Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जिम्बावेमा आज आइतबार शुरु भएको विश्वकप छनोट चरणको खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको छ। टस जितेर घरेलु टोली जिम्बावेले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दै ओभरमा...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरान: विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वे विरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । भुर्तेल स्पिनर वेलिंग्टन मसाकाद्जाको ३२ औं ओभरको पाँचौं बलमा बोल्ड आउट...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ट्रान्समिसन लाइन समयमा नबने उत्पादन धान्न नसक्ने बताएका छन् । प्राधिकरणले गरेको पत्रकार सम्मेलनमा उनले ट्रान्समिसन लाइन नबन्दा समस्या हुने बताए ।...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डोरप्रसाद अर्यालले भारतीय पक्षले नेपालको कन्चनपुरस्थित भुजेला, गड्डा चौकी हुँदै सुकासालसम्मको भूमि नापजाँच गरेको भन्दै त्यसको सत्यतथ्य छानबिन गर्न नेपाल सरकारसँग माग गरेका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

सङ्खुवासभा: हेवाखोलामा गएराति आएको बाढीले बगाएर बेपत्ता भएका दुईजना मजदुरको उद्धार भएको छ । अविलर वर्षासँगै गएराति आएको बाढीले सुपर हेवाखोला हाईड्रोपावरमा काम गर्ने १७ जना मजदुर बेपत्ता भएका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

काठमाडौँ: सरकारले आन्तरिक उत्पादन बढाउने भनेर प्याज र आलु लगायतका तरकारीमा मूल्य अभिवृद्धि कर भ्याट लगाइरहँदा किसानले कालीमाटीमा गोलभेँडा फालेका छन् । आफ्नो उत्पादनले लागतअनुसारको बजार भाउ नपाएको विरोधमा...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरान: संखुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्‍याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ । संखुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री प्रचण्डलाई भेटेर...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

दोहा: खाडी राष्ट्रहरूमा गर्मी बढेसँगै श्रमिकहरूलाई बाहिर चर्को घाममा काम गर्न रोक लगाउन थालेको छ । संयुक्त अरब इमिरेट्स युएईमा जुन १५ देखि चर्को घाममा श्रमिकलाई काम लगाउन रोक...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पाँचथर । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा भई बग्ने हेवाखोलामा आएको बाढीमा परी बेपत्ता भएका पाँचैजनाको पहिचान भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बाढीमा परी हिलिहाङ...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः सरकारले राहदानी (पासपोर्ट) को दस्तुर घटाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधन गरेको हो । संशोधित व्यवस्था अनुसार सरकारले...

  • ३ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

झापा: झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु सात लाखभन्दा बढीको...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पेटसम्बन्धी समस्या जटिल भएपनि यसको सजिलै चेकजाँच गर्न सकिन्छ र बेलैमा उपचार र खानपानमा ध्यान दिन सके रोगको निदान पनि गर्न सकिने डा. सन्दीपराज बज्राचार्यले बताएका छन् । ग्याष्ट्रिक...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धनकुटा: धनकुटामा शनिवार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउन सहजीकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने मेला आयोजना गरेको...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

संखुवासभाः संखुवासभाको हेवा खोलामा आएको बाढीमा परेर एकजनाको मृत्यु भएको छ भने १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनाका १६ जना कामदार बेपत्ता...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानबासी, विद्यार्थी, चिकित्सक र कर्मचारी धरानमा आन्दोलनमा उत्रिएका छन् । ‘स्वायत्तता अपहरण गर्न पाइँदैन, बीपी प्रतिष्ठानको रक्षा गर, जबर्जस्ती नगर सरकार, छाता ऐन हामी मान्दैनौं, प्रत्युत्पादक परिणाम आए केही...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend