धरान: प्रतिनिधि सभा सदस्यहरूले प्रतिनिधि सभा बैठकको शून्य समयमा समसामयिक विषय र आ–आफ्नो निर्वाचन क्षेत्रसँग सम्बन्धित विषयहरूमा धारणा राखेका छन् ।प्रतिनिधि सभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै प्रतिनिधि सभा...
धरान: आलु प्याजलगायतका कृषि उपजमा लगाइएको भ्याट फिर्ता लिन सरकारलाई दवाव दिने उद्देश्यले व्यवसायीहरुले संयुक्त संघर्ष समिति बनाएका छन् । नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघको नेतृत्वमा संयुक्त संघर्ष...
धरान: भारतीय आयल कर्पाेरेसन आईओसीले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर...
धरान: खोटाङका सबै स्थानीय तहमा जनसंख्या वृद्धि दर घटेको पाइएको छ। तथ्यांक कार्यालय उदयपुरले दिक्तेलमा आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिकीकरण कार्यक्रममा राष्ट्रिय जनगणना २०६८ को तुलनामा...
धरान: चालू आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी छ । नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै सबै कारोबारीहरूले अडिट गर्न र यो आर्थिक वर्षमा गरेको आय बमोजिम...
विराटनगरः पछिल्लो समय बढेको गर्मीले मोरङको पथरीस्थित बारीमा लगाएको ‘ड्रागन फ्रुट’मा असर परेको छ। चर्को घामसँगै बढेको तापक्रमका कारण लाखाैँ रुपैयाँ पर्ने ‘ड्रागन फ्रुट बिग्रिएको छ। तापक्रम बढेसँगै फूल फूल्दै...
ताप्लेजुङ: ताप्लेजुङमा बुधबार बेलुकादेखिको वर्षासँग काबेली नदीमा आएको बाढीले सिदिङ्वा र सिरिजंघा गाउँपालिकामा क्षति पुर्याएको छ । बाढीले मोटरेबल पुल, झोलुङ्गे पुल भत्काएको छ भने एउटा घरसहित केही पशुचौपाया...
धरानः पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई स्वयंसेवाबाट खानेपानी योजना पूरा गरेकोमा बधाई दिएका छन्। डा. भट्टराईले देशमा लोप हुँदै गएको स्वयंसेवी संस्कृति प्रवर्द्धन गरेको भन्दै हर्कलाई...
केपिलासगढी गाउँपालिका–१ फेदीको तेरावास्थित महभीरमा भीर मौरीको मह सिकार गर्दै स्थानीय किशोर राई । फेदीका साम्पाङ राई समुदायले हरेक वर्षको उँभौली र उँधौली चाडको अवसर पारेर भीर मौरीको सिकार...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सरकारको छाता ऐनमा गाभ्ने निर्णयविरुद्धमा धराने जनताहरु साझा धारणासहित विरोधमा ओर्लिएका छन् । तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकालको कार्यकाल २०७६ मा बनेको मस्यौदा संसदमा...
विराटनगर : कोशी प्रदेश सरकारले धरान उपमहानगरको खानेपानीका लागि ४ करोड विनियोजन गरेको छ। अर्थमन्त्रालय समेत सम्हालिरहेका हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटमा धरान खानेपानी समेटिएको हो। खानेपानी, सिँचाइ तथा ऊर्जाका लागि...
धरान: राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले राजनीतिमा आउने संकेत गरेका छन् । बिहीबार मध्यान्ह ट्वीटरमार्फत उनले विगतमा एक प्रतिशत सम्भावना भएका काममा सफल भएको भन्दै आफू सांसद बन्ने...
धरान: कोशी प्रदेशमा अध्यादेशबाट ल्याउने बजेट आजै सार्वजनिक हुने भएको छ । उक्त बजेट प्रदेश प्रमुखले आजै सरकारको सिफारिसमा अध्यादेश जारी गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार...
धरान :कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले कोशी प्रदेश आर्थिक अध्यादेश २०८० र विनियोजन अध्यादेश २०८० जारी गरेका छन् ।नेपालको संविधानको धारा २०२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा २...
धरान: सरकारले मुख्य सचिवमा डा वैकुण्ठ अर्याललाई नियुक्त गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकबाट अर्याललाई मुख्य सचिवमा नियुक्त गर्ने निर्णय गरिएको परराष्ट्रमन्त्री एनपी साउदले जानकारी दिए । अर्याल...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend