उदयपुरः चौदण्डीगढी नगरपालिका–८ बेल्टारस्थित पिडीबासमा आइतबार बिहान बेलटार पिडीबासका स्थानीयवासी ७१ वर्षीय भलमान विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । बिहान ७ः ३० बजेतिर विक सडकमा घुम्न निस्केका बेला सडकमा...
सुनसरीः सुनसरी गढी गाउँपालिका २ औरावनी काली मन्दिर टोल का २६ वर्षीय बाबुलाल यादवको करेन्ट लागेर मृत्यु भएको छ । आफ्नो घरमा इन्भर्टरबाट लाइन जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते...
फिदिम: बन्दाबन्दी र निषेधाज्ञाका कारण खाद्यान्नको जोहो गर्न नसक्ने परिवारलाई सहयोग गर्न फिदिममा युवाले ‘हुनेले दिने, नहुनेले लिने’ अभियान चलाएका छन् । कोभिड–१९ को सङ्क्रमण रोकथामका लागि जारी गरिएको...
ताप्लेजुङः ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं. ९ हाङ्देवा कटहरेबाट काज किरियासम्बन्धी काम गराउन मिक्वाखोला गाउँपालिका वडा नं २ खोक्लिङ पुगेका पण्डित शनिबार बिहान मृत्यु भएको छ । मृत्यु हुने पण्डित...
धरानः सुनसरी जिल्लामा जेठ मसान्त अर्थात् जेठ ३१ गतेसम्मका लागि निषेधाज्ञा अर्थात् लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको जिल्लास्तरीय कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को...
संखुवासभाः निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले तुम्लिङटार विमानस्थलमा एटिआर ७२ को परीक्षण उडान गरेको छ । परीक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई,...
संखुवासभाः सङ्खुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ। बिहीबार राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको...
बिर्तामोडः झापाको बिर्तामोड नगरपालिका–९ धौलापुरबाट नियन्त्रित लागुऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी गरामनीबाट खटिएको प्रहरी टोलीले को३प १५३६ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्ने क्रममा...
इटहरीः मोटरसाइकल चोरीको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा इटहरी उप–महानगरपालिका–२ का ४० वर्षीय सुवास चन्द्र राई, इटहरी–२० का ३८ वर्षीय बलराम गुरुङ र इटहरी–१३ का २६...
विराटनगरः प्रदेश–१ को आठौं तथा बजेट अधिवेशन आउँदो सोमबारका लागि आह्वान भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले जेठ २४ गते सोमबार दिउँसो २ बजेका लागि संसद अधिवेशन आह्वान...
धरानः एक २४ वर्षीया युवतीलाई मोबाइलबाट ‘आई लभ यू’ भनेर म्यासेज पठाएपछि अहिले घटनाले फरक रुप लिएको छ । अहिले युवा अस्पतालमा पुगेका छन् भने युवती पक्राउ समेत परेकी...
धरानः बजेटमार्फत् ‘खुलालुङ ढुङ्गो’ फुटाउन लागेको भन्दै आदिवासी जनजाति महासंघले विरोध जनाएको छ । अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको २०७८-७९ को बजेट वक्तव्यक्तमा ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल–यातायात सञ्चालन गर्न...
विराटनगरः प्रहरीले हत्यामा संलग्नको आरोपितलाई पक्राउ गरी सार्वजनिक गरेको छ । मोरङको केराबारी गाँउपालिकास्थित जङ्गलमा शिकार खेल्ने क्रममा भएको हत्या घटनामा संलग्न भएको आरोपमा चारजना हतियारसहित पक्राउ परेपछि सार्वजनिक गरिएको...
धरानः सुनसरीको इनरुवामा ठक्करले साइकलयात्री गम्भीर घाइते बनेका छन् । इनरुवा–६ स्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा१६च ५४६१ न. को पिकअपले साइकलयात्री कोशी गाउँपालिका–८ बस्ने वर्ष ४२ को...
विराटनगरः कोरोनाको कहरमा ड्युटी सकेर घर आउँदै गरेका एक स्वास्थ्यकर्मीमाथि प्रहरीले निर्घात कुटपिट गरेको छ । कोशी अस्पतालमा कार्यरत सिनियर अहेव अशोक राजवंशीलाई मंगलबार राति ९ बजे विराटनगरको देवकोटा चौकमा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend