Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

ताप्लेजुङः मंगलबार पौडी खेल्ने क्रममा बेपत्ता भएका दिनेश चौहानको शव फेला परेको छ । पौडी खेल्नेक्रममा हप्पुखोलाले बगाएको चौहानलाई आम्बेगुदिन–मेहेले जोड्ने निर्मााणधिन मोटरेबल पुलको छेउमा रहेको पोखरीमा फेला परेको जिल्ला...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

तेह्रथुमः जिल्लाको आठराई गाउँपालिकामा बहुविवाह गर्ने वडा सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । आठराई गाउँपालिका ६ वडाका वडासदस्य तेजविक्रम कन्दङवालाई प्रहरीले पक्राउ गरेको हो । वडा सदस्य कन्दङवाले अर्को श्रीमती...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

खोटाङः खोटाङमा टयाक्टरले किच्दा एकजनाको मृत्यु भएको छ । मङ्गलबार राति साढे १० बजेतिर टयाक्टरले किच्दा २० वर्षीय चालक रोशन राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । हलेसी–तुवाचुङ–११ स्थित भित्री सडक...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाका लागि ८६ करोड ७७ लाख रुपैयाँ सङ्घीय बजेट परेको छ । धरान उपमहानगरपालिकाका वरिष्ठ लेखा अधिकृत भेषराज अधिकारीका अनुसार यसपटकको बजेट अघिल्लो वर्षको भन्दा धेरै हो ।...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताप्लेजुङः कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि ताप्लेजुङको स्थानीय जनप्रतिनिधि स्वास्थ्य टोलीसहित गाउँ–गाउँमा संक्रमितको पहिचान गर्न पुग्न थालेका छन् । सङ्क्रमण नियन्त्रण गर्नका लागि गाउँ–गाउँमा कोरोना सङ्क्रमितको पहिचान गर्न थालिएको हो...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः मंगलबार बिहान साढे ८ बजे भएको सडक दुर्घटनाबाट सुनसरी र इलाममा २ जनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाइ चौकस्थितमा दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

सुनसरीः सुनसरीको कोशी गाउँपालिका ३ नहर चोकस्थितबाट लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहारका २८ वर्षीय मजरुल हक रहेका छन् । सोमबार बेलुका साढे ३...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः नेपाल सरकारले ताप्लेजुङ जिल्लाको ९ आयोजनालाई प्राथमिकतामा पारेको छ । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी २०७८–८९ को बजेट वक्तव्यमार्फत् प्राथमिकतामा समावेश गरेको जानकारी दिए । ताप्लेजुङ जिल्लाको ओलाङचुङगोला, संखुवासभा जिल्लाको...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

बिर्तामोडः बजेटमा प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापामा थुप्रै कार्यक्रम परेका छन् । तीमध्ये पनि अधिकांश प्रधानमन्त्रीकै गृहनगर दमकमा पारिएको छ । दमकमा महत्वाकांक्षी र ठूला पूर्वाधार निर्माणका योजना पारिएका छन् ।...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः जिल्ला प्रशासन कार्यालय मोरङले यही जेठ २४ गतेसम्मका लागि निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण बढिरहेको अवस्थालाई ध्यानमा राखी जिल्लामा जारी निषेधाज्ञालाई जेठ २४ गतेसम्म...

  • ५ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन विषयमा ताप्लेजुङका सात राजनीतिक दलले निर्णय सच्याउन माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालमार्फत सरकारलाई ज्ञापनपत्र पठाएका छन् । शनिबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलद्वारा प्रस्तुत आगामी...

  • ५ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

सुनसरीः सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीस्थित पूर्व–पश्चिम राजमार्गबाट १ सय ६५ केजी गाँजा सहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ४० वर्षीय गणेश यादव रहेका छन् । आइतबार...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः सरकारले गत शनिबार प्रस्तुत गरेको बजेटमा प्रदेश १ को ‘खुवालुङ ढुङ्गो’ फुटाउने घोषणा गरेसँगै फेरि चर्चामा आएको छ । घुमाइफिराइ ‘चुच्चे ढुङ्गो, उही टुङ्गो’ पारामै किरात संस्कृति जोडिएको ‘खुवालुङ...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

बिर्तामोडः झापाको शिवसताक्षीमा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । शिवसताक्षी–९ दूधेस्थित पक्की भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे.१२ प २३८४ नं.को मोटरसाइकल आफै अनियन्त्रित भई...

  • ५ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङः ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन नगर्न आग्रह गरिएको छ । जनता समाजवादी पार्टी नेपाल लिम्बुवान राष्ट्रिय समितिले नाम परिवर्तनप्रति आपत्ति जनाएको छ । अध्यक्ष खगेन्द्र माखिम र मुख्य सचिव केदार...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend