धरानः कोशी कोरिडोर प्रसारण लाइन आयोजना अन्तर्गतको तुम्लिङटारदेखि इनरुवा खण्डबाट धरान सबस्टेसनसम्म सय मेगावाटको प्रसारण लाइन निर्माण हुने भएको छ । विद्युत विकास विभागले एक सूचना जारी गर्दै उक्त प्रसारण...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार संघीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्यमा रहेको बताएका छन् । सोमवार पद्मोदय विद्यालयको हिरक जयन्तीको अवसरमा सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रका सम्पूर्ण समस्या एकमुष्ट...
खोटाङ: रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीमा रहेको कालिका भगवती सामुदायिक वनमा लागेको डढेलोबाट बच्न स्थानीय बासिन्दा रातभर जाग्राम बसेका छन् । अस्ति शनिवार दिउँसोदेखि सुरु भएको डढेलो बस्ती नजिक आएपछि रातभर जाग्राम...
इलामः इलामको रोङ गाउँपालिकाले कारखाना स्थापना गरेर व्यावसायिक रूपमा गुन्द्रुक उत्पादन शुरू गरेको छ। गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्बोले गाउँपालिकावासीले उत्पादन गरेको मुला र रायोको सागबाट व्यावसायिक रूपमा गुन्द्रुक उत्पादन थालिएको...
धरानः धरानको ‘स्मार्ट गाइज’ समूहले पदयात्रा सँगै सरसफाइ अभियान सुरु गरेको छ । शनिबार धरानदेखि धनकुटाको साँगुरीगढीसम्म उनीहरुले अभियान चलाएका थिए । सचेतनाको लागि सरसफाइ अभियानलाई अगाडि बढाएको समूहका कोषाध्यक्ष...
धरानः धरानको पानबारीमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सूर्य आई केयर सेन्टर धरानको प्राविधिक सहयोगमा गत शनिबार सो शिविर आयोजना भएको हो । श्री कृष्णप्रणामी युवा परिषद्, धरान–६...
धरानः ‘कोशी’ प्रदेश नाम खारेज माग गर्दै ‘प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति’ ले कोशी प्रदेशमा आज आह्वान गरेको आम हड्तालको प्रभाव धरानमा परेको छ । कोशी प्रदेश नाम...
सन्तोष शर्मा बिर्तामोडः विभिन्न पहिचानवादी पार्टीबीच एकता भएको छ । झापाको बिर्तामोडमा पार्टी एकता घोषणा कार्यक्रमको आयोजना गरी राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाको संयोजकत्वमा विभिन्न छ वटा पहिचानवादी पार्टीहरुबीच एकता...
धरानः हाम्रो कोशी आवाज डटकमका फोटो सम्पादक लक्ष्मण थापालाई सम्मान गरिएको छ । धरानस्थित हराइजन क्लबले उनलाई सम्मान गरेको हो । विगत दुई दशकदेखि फोटो पत्रकारिता थापा हाम्रो कोशी आवाज...
पर्यटकीय नगरी पोखरा केन्द्रित गरी देशका ४ सहरबाट रात्रिकालीन उडान सुरुआत भएको छ। शुक्रबारदेखि पोखरा–भद्रपुर सीधा हवाई उडान पनि सुरुआत भयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको दुई महिनापछि निजी क्षेत्रको...
हुन्डी कारोबारमा संलग्न भएको आरोपमा विराटनगर प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले ४ लाख ७५ हजार नगदसहित शुक्रबार पक्राउ गरेको हो । विराटनगर महानगरपालिका-१५ का ३१ वर्षीय धर्मानन्द...
उदयपुर: रौतामाई गाउँपालिका-८ मा आगलागीमा परी एकैघरका दुई बालबालिकाको मृत्यु भएको छ। रामबहादुर बुर्जा मगरको घरमा आगलागी हुँदा छोरी ६ वर्षीया जस्मिन र छोरा २ वर्षीय रोजनको मृत्यु भएको जिल्ला...
झापा:झापामा पहिलोपल्ट शिवसताक्षी नगरपालिकाले प्लास्टिकजन्य फोहर जलाएर नष्ट गर्न अत्याधुनिक इन्सिनेरेटर उपकरण सञ्चालनमा ल्याएको छ । नगरको वडा नंं ७ मा दुई बिघा १८ कट्ठा जग्गामा निर्माण गरिएको फोहर...
काठमाडौं : बीमा पोलिसी त्याग्ने बीमितको संख्या एक महिनामा ५१ प्रतिशतले बढेको छ । बीमा प्राधिरकणका अनुसार चालु आर्थिक वर्षको गत पुस महिनाको तुलनामा माघमा ५१.८६ प्रतिशत बीमितले बीमा...
काठमाडौँ : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । अन्तिम चरणका कामहरु...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend