Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानः पूर्वी पहाडी जिल्लामा बाढी पहिरोमा परेर हराइरहेका २७ जना अझै भेटिएका छैनन् । बाढी पहिरोमा परेर सङ्खुवासभामा २१ जना तथा ताप्लेजुङ र पाँचथरमा तीन/तीन जना बेपत्ता भएका छन्...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगर- कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट मृत्यु भ​एकाहरूका परिवारलाई प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले राहत प्रदान गर्ने निर्णय गरेको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोशीका पहाडी जिल्लामा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: बाढीका कारण सवाखोला लोहाकोट बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कूल अनुमानित रु एघार करोड ११ लाख आठ हजार नौ सय...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान:कोशी नामकरणको विरोधमा आन्दोलनरत प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति र प्रदेश सरकारबीच वार्ता हुने भएको छ। सोमबार बिहान विराटनगरको बिग होटलमा दुबै पक्षबीच वार्ता हुन लागेको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: विवादास्पद दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’लाई धरानमा पनि चल्न नदिइने भएको छ। धरान उपमहानगरपालिकामा मेयर हर्क साम्पाङले नगरभित्रका हलहरुमा ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाउने निर्णय गरेका हुन्। काठमाडौं महानगरपालिकाभित्रका हलहरुमा मेयर...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान:कोशी प्रदेशमा बाढी पहिरोबाट ज्यान गुमाएका परिवारलाई तत्काल एक लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । आइतबार साँझ बसेको कोशी प्रदेश विपद् व्यवस्थापन सममितिले बाढीपहिरोबाट ज्यान गुएमाएको परिवारलाई...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकामा बंगुरको मासुमा प्रतिकेजी ४०० रुपैयाँ तोकेको छ । ३ गतेको निर्णयअनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र विक्री हुने बंगुरको मासुको अधिकतम खुद्रा मूल्य प्रति किलोग्राम रु ४०० (चार सय)...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–६ मेहेलेमा सोमबार बिहान पहिरो जाँदा बाबु छोराको ज्यान गएको छ । एक जना घाइते भएका छन् । पहिरोमा परि केशरबहादुर राई र उनका छोरा सुरेश राईको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ: निरन्तर वर्षासँगै आएको बाढीपहिरोले ताप्लेजुङमा मानवीय क्षति हुनुका साथै विभिन्न संरचारको पूर्णरुपमा क्षति भएको छ । निरन्तर वर्षासँगै बाढीपहिरोले ताप्लेजुङमा ठूलो क्षति गराएको हो । शनिबार रात गएको...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

बाढीले यस्तो अवस्थामा ताप्लेजुङको दोभान बजार । ताप्लेजुङ: सिदिङ्वा गाउँपालिका- ६ मेहेलेमा सोमबार बिहान गएको पहिरोमा एकजना बेपत्ता भएका छन् भने दुईजना घाइते भएका छन् । पहिरोमा स्थानीय केशरबहादुर राई बेपत्ता...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

गएराति मैवाखोलामा आएको बाढीले कटान गरेपछि जोखिममा रहेको ताप्लेजुङको दोभान बजार काठमाडौं : लगातारको वर्षापछि आएको बाढी, पहिरोलगायत विपद्जन्य घटनाले पूर्वी नेपालका विभिन्न जिल्ला प्रभावित भएको छ । त्यस क्षेत्रमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरू भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खुवासभा:  हेवा खोलामा शनिबार राति आएको बाढीले बगाउँदा बेपत्ता हुनेको सङ्ख्या २२ पुगेको छ। बेपत्तामा हुनेमध्ये चैनपुर–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका १७ जना मजदुर समेत छन्। शनिबार राति वर्षासँगै...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्मा ओशो सन्यासी बनेका छन् । उनी मोरङबाट निर्वाचित सांसद हुन् । काठमाडौंको रानीबारीस्थित ओशो तपोवनमा नौ दिन लामो ध्यानपछि सांसद शर्मा ओशो सन्यासी...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend