विराटनगरः ६ लेन सडक आयोजना निर्माणको काममा लापरबाही भएको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले चासो दिएका छन् । ५ वर्ष पहिला नै निर्माण पूरा हुनुपर्ने बरगाछी चोकको...
धरानः बजारमा अधिकांश उपभोग्य वस्तुको मूल्य वृद्धि हुँदा यो वर्षको तिहार निकै महंगिने भएको छ । कोरोना भाइरस महामारीका कारण आर्थिक संकट झेलिरहेको अवस्थामा बजारमा दैनिक उपभोग्य वस्तु महंगिँदै...
विराटनगरः भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्काले अबको सात महिनाभित्रमा सुकुमबासीहरुलाई धनिपूर्जा बाँड्न नसके भूमि आयोगबाट आफूले राजीनामा दिने बताएका छन् । नेकपा माओवादी केन्द्र कानेपोखरी गाउँपालिकाले मोरङको कानेपोखरी–६ बिहीबारे बजारमा...
इनरुवा: एकबिहानै भएपछि सुनसरी सदरमुकाम इनरुवा– २ स्थित बिहीबारे हाटमा रहेका कुम्भकार समुदायका मानिस कोई माटो मुछन् त कोई भाँडा बनाउने काममा व्यस्त भएका हुन्छन्। उनीहरुको सबैको उद्देश्य एउटै...
ताप्लेजुङ: फक्ताङलुङ गाउँपालिका-७ याङ र वडा नं ६ घुन्सामा आलु उत्पादन वृद्धि भएको छ । गत वर्ष निराश भएका कृषक यसयाममा उत्पादनमा सुधार आएसँगै उनीहरु उत्साहित भएका हुन् । फक्ताङलुङ-६...
भोजपुर: स्वदेश तथा विदेशमा पहिचान नै बनाएको भोजपुरे खुकुरी लोप हुने अवस्थामा पुगेको छ । स्थानीय कालिगढले आफ्ना सीप पुस्तान्तरण गर्न नसक्दा र संरक्षणको अभावमा यो पेशा नै लोप हुने...
धरानः कोभिडपछिको घर जग्गाको उच्च कारोबार र राजश्व संकलनले नयाँ रेकर्ड कायम गरेको छ । सरकारले घरजग्गा कारोबारबाट मासिक ८ खर्ब राजश्व संकलन हुन थालेको छ । उच्चरुपमा कारोबार भएसँगै...
धरानः नेपालीका लागि विद्युतीय चुल्होमा खाना पकाउने विषय एकाध वर्ष पहिले एउटा दन्त्यकथा जस्तै थियो । बिजुलीको सहज उपलब्धता थिएन । बिजुली कहिले आउँछ र कहिले जान्छ भन्ने कुराको...
धरानः नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले चाडपर्वमा ग्याँस र डिजेलको मूल्य बढाएर सरकारले गल्ती गरेको बताएका छन् । नेपाली कांग्रेस सुनसरी–काठमाडौं सम्पर्क समितिले काठमाडौंमा शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान...
धरानः धरान उपमहानगरपालिका वडा नं. १८ का सडक आसपासमा बसेर खाजा बिक्री गर्ने व्यवसायीहरुलाई खाद्य स्वच्छतासम्बन्धी अभिवृद्धि तालिम दिइएको छ । खाद्य प्राविधिक तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना, धरान...
धरानः सरकारले प्रत्यक्षरुपमा मुलुकको कूल जनसङ्ख्याको एक तिहाइभन्दा बढीलाई सहुलियत दरमा बिजुली उपलब्ध गराएको छ । नेपाल विद्युत् प्राधिकरणको प्रस्तावमा विद्युत् नियमन आयोगले स्वीकृत गरेको पछिल्लो विद्युत् महशुलले झण्डै...
धरानः सरकारले बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने भएको छ । सरकारले धानबालीमा क्षति बेहोरेका किसानलाई अधिकतम ६५ प्रतिशतसम्म राहत दिने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले तोकिएको...
धरान: इपिएस प्रणालीअन्तर्गत दक्षिण कोरिया जाने कामदारहरूले पाँच हजार अमेरिकी डलर बराबरको बीमा गर्नुपर्ने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरिया जाने कामदारका लागि सो...
उदयपुर । दशैंको समयमा अत्यधिक वर्षा भएपछि भत्किएका जिल्लाका ग्रामीण क्षेत्रका सडक अझै खुलेका छैनन् । भत्किएका सडक हालसम्म पुनःनिर्माण हुन नसक्दा सञ्चालनमा आउन सकेका छैनन् । दशैंअघि नै पहाडी...
धरानः सुनसरीको बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टी बजारमा एग्रिकल्चर फर्म सञ्चालन गरेर कृषक, व्यापारीलाई १० लाख बढी रुपैयाँ ठगेर फरार एकजनालाई प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौ बुढानिलकण्ठ-२ बस्ने वर्ष...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend