Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

ताप्लेजुङ; बुधबार दिउँसो जिल्ला अस्पताल ताप्लेजुङको परिसरमा कोरोना विरुद्धको खोप लगाएर निस्किएका वृद्धवृद्धाहरु हँसिलो अनुहारमा देखिए । मास्कले अनुहार ढाकिए पनि हँसिलो अनुहार परैबाट प्रष्ट देखिन्थ्यो । कोही बसेरै...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्ला सदरमुकामदेखि सबै गाउँपालिकाका वडामा मोटर पुग्न थालेका हुन् । गत हप्ता सिरिजङ्घा गाउँपालिका–६ मामाङखेमा सडक पुगेसँगै जिल्लाका सबै वडामा सडक...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सुनसरीमा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले निषेधाज्ञा केही खुकलो बनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

बिर्तामोडः बिर्तामोड–१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ वर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडि रहेको पानी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः सोमवार राति आगलागीमा परी घाइते भएकी पाँचथरकी १ वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमवार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको बेलबारी प्रहरीले केराबारी गाँउपालिकाबाट कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले बेलबारी-२ का ४१ वर्षीय पदमकुमार लिम्बूलाई मंगलबार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः समुन्द्र सतहदेखि चार हजार ५०० मिटर उचाइ पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ स्थित हिमालको फेदीमा भक्तजनका लागि भक्तशाला निर्माण भइरहेको छ । सेन्छेई फक्ताङलुङ संरक्षण सम्वद्र्धन समितिको अगुवाइमा भक्तशाला निर्माण...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ १ नं. प्रदेश समिति, धरानले मोटर बीमा प्रिमियम छुट गर्न माग गरेको छ । विश्वव्यापीरूपमा फैलिएको गतसालको कोरोना भाइरसका कारण लामो समयको लकडाउनबाट थिलथिलो...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः प्रसिद्ध धार्मिकस्थाल पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष पुष्पबहादुर बरुवाल कोभिड संक्रमणका कारण निधन भएको छ । कोरोना संक्रमण भएर अमेरिकामा उपचाररत बरुवालको सोमबार राति निधन भएको जिल्ला प्रशासन ताप्लेजुङका...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

इलाम : कोरोना भाइरस संक्रमणको कारण इलाममा एकै दिन बावुछोराकै मृत्यु भएको छ। इलाम नगरपालिका ८ सिङफ्रिङका ८४ वर्षीय बुवा वेदप्रसाद पोखरेल र उनका ४४ वर्षीय छोरा नारायण पोखरेलको २२...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ओखलढुंगाः ओखलढुङ्गाको मोलुङ गाउँपालिका ७ का २५ वर्षीय रविन अधिकारी लडेर पानीमा डुबेर मृत्यु भएको छ । सोमबार बेलुका ४ बजे अधिकारी साथीहरुसँग सोही स्थानमा रहेको मोलुङ खोलाबाट माछा मारी...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको बेलबारी नगरपालिका ५ कसेनी का ३८ वर्षीय मनिराम चौधरीको चट्याङले गर्दा मृत्यु भएको छ । सोमबार बेलुका साढे ७ बजे घरको बरण्डामा खाना खाइरहेको अवस्थामा घरनजिकै चट्याङ पर्दा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ : ताप्लेजुङको फुङलिङमा निषेधाज्ञा केहि खुकुलो पार्दै निषेधाज्ञा अवधि जेठ ३१ सम्मलाइ थप भएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जेठ ३१...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विरानगरः मोरङ जहदा गाउँपालिका १ बुधनगरस्थितमा रहेको खाली जग्गामा लुकाईछिपाई राखेको ४ लाख ९० हजार रुपैयाँ भन्दा बढिको सिल प्याक मदिरा बरामद गरेको छ । सोमबार राति साढे १ बजे...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः विराटनगरमा कारको ठक्करले पैदलयात्रीको ज्यान गएपछि एकजना पक्राउ परेका छन् । कारको ठक्करले एक मजदुरको ज्यान लिएको थियो भने अर्का एक जनालाई घाइते भएका थिए । प्रदेश सांसदका छोरा...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend