धरानः राजधानीस्थित जेभियर इन्टरनेसनल कलेजले कोरोना माहामारीको समयमा घरमै बसेका विद्यार्थीहरुलाई सक्रिय बनाई गायन प्रतिभा प्रष्फुटन गराउन आयोजना गरेको ‘म गीत गाउँछु’ भर्चुअल गायन प्रतियोगिताको ग्रान्ड फिनाले बुधबार सम्पन्न...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत् पक्षहरुको समर्थनका लागि अभियन्ता डा. गोविन्द केसी धरान आइपुगेका छन् । चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा. केसीले प्रतिष्ठानमा चलिरहेको शुद्धिकरण आन्दोलनप्रति ऐक्यबद्धता...
धरानः धरानबाट सार्वजनिक सवारी (गाडी) चल्न थालेका छन् तर पनि यात्रुको भने कम उपस्थिति छ । झन्डै अढाइ महिनापछि गाडी चल्न थालेपनि यात्रुको चहलपहल त्यति देखिएन । धरान बसपार्कमा...
धरानः धरानका गीतकार रिकेश विश्वकर्माको देशभक्ति गीत ‘हाम्रो देश’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मङ्गललबार ‘भिजन नेपाल टिभी’ युट्युब च्यानलबाट भिडियो सार्वजनिक गरिएको हो । गीत धरानका गायकहरू...
धरानः लोकप्रिय लोकगायक गंगा बरदानले आफ्नो नयाँ गीत ‘धराने हावा तोङ्बाको पानी’ युट्युवमार्फत् सार्वजनिक गरेका छन् । विभिन्न साङ्गीतिक कार्यक्रमहरुमा स्रोता–दर्शकहरुले मनपराएको उनको यो नयाँ गीत अहिले लिरिकल भिडियोको...
धरानः गायक डिल्ली फोम्बोले लिम्बूभाषाको ‘फुङ्वासाम्लो’ बोलको गीत सार्वजनिक गरेका छन् । दिलसिंह मेन्याङ्बोको रचनामा गायक फोम्बोकै संगीतमा तयारभएको गीतमा लिम्बू समुदायको मुन्धुममा वर्णन गरिएअनुरुप विभिन्न फूलहरुलाई मानव जीवनका विभिन्न...
धरानः अहिले टिकटकमा नरमाउने कमै होलान् । सबैलाई मनोरञ्जनात्मक प्रस्तुतिका साथ धरानका एकजोडीले मनोञ्जन प्रदान गरिरहेका छन् । ती जोडी हुन्– धरान निवासी आमाछोरा भावना राई र बाबु पराजुली...
धरानः गाउने भनेपछि हुरुक्कै हुन्थिन्, धरान-१७ की इषा तामाङ । सानैदेखि गीत गाउन थालेकी उनले अहिले गीत–सङ्गीतमै रमाइरहेकी छिन् । ‘ब्याचलर्स’ को परीक्षा लेखिसकेकी उनले सानैदेखि नै गीत गाउन थालेको...
धरानः धरानका गायक रोहित मास्केले आफ्नो नयाँ गीत ‘चिसो चिसो हावा चल्यो’ सार्वजनिक गरेका छन् । विश्व संगीत दिवसको अवसर पारेर आफ्नै युट्युब च्यानलमार्फत ‘लिरिकल भिडियो’ को रुपमा सार्वजनिक गरिएको...
धरानः गत जेठ ५ गते धरान-४ वैदाम खोप (दानाबारी तल) मा जङ्गलमा एक युवाको शव कुहिएको अवस्थामा फेला परयो । स्थानीय एक महिलाले जङ्गलमा सुँगुरलाई चारो खोज्न जाने क्रममा...
धरानः विगत ४० वर्षदेखि धरानमा मजदुरी गर्दै आएका ७९ वर्षीय दुर्गाबहादुर याक्खालाई कहिल्यै खुशीका दिन आएनन् । उनको जीवन लगभग मजदुरी गरेर नै बित्यो । दुईजना छोरालाई मजदुरी गरेरै...
धरानः धरान उपमहानगरपालिकाको मुटु धरान–२ स्थित भानुचौकमा महत्वकाङ्क्षी योजनाअनुरुप सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने गुरु योजना थियो तर त्यो अहिले ‘फेल’ खाएको छ । सो ठाउँ अहिले दैनिकजसो साना सवारी (टयाक्सी,...
धरानः धरान उपमहानगरपालिकाबाट ६ जना बालकको उद्दार गरिएको छ । भानुचोक र आसपासमा ती बालकहरु कष्टपूर्ण जीवनयापन गरिरहेका थिए । ‘भानुचोकमा खाना पकाएर खानेहरू’ शीर्षकमा यसअघि हाम्रो कोशी आवाज...
धरानः धरान–११ की ठूलीचन्द्र राई विदेशी भूमि इजरायलमा कार्यरत् छिन् । उनी विगत १० वर्षदेखि त्यहाँ कार्यरत रहेको उनले जानकारी दिएकी छिन् । झट्ट हेर्दा नै उनी मिहिनेती परिश्रमी जस्तो...
धरानः धरानको पत्राङ्बारीस्थित सालघारी भिरालो जमीन । त्यही जमीनबाट धरान, कोशी नदीलगायत तराईका समथर भूभाग देखिन्छ । त्यही ठाउँमा शुरुवात भएको छ होमस्टे । धरान–४ का मङ्गलसिंह आङबुहाङ (लिम्बू) ले...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend