विराटनगरः मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरिएको छ । शुक्रबार बिहान साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी...
ताप्लेजुङः चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबीबीएस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्घा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । गाउँपालिकाले ९ औं गाउँ सभामार्फत एमबीबीएस पढाउने घोषणा गरेको...
धरानः ओखलढुङ्गा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ । शुक्रबार बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ वर्षीय जयकुमार राईको सोही स्थानको फुस्रेडाडाको भरिबाट लडेर मृत्यु...
विराटनगरः मोरङको सुनवर्षी–८ स्थित हर्चनगढीमा एक युवाको हात्तीको आक्रमणबाट मृत्युु भएको छ । कुँडेली घर भएका २० वर्षका मनोहर मियाँको शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि उनी हात्तीको फोटो खिच्न...
धरानः प्रदेश नं १ मा शुक्रबारसम्ममा एक हजार २९९ जना कोरोना सङ्क्रमणमुक्त्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ५५५ महिला र ७४४पुरुष छन् । हालसम्म सङ्क्रमित ६७ हजार २२८ तथा निको...
धरानः सुनसरीमा निषेधाज्ञा लम्बिने भएको छ । निश्चित क्षेत्रमात्रै खोल्दै निषेधाज्ञा लम्ब्याउने तयारीमा जिल्ला प्रशासन कार्यालय सुनसरी छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार निषेधाज्ञामा निश्चित क्षेत्र खुल्दै जानेछ...
केही वर्षअघि डुबानमा परेको इटहरीको दृश्य । तस्वीरः गुगल धरानः जिल्ला विपद व्यवस्थापन समिति सुनसरीले मनसुन तथा कोभिड १९ पूर्व तयारी कार्ययोजना २०७८ तयार गरेको जनाएको छ । वर्षायाम भित्रिएसँगै विगतको...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–६ शान्तिनगर टोलस्थितबाट लागूऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगरसहित एकजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३४ वर्षीय पवन राई रहेका...
उदयपुरः त्रियुगा नगरपालिका ३ मोतिगढाका ५० बर्षीय पर्शुराम चौधरीलाई अटोमेटिक पेस्तोल सहित पक्राउ गरिएको छ । मोतिगढा स्थित घरमा बस्दै आएका चौधरीले हतियार लुकाई राखेको छ भन्ने बिशेष सुचनाको...
संखुवासभाः संखुवासभा चिचिला गाउँपालिका–३ स्थित निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजना पुखुवामा टिपर भीरबाट खस्दा धनकुटाका युवाको मृत्यु भएको छ । पाथिभरा कन्ट्रक्सनद्वारा सञ्चालनमा रहेको बा५ख १४० नम्बरको टिपर भीरबाट खस्दा...
बिर्तामोडः झापाको मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मंगलबार राति हत्या भएको छ। हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी...
सलकपुर (मोरङ); मोरङको सुन्दरहरैंचा–८ सलकपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा को३५प ५९७१ नम्बरको मोटरसाइकलका चालक सुन्दरहरैंचा–८ मा बस्दै आएका २५ वर्षीय गोकुल भनिने यामबहादुर थापाको मृत्यु भएको...
धरानः प्रदेश १ सरकारले ३२ अर्ब बढीको अनुमानित बजेट ल्याएको छ । गतवर्षको तुलनामा ८ अर्ब ४३ करोड कम बजेट ल्याइएको हो । गत वर्ष ४० अर्ब ८९ करोडको...
बिर्तामोडः झापाको बुद्धशान्ति गाउँपालिका ३ राजाटोल शितल बस्ती बस्ने ४८ वर्षीय विष्णुमाया बाँस्कोटाको हात्ती जोगाउन राखेको करेन्टमा परेर मृत्यु भएको छ । मंगलबार बिहान साढे ५ बजे घर नजिक आफ्नै...
विराटनगरः झापा र इलाममा लागूऔषध ब्राउन सुगर सहित ५ जनालाई पक्राउ गरिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले झापा कमल गाउँपालिका ३ का २२ वर्षीय बले भन्ने...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend