धरान :कोशी प्रदेशका १४ जिल्लामध्ये तीन जिल्लामा क्षयरोगका बिरामी उच्च रहेको स्वास्थ्य निर्देशनालय धनकुटाले जनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा कोशीमा तीन हजार पाँच सय ५८ जना...
विराटनगरः कोशी प्रदेश सरकारले संसदको चालू अधिवेशन स्थगित गरेर अध्यादेशबाट बजेट ल्याउन लागेको प्रतिपक्षी चार दलले विरोध गरेका छन् । उनीहरुले अल्पमतमा परेको एमाले नेतृत्वको वर्तमान सरकारले यथाशीघ्र विश्वासको मत...
धरानः सोमबार देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार दिउँसो कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थान...
उदयपुर: यस पटकको सुख्खा खडेरीका कारण उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रमा पानीको मुहान सुकेको छ। उदयपुरगढी गाउँपालिकास्थित वडा नम्बर ७ को बतासेमा मुहान सुकेर गाउँमा हाहाकार हुन थालेपछि शनिबारदेखि दमकलमार्फत गाउँलेहरूलाई...
खोटाङ: सुख्खाग्रस्त क्षेत्र हलेसीमा सञ्चालित बृहत् हलेसी पम्पिङ खानेपानी आयोजनाअन्तर्गत दुधकोशीको पानी भुम्जुडाँडामा पुर्याउने प्रयास सफल भएको छ। हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडाको लुलिमाबाट बिहीबार दिउँसो वडा २ डिकुवास्थित भुम्जुडाँडामा...
धरानः उच्च अदालत वीरगन्जमा कार्यरत अधिकृत नारायण प्याकुरेल बलात्कार आरोपमा पक्राउ परेका छन् । २२ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरबाट अधिकृत प्याकुरेललाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । राति...
धनकुटा: नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले गठबन्धनका कारण देशमा अराजकता मौलाएको आरोप लगाएका छन् । नेकपा एमाले धनकुटाको स्कुल विभागले पाख्रीवासमा आयोजना गरेको तीन दिने विशेष प्रशिक्षण कार्यक्रममा बोल्दै...
उदयपुर: सुनकोशी नदीमा गत शुक्रबार जीप दुर्घटना हुँदा बेपत्ता सीटीईभीटीका योजना महाशाखा निर्देशक यमप्रसाद भुर्तेलको शव आठ दिनपछि उदयपुरमा भेटिएको छ । उदयपुरको ताप्ले गाउँपालिकालठ–५ निवुवाटारको सुनकोशी नदी किनारमा...
बहुविवाहबाट जोगिन मोरङ मिक्लाजुङ गाउँपालिका–२ का ३३ वर्षीय विनोदराज शिवाले किर्ते कागजातका आधारमा दोस्रो नागरिकता बनाएको खुलेको छ। शिवलाई जिल्ला अदालत काठमाडौँले पूर्पक्षका लागि जेल चलान गरिसकेको छ। अदालतमा पेश...
धरानः देशको कोशी प्रदेशमा मौसम बदली भएको छ । स्थानीय वायुको प्रभावको कारण मौसम बदली भएको र कोशी प्रदेशको तापक्रम केही घट्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका...
खोटाङ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र (फायर हाइड्रेन्ट गेट भल्भ) उद्घाटन...
संखुवासभा । मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भिर जस्तो ‘कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने’ गोपाल योञ्जनको यो गीतले भनेझै ढाका टोपी पहिरिएपछि गर्वको अनुभूति हुन्छ ।...
उदयपुर: त्रियुगा नगरपालिका क्षेत्रमा केही दिनयता देखापरेको सुक्खा खडेरीका कारण मकैका बोट मर्न थालेपछि किसान चिन्तित बनेका छन् । त्रियुगा नगरपालिका क्षेत्रका खैराहा, पोर्ताह, लक्ष्मीपुर, विसनपुर, जोगिदह, मोथ्याई, खैजनपुर भुल्के,...
धरानः मोरङको उर्लाबारी–३ मा बसको ठक्करले एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा कमल गाउँपालिका २ बस्ने ३४ वर्षीय पवन सुवेदी रहेको प्रहरीले जनाएको छ । स्कुटी चालक उनको...
उदयपुर: उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गरे । उनले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend