धरानः धरानमै कक्षा-८ सम्म निःशुल्क अंग्रेजी माध्यममा पठनपाठन हुँदै आएको सत्य साई स्कुलको भवन निर्माण सम्पन्न भएको छ । लायन्स क्लब अफ इन्टरनेशनल फाउन्डेशन र धरानका विभिन्न पाँचवटा क्लबहरुको सहयोगमा...
धरानः देशको समृद्धिका लागि महिलाहरु उद्यमी हुन आवश्यक भएको कोशी प्रेदेश सभा सदस्य यशोदा कायस्थले बताएकी छिन् । सिद्धि नेवाः परिषद्को अयोजनामा असार १० सोमबार देखि सञ्चालित ७ दिने बरमाल,...
इटहरी- इटहरी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ लागि २ अर्ब ३५ करोड ३१ लाख रुपैयाँको अनुमानित बजेट प्रस्तुत गरेको छ। आइतबार नगरसभामा उपप्रमुख संगीताकुमारी चौधरीले उपमहानगरको बजेट प्रस्तुत गरेकी...
धरानः धरान उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ७१ करोड रुपैयाँको बजेट ल्याएको छ । यस्तै, उपमहानगरपालिकाले सबै वडालाई २१ करोड रुपैयाँ बजेट दिएको छ । जसमा आन्तरिक राजस्व ४२...
–हरिराम भेटुवाल काठमाडौं । साल्पापोखरी खोटाङ, सोलुखुम्बु, भोजपुर र सङ्खुवासभा जिल्लाको सङ्गमस्थलका रूपमा परिचित प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थल हो । साल्पापोखरी समुद्र सतहदेखि तीन हजार छ सय ७२ मिटर उचाइमा...
धरानः चार लाख घूससहित व्यवस्थापक, इन्जिनीयर र लेखापाल पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु.चार लाख घूस रकम सहित तीनजना कर्मचारीलाई पक्राउ गरेको छ । ग्रामीण सडक सुधार आयोजना...
धरानः धरान उपमहानगरपालिकामा बंगुरको मासुमा प्रतिकेजी ४०० रुपैयाँ तोकेको छ । ३ गतेको निर्णयअनुसार धरान उपमहानगरपालिका क्षेत्रभित्र विक्री हुने बंगुरको मासुको अधिकतम खुद्रा मूल्य प्रति किलोग्राम रु ४०० (चार सय)...
बिर्तामोडः झापाका सामुदायिक वन हाताभित्रमा हात्तीका लागि आहाल र आहाराको व्यवस्थापनको काम शुरू भएको छ । जिल्लाका सामुदायिक वन क्षेत्रमा जलाशय निर्माण र हात्तीले पन पराउने बाँस तथा केराको बिरुवा...
धरानः सरकारले राहदानी (पासपोर्ट) को दस्तुर घटाएको छ । राजपत्रमा सूचना प्रकाशित गर्दै परराष्ट्र मन्त्रालयले राहदानी नियमावली २०७७ को अनुसूची ४ मा संशोधन गरेको हो । संशोधित व्यवस्था अनुसार सरकारले...
झापा: झापा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी गाईफार्मको ‘हब’ बनेको छ । यहाँ साना र ठूला गरी हाल २४ व्यावसायिक गाईफार्म सञ्चालनमा छन् । यहाँ सञ्चालित गाईफार्मबाट दैनिक रु सात लाखभन्दा बढीको...
धनकुटा: धनकुटामा शनिवार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउन सहजीकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने मेला आयोजना गरेको...
धरान: भारतीय आयल कर्पाेरेसन आईओसीले पेट्रोल र डिजेलको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ८६ पैसा र डिजेलको मूल्य प्रतिलिटर २६ पैसा बढाएर...
धरान: चालू आर्थिक वर्ष सकिन अब एक महिना मात्रै बाँकी छ । नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै सबै कारोबारीहरूले अडिट गर्न र यो आर्थिक वर्षमा गरेको आय बमोजिम...
विराटनगरः पछिल्लो समय बढेको गर्मीले मोरङको पथरीस्थित बारीमा लगाएको ‘ड्रागन फ्रुट’मा असर परेको छ। चर्को घामसँगै बढेको तापक्रमका कारण लाखाैँ रुपैयाँ पर्ने ‘ड्रागन फ्रुट बिग्रिएको छ। तापक्रम बढेसँगै फूल फूल्दै...
विराटनगर : कोशी प्रदेश सरकारले धरान उपमहानगरको खानेपानीका लागि ४ करोड विनियोजन गरेको छ। अर्थमन्त्रालय समेत सम्हालिरहेका हिक्मतकुमार कार्कीले अध्यादेशमार्फत ल्याएको बजेटमा धरान खानेपानी समेटिएको हो। खानेपानी, सिँचाइ तथा ऊर्जाका लागि...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend