Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
अर्थतन्त्र

धरानः बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्थलगत अध्ययनका लागि छानविन टोली आइपुगेको छ । प्रतिष्ठानको अनियमितताको विषयमा अध्ययन गर्न गठित उच्चस्तरीय छानविन समिति धरान आएको हो । अनियमिततासँगै अन्य...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

मनसुनपछिको वर्षासँगै आएको बाढी र हुरीले ८ अर्बको धानबालीमा क्षति भएको प्रारम्भिक तथ्याङ्क सार्वजनिक भएको छ । ६ वटा प्रदेशका १९ जिल्लामा गरी ८ अर्ब २१ करोड रुपैयाँ बराबरको दुई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खोटाङः जिल्लाका घरघरमा पुगेर शान्तिको कामनासहित जोगीले फेरी लगाइहेका छन् । उनीहरुले फेरी लगाएमा घरको रक्षा हुने र भूतप्रेत नआउने जनविश्वास यहाँ रहिआएको छ । वर्षको दुई पटक उधौली र...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी, पहिरो तथा डुबान पीडितका लागि विशेष प्याकेजको घोषणा गर्ने बताएका छन् । उनले ऋण लिएर भएपनि बासस्थान र खानाको प्रबन्ध गर्ने आश्वासन दिए ।...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

विराटनगर । बाढीले डुबानमा परेको विराटनगर विमानस्थल सञ्चालनमा आएको छ । कात्तिक ३ गतेदेखि उडान अवरुद्ध भएको विराटनगर विमानस्थल आजबाट सञ्चालनमा आएको हो । अविरल वर्षाका कारण विमानस्थलमा बाढी पस्दा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा गएको असोज ३१ गते रातिदेखि परेको अविरल वर्षाका कारण बाढी तथा पहिरोबाट धरान उपमहानगरपालिका क्षेत्रभित्र पुरयाएको मानवीय तथा भौतिक क्षतिको व्यवस्थापन गर्ने सन्दर्भमा नगर विपद व्यवस्थापन समितिको...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः मेयर तिलक राईको नेतृत्वमा धरान उपमहानगरपालिकाका प्राविधिकहरुसहितको टोलीले वेमौसमी वर्षा र बाढीले धरानमा पुरयाएको क्षतिको स्थलगत अनुगमन गरेको छ । शुक्रबार धरान वडा नं. १५ स्थित बगरकोटका करिब एक...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–२ बाट स्रोत नखुलेको र बिल भरपाइबिनाको सुन र नगदसहित समातिएका दुईजना प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धरान–१५ सगरमाथा लाइनका ४८ वर्षीय रामबहादुर श्रेष्ठ र धनकुटा महालक्ष्मी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सडक यातायातलाई सहज बनाउनका लागि सरकारले देशभर विभिन्न स्थानमा २२ वटा सुरुङमार्ग निर्माण गर्ने भएको छ । गतवर्षको बजेटमा अर्थमन्त्र्री पौडेलले टोखा–छहरे–गुर्जुभज्याङ, वेत्रावती–स्याफ्रुबेशी, खुर्कोट–चियावारी र थानकोट–चित्लाङ सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

इनरुवाः अविरल वर्षासँगै आएको बाढीका कारणले सुनसरीमा धानबालीमा ठूलो क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको धरान, इटहरी, रामधुनी, बराहक्षेत्र, कोसी, भोक्राहा नरसिंह, हरिनगर, देवनागञ्ज, वर्जु, गढी र दुहवीलगायतका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः अविरल वर्षाका कारण सुनसरीको दुहवीस्थित १३२ केभी सवस्टेसन सञ्चालनमा आएसँगै विद्युत सेवा पनि सञ्चालनमा आएको छ । सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको हो । वर्षाले धरानलगायत प्रदेश १ का...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः तीन दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा दशैंको बेला चहलपहल बढेपछि व्यवसायी पनि आशावादी बनेको बताएका छन् । अघिल्लो वर्षदेखि कोरोना कारण थलिएको व्यवसाय अब लयमा फर्किनेमा आशावादी रहेको उनीहरु बताउँछन् । फूलपातिको अघिल्लो दिनदेखि...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगरः प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्डको गठन गरी ११ सदस्यीय कार्यसमिति सदस्य नियुक्त गरेको छ। मुख्यमन्त्री तथा परिषद्को कार्यालयमा आइतबार राति बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको अध्यक्षमा उद्योग, पर्यटन...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा दशैं मनाउन घर फिर्नेको लर्को देखिएको छ । बिहान ३ बजेदेखि नै भानुचोकस्थित बसपार्कमा पहाडी जिल्ला (धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर, इलामलगायत) मा दशैं...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend