वैदेशिक रोजगारीमा हुने ठगीका घटनामा कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरु सीडीओलाई दिने तयारी गरिएको छ । सरकारले हाल वैदेशिक रोजगार विभागमा रहेको उक्त अधिकारी अब देशभरका ७७ वटै...
भोजपुरः भोजपुरको साल्पासिलिछो गाउँपालिका–३ का १९ वर्षीय सुशन राईको भरुवा बन्दुक पडकिएर मृत्यु भएको छ । भरुवा बन्दुक बोकेर दुम्सी मार्न गएका राई सोमबार बिहान घरनजिकै रहेको मकैबारीमा बन्दुक पडकिएर...
झापा: मेचीनगर नगरपालिका–१० मा आज बिहान जंगली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताए...
-लक्ष्मण थापा धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य प्रतिष्ठानलाई समेत समेटेर सरकारले छाता ऐन ल्याउन लागेको भन्दै केहीदिनअगाडि धरानका नागरिक अगुवा, राजनीतिक दलहरुले विभिन्न आन्दोलन चरणबद्ध गरि असार ५ गते पछि...
धरानः धरान–१० स्थित मेरिल्याण्ड इङ्लीस बोर्डिङ स्कुलका विद्यार्थीले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई साम्पाङले चलाएको कोकाह खानेपानी अभियानलाई सहयोग गरेका छन् । उनीहरुले २२ हजार रुपैयाँ प्रोजेक्ट म्यानेजर दत्तकुमार लिम्बूलाई...
धरानः ट्रक र टेम्पो आपसमा ठक्कर खाएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । ना६ख १३७२ नम्बरको सिमेन्ट लोड भएको ट्रक र बिपरीत दिशाबाट आउँदै गरेको को२ह २२९३ नम्बरको अटो...
आईसीसी विश्वकप छनोटको प्लेअफमा यूएईसँग प्रतिस्पर्धा गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ । २८ रन बनाएर खेलिरहेका आर्यान्शं शर्मा सन्दीप लामिछानेको बलमा क्याच आउट भएका हुन् । शर्मा आउट भएसँगै...
धरान: ललितपुर जिल्ला अदालतमा कार्यरत नायव सुब्बा प्रेमिका तामाङलाई कानुन व्यवसायी अमिर लामिछानेले हातपात गरेको विरोधमा आइतबार देशभरका अदालतमा कर्मचारीले हड्ताल गरेका छन्। चारवटा कर्मचारी संगठनहरुको आह्वानमा बिहान १० बजेदेखि...
सन् २०२३ को जुन महिनामा ७२ हजार पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांकअनुसार जुन महिनामा हवाइ तथा स्थलमार्ग हुँदै ७२ हजार २२० जना पर्यटक नेपाल...
धरान: कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेसँगै नयाँ सरकार गठनका लागि आज प्रदेश प्रमुखले आह्वान गर्ने तयारी गरेका छन् । यसअघि प्रदेश प्रमुख पर्शुराम खापुङसँग दलहरू परामर्शमा थिए । सङ्ख्याको...
धरानः गुडिरहेको टेम्पोबाट लड्दा एकजना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर त्रियुगा नगरपालिका ८ की २२ वर्षीया कमला खतिवडा रहेको प्रहरीले जनाएको छ । त्रियुगा–९ गैरुनमा गाईघाटबाट चुहाडेतर्फ...
धरानः धरानमा वर्षायामसँगै डेगुको संक्रमण बढ्न थालेको छ भने एकजना संक्रमितको मृत्यु समेत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार केही...
झापा: मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई सहिदको स्मृतिमा सडकको नामकरण गरेको छ । मेचीनगरले पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई ‘सहिद...
केदार मगर खोटाङः दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत पुसमा सञ्चालनमा ल्याइएको थियो । निर्माण कम्पनी गौरी–पार्वती–वाइपी जेभीले विसं २०७३ चैत २२ गते सम्पन्न...
विराटनगरः सामाजिक कार्यका लागि दक्ष जनशक्ति अभाव रहेको विभिन्न संघ–संस्थाहरूले गुनासो गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसले विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सामाजिक संघ–संस्थाका लागि आबश्यक दक्ष...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend