Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
कोशी प्रदेश

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र चीनसँग सिमाना जोडिएको किमाथाङ्का नाका खुलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाइएको छ । कोरोना महामारीका कारण तीन वर्षदेखि बन्द रहेको किमाथाङ्का...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

नेकपा (माओवादी केन्द्र) ले कोशी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ। बुधवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पदाधिकारी बैठकले कोशी प्रदेश नामकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङको सदरमुकाम फुङलिङमा जारी औद्योगिक, कृषि तथा पर्यटन मेलामा बुधबार आयोजित डोको बुन्ने प्रतियोगितामा डोको बुन्दै सहभागीहरु । पछिल्लो समय चोयाबाट डोको, डालोलगायतका सामान बनाउन सीप मासिँदै गएको छ...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मोरङ :मोरङको सुन्दरहरैँचा–७ स्थित गोठगाउँमा विक्री लागि राखिएको खरबुजा । गर्मीयाम सुरू भएसँगै तराईमा खरबुजाको विक्री वितरण बढेको छ । यस क्षेत्रका किसानले ठूलो क्षेत्रफल जग्गामा खरबुजाको खेती गर्ने...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटा: धनकुटा बजार क्षेत्रमा विद्युतको नाङ्गो तार हटाउन थालिएको छ । विद्युत लाइन विस्तारका क्रममा टाँगिएको नाङ्गो तार हटाएर ‘एबीसी केवल’ लगाउँन थालिएको हो । पहिलो चरणमा मंगलबार मदनचोकदेखि परिचयमोडसम्मको...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरामा गत आइतबार भएको हिमपात अझै जमेर रहेको अवस्था । चैत मध्यमा भएको हिमपातले खेतीपातीमा फाइदा भएको किसानले बताएका छन् । यो वर्षको हिउँद महिनामा यस...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धनकुटाः नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा ज्येष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ । एमालेले महालक्ष्मी वडा नं.१, २, ८ र ९ नम्बर वडाका १४० ज्येष्ठ नागरिकलाई...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

म्याग्दी: पूर्वतर्फ फर्किएको चिटिक्कको गाउँ केराका घारीले छेकेर देखिदैनन् घर । करेसाबारीदेखि खेतबारीका गह्रा र पाखो जमिन तथा सडकका छेउछाउमा केरैकेराको गाउँको रूपमा पहिचान बनाएको म्याग्दीको बेनी नगरपालिका–२ खबराको...

  • ४ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

सुनसरी : टायर पञ्चर भएर सप्तरीमा शुक्रबार पल्टिएको कारमा सवार एक जनाको मृत्यु भएको छ। सडकमा भएको दुर्घटनामा सुनसरीको इनरुवा नगरपालिका-५ का ६५ वर्षीय लिलाबहादुर कार्कीको मृत्यु भएको हो। पूर्वबाट पश्चिमतर्फ...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

मोरङ: मोरङको रंगेली नगरपालिका–२ खोरिया टोलस्थित एउटा कृषि फार्मको लिची बगानको रुखमा झुण्डिएको अवस्थामा शुक्रबार दिउँसो युवा-युवतीको शव भेटिएको छ । लिचीको रुखमा झुण्डिएको अवस्थामा रंगेली–२ का अन्दाजी १८ वर्षीय...

  • ४ बर्ष s अगाडी
  • २ मिनेट पाठ

प्रदेश १ को नाम कोशी राखेको विरोधमा विभिन्न पहिचानवादी संघसंगठनले माइतीघरमा प्रदर्शन गरेका छन् । उनीहरुको प्रदर्शनलाई वृहत् नागरिक आन्दोलनले समर्थन गर्दै प्रदर्शनमा उत्रिएको छ । प्रदेश १ को नाम कोशी...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः मदन भण्डारी राजमार्ग आयोजना लक्षित समयमा सम्पन्न नहुने भएको छ । बर्सेनि कम बजेट विनियोजन हुँदा राष्ट्रिय प्राथमिकता प्राप्त सो आयोजना निर्धारित मितिमा सम्पन्न नहुने भएको हो ।...

  • ४ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

मोरङ : मोरङ प्रहरीले २३४ किलो गाँजासहित ५ जनालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो रंगेली नगरपालिका वडा नं–२ स्थित चेका खोलाबाट गाँजा बरामद भएको हो । भारतको अररिया जिल्लास्थित...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताप्लेजुङ : ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङका वृखबहादुर सार्कीलाई सामाजिक सुरक्षा भत्ता थाप्न कम्तीमा चार घण्टा पैदल हिँड्नुपर्छ । बिहानको झिसमिसमै तातो पानी पिएर बेलुका घर फर्किने गरी गाउँपालिकाको केन्द्र तेल्लोक...

  • ४ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

विराटनगर । कोशी प्रदेशको नाम संशोधनको माग राख्दै गरिएको प्रदर्शनमा दोहोरो झडप भएको छ । प्रदेशको ऐतिहासिक पृष्टभूमिको आधारमा नाम राख्नुपर्ने भन्दै पहिचानवादीहरुले गरेको प्रदर्शनमा प्रहरीसँग दोहोरो झडप भएको...

  • ४ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend