असार १ र २ गते पूर्वमा आएको बाढीपहिरोका कारण जलविद्युत् क्षेत्रमा आठ अर्ब ८४ करोड रुपैयाँ बराबरको क्षति पुगेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था इपान नेपालले आज प्रधानमन्त्री...
धरानः धरान-१६ स्थित सियोन स्कुलका विद्यार्थीले एसईई परीक्षा २०७९ मा उत्कृष्ट नतिजा ल्याएका छन् । ३.२) देखि ४ जिपिएसम्म ल्याउने विद्यार्थी ५० जना रहेको प्रिन्सिपल खड्गबहादुर थापा मगरले जानकारी दिए...
धरानः कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले शपथ ग्रहण गरेका छन्। बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका उद्धव थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। पहिलो चरणमा...
इलामः इलाममा श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । माइजोगमाई–२ टारसिंहका ५६ वर्षीय पिताम्बर खतिवडाले ५२ वर्षीया श्रीमती राधिकाको हत्या गरी आत्महत्या गरेको इलामका प्रहरी उपरीक्षक दिलीपकुमार घिमिरेले जानकारी दिए...
धरान: शैक्षिकसत्र २०७९ को एसईई नतिजा बिहीबार सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बैठक बसेर नतिजा सार्वजनिक गरेको हो। नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको...
नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे घोषणा गरेकी हुन् । एलिजा गत माघ १४...
पाँचथरः मेची राजमार्ग अन्तर्गत पाँचथरको हेवा खोलामा बेलिब्रिज निर्माण सुस्त भएको छ। एक सातामा निर्माण सम्पन्न गर्ने गरी सुरु गएको बेलिब्रिज तीन साता हुँदा पनि सम्पन्न भएको छैन। यही असार...
धरानः कोशी प्रदेशका विभिन्न स्थानमा पछिल्ला चार वर्षको अवधिमा ११ हजार छ सय ६५ सवारी साधन दुर्घटनामा परेका छन् । त्यसमा एक हजार सात सय एकको मृत्यु भएको तथ्याङ्क...
धरानः आफूखुसी खानेपानी बोर्डको अध्यक्ष बनेको भन्दै धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) विरुद्ध परेको रिटमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । धरान खानेपानी व्यवस्थापन बोर्ड...
यसपालिको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिता नेपालका लागि नयाँ अनुभव हासिल गर्नमा सीमित रह्यो । नेपालले यही प्रतियोगितामा पहिलोपटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्न पायो । एकै प्रतियोगितामा तीन टेस्ट...
पानीबिना छटपटाएका महोत्तरीका किसानले बल्ल असारे झरीको महसुस गरेका छन् । असार तेस्रो साता बित्नैलाग्दा बल्ल गए राति झमझम परेको पानीले यहाँका बासिन्दालाई असारे झरीको महसुस गराएको छ । मटिहानीका...
धरान: झापाको गौरीगञ्जमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका ६ स्थित खजुरगाछी कन्चिरा निवासी परसदिया सरदारका १३...
धरानः माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनका लागि १९ संस्थाले अनुमति पाएका छन् । राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को नजिता प्रकाशन गर्न विभिन्न १९ संस्थाले अनुमति...
विराटनगर: विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा नवजात शिशुको जटिल शल्यक्रिया गरिएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ की गीता मेहताको कोखबाट जन्मिएको २७ दिनको नवजात शिशुको जटिल शल्यक्रिया सफलतापूर्वक गरिएको हो...
धरानः नेपाली कांग्रेस संघीय, प्रदेश सभा र सुनसरी क्षेत्र नं. १ (१) र १ (२) को असार २९ र ३० गते हुने २९–३० को सम्मेलनको प्रचारप्रसार गर्न नकाउट व्याडमिन्टन...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend