धरानः धरानमा होलीको उल्लास छाएको छ । बिहानैदेखि युवायुवती, वृद्धवृद्धा होलीको उल्लासमा झुमिरहे । यसपटक दिल खोलेर होलीमा रमाउन पाएको धरान–१० की झुमा राईले बताइन् । ‘खासमा भन्ने हो भने...
गम्भीर घाइतेको उपचार हुँदै, खुकुरी प्रहार गर्ने तीनजना तत्कालै समातिए, ६७ सवारी साधन नियन्त्रण धरानः धरानमा होलीमा खुकुरी प्रहारबाट एकजना घाइते भएका छन् । धरान–३ स्थित माछाभौडीमा खुकरी प्रहार हुँदा एक...
भाँजो हाल्न खोजेका थिए, सत्यको जीत भएको छः मेयर साम्पाङ धरानः ‘माया धराने’ नामक साबुन उद्योग सञ्चालनका लागि निर्माणस्थलविरुद्ध वन कार्यालयले दायर गरेको रिट उच्च अदालत विराटनगरले खारेज...
विराटनगर: कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले समयमै काम सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्काको समयावधि थप नगर्ने चेतावनी दिएको छ । पटक–पटक म्याद थप गरेर काम गर्ने अवसर दिँदा पनि...
झापा: झापाको मेचीनगर नगरपालिका ६ मेचीपुल स्थितबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाचको क्रममा...
-रवीन्द्र काफ्ले पाँचथर । पाँचथरको फिदिम नगरपालिका–७ रानीटारमा अवस्थित रानीटार माध्यमिक विद्यालयमा साताको हरेक सोमबार र बिहीबार विद्यार्थी तथा शिक्षकहरू आ–आफ्नो जातीय पोशाकमा भेटिने गर्छन् । यस दिन उक्त विद्यालय...
धरानः ७ औं संस्करणको राष्ट्रिय हराइजन रनिङ कप बास्केटबल आईतबारदेखि शुरु भएको छ । धरान–१७ स्थित श्री माविको खेल मैदानमा शुरु प्रतियोगितामा आयोजक टिम हराइजन क्लबले विजयी सुरुवात गरेको छ...
उर्लाबारी: छिमेकीको बिहे भोज खाने क्रममा घाँटीमा मासु अड्किएर मोरङ उर्लाबारी–१ का ५२ वर्षीय घिसिङ धिमालको मृत्यु भएको छ । आइतबार दिउँसो ३ बजेतिर बिहे भोज खाने क्रममा मासु घाँटीमा...
धरानः आज फागुन पुर्णिमा, आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि...
धरानः धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीको १० औ अभिभावक दिवस आइतबार सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा कोशी प्रदेशसभाका सांसद रमेशकुमार बस्नेत प्रमुख अतिथी थिए । शिक्षा क्षेत्रको...
एम्स एकेडेमी प्रथम, पायो १० हजार धरानः धरान–१ स्थित धरान मोडल कलेजले धरान उपमहानगरब्यापी अन्तर प्लस टु स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा धरान–१२ स्थित एम्स एकेडेमी प्रथम बन्न सफल भएको...
झापाः झापाको कमल गाउँपालिका–७ मगर चोकस्थितमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १–०१–०१४ प ८२३७ नम्बरको स्कुटी आफै...
भेडेटारमा रोकिराखेको पिकअपमा गाँजा फेला, चालक भेटिएनन् धरानः कारमा चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१३ बाट साँढे ४१ केजी गाँजासहित...
धरानः ओखलढुंगामा जीप खस्दा दुईजनाको मृत्यु भएको छ । चिसंखुगढी–३ दियालेमा आइतबार बिहान यात्रुबाहक बोलेरो जीप दुर्घटनामा परेको र घटनास्थलमै दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना१ज...
धरान: सुनसरीको व्यवसायीक, व्यापारिक, कृषि, औद्योगिक, शैक्षिक, साहित्यिक, सूचना तथा प्राविधिक र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भएको धरान एक्स्पो २०७९ को औपचारिक समापन भएको छ । सुनसरी उद्योग वाणिज्य...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend