Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

धरानः कोशी प्रदेश सरकारले त्यहाँ दुई महिनादेखि आन्दोलित पहिचानवादीहरुसँग वार्ता गर्न तीन सदस्यीय समिति बनाएको छ। प्रदेश नामकरणमा पहिचानलाई लत्याइएको भन्दै आन्दोलितहरुसँग वार्ताका लागि बुधबार तीन सदस्यीय उच्चस्तरीय समिति बनाइएको...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

कोशी प्रदेश सरकारमा संकट सुरु भएको छ । गत माघ १७ गते जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा संकट सुरु भएको हो । कोशी...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

झापा: झापाको बर्ने चिया बगानस्थित मेची राजमार्ग किनारमा शिरीष फूलेर राताम्य भएपछि ‘टिकटक भिडिओ’ बनाउनेको भीड उर्लिएको छ। झापा र इलामको सिमाना नजिक पर्ने सो स्थान बुद्धशान्ति गाउँपालिका वडा नं...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

उदयपुर: त्रियुगा नगरपालिका-१३ का १३ वर्षीय बालक तीन दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा वडा नम्बर १३ लक्ष्मीपुरका रोहित कटुवालका १३ वर्षीय छोरा रविन कटुवाल रहेका छन् । बेपत्ता बालकका...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मोरङ । मोरङमा केही दिनदेखि गर्मी अत्यधिक बढेको छ । गर्मी ह्वात्तै बढेपछि यहाँको जनजीवन कष्टकर बनेको छ । बिहानैदेखि चल्ने तातो हावाका कारण सर्वसाधारणलाई दैनिक क्रियाकलाप गर्न असहज बन्दै...

  • ३ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताप्लेजुङ: ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय तेल्लोकमा कार्यरत वरिष्ठ प्रहरी हबल्दार मृत अवस्थामा फेला परेका छन् । सुरक्षा गस्तीका क्रममा सिदिङ्वा गाउँपालिकाबाट फर्किने क्रममा उदयपुरको त्रियुगा नगरपालिका–७ का ४१...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

विराटनगरः मोरङको विराटनगर–५ बाट अवैध रजनीगन्धा र तुलसीसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहले विराटनगर–५ चाँदनी चोकस्थित जय गणेश जनरल स्टोरमा भारतबाट...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः जलिरहेको अवस्थामा भेटिएका विद्यालयका लेखापालको मृत्यु भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका २ मृगौलियास्थित श्री माध्यमिक विद्यालयका लेखापाल ४० वर्षीय मनील ढकालको उपचारका क्रममा मृत्यु भएको हो । इलाका...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटा : धनकुटामा जङ्गली च्याउ खाएर एक महिला र उनकी सात वर्षीय नाबालक छोराको उपचारका क्रममा मृत्यु भएको छ। सहिदभूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ मा डेरा गरी बस्ने...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

खोटाङ: खोटाङको दिक्तेलमा घरको छतबाट खसेर बिहीबार एक बालिकाको ज्यान गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको रत्नपार्कस्थित सीताराम खत्रीको घरमा डेरा गरेर बस्ने साकेला गाउँपालिका–१ बाँझेच्यानडाडाँका रविन गुरुङकी...

  • ३ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानलगायत तराईका जिल्लामा पनि अहिले उखरमाउलो गर्मी छ । गर्मी मौसमको आगमनसँगै धनकुटाको भेडेडार सिम्सुवा–३ मा रहेको नमस्ते झरनामा आउनेको संख्या बढ्न थालेको छ । अहिले त्यहाँ सर्वसाधारणको घुइँचो...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

विराटनगरः लागूऔषध ब्राउन सुगरसहित धरानका दुईजना पुरुषसहित चार चारजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धरान उपमहानगरपालिका १७ का ३४ वर्षीय मनिष पाण्डे, धरान–११ का ३५ वर्षीय सुर्य कुमार...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

पाँचथर: पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गमविन्दु पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङ सीमानाका खोल्न स्थानीयले माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका अवसरमा यसबारे भारतीय पक्षसँग छलफल गर्न...

  • ३ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

सुनसरी । दुई दिनदेखि बढेको अत्यधिक गर्मीका कारणले सुनसरीका तीन स्थानीय तहका विद्यालयमा बिदा दिइएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाको सबै स्थानीय तहमा अत्यधिक गर्मी बढेका कारण जिल्लाका...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद...

  • ३ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend