विराटनगर: कोशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले मुख्यमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मुख्यमन्त्री कार्यालयको वेबसाइटमा उल्लेख भएको सम्पत्ति विवरणमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सम्पत्ति २ वर्षमा...
धरानः सुनसरीको चतरामा कुम्भमेलाको तयारी थालिएको छ । २०८० साल चैत्र २७ गते अर्थात् चैत्र शुक्ल प्रतिपदादेखि तृतीयासम्म एक महिना चतराधाममा महाकुम्भ मेला आयोजना हुने जनाइएको छ । नेपालको एक...
विराटनगर: विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले नयाँ वर्षको वैशाख १ गतेदेखि सार्वजनिक स्थलहरूमा धुमपान, खैनी, चुरोट, पानपराग, गुट्खालगायतको सेवन गर्न निषेध गर्ने भएको छ...
ताप्लेजुङको फुङ्लिङ नगरपालिका-८ लेङवा क्षेत्रमा तीन दिनदेखि लागेको डढेलो नियन्त्रणमा नआउँदा गाउँ नै आगलागीको जोखिममा परेको छ । सुख्खा मौसमसँगै देशभर डढेलोका घटना बढेका छन् । देशका विभिन्न जिल्लामा...
विराटनगर :कोशी प्रदेश सरकारले तीन ठाउँमा मुख्यमन्त्री अत्यावश्क सेवा केन्द्र निर्माणको तयारी गरेको छ । सो कार्यक्रमअन्तर्गत एउटा सेवा केन्द्रको पूर्वाधार निर्माणका लागि डिपिआर पारित गर्ने र दुईवटा केन्द्र...
धरान :नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो । इटहरी...
सुनसरीः समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत इलाका प्रहरी कार्यालय दुहबीले ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम सञ्चालन भएको छ । प्रहरी र विद्यार्थीबीचको सामिप्यतालाई बढाई सुरक्षित समाज निर्माणको उद्देश्यअनुसार इलाका प्रहरी कार्यालय दुहवीका प्रहरी...
उदयपुर : उदयपुरको गाईघाट बजारको मुख्यचोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार ट्रकको ठकरबाट मृत्यु हुनेमा मोटरसाइकल चालक त्रियुगा नगरपालिका-११...
ताप्लेजुङ । ताप्लेजुङमा जारी औद्योगिक तथा कृषि मेलामा डोको बोकेर दौडिने (डोको क्यारी रन प्रतियोगिता) सम्पन्न भएको छ । प्रतियोगितामा एक महिला सहित ३२ जनाले सहभागिता जनाएका थिए । उनीहरुले टाउकोमा...
इटहरी : नयाँ घर बनाउँदा इटहरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने भएको छ । भवन निर्माण आचारसंहिता अनुसारका घर बनाउन सघाउने गरी उपमहानगरपालिकाले आफैले नक्सा बनाइदिने तयारी गरेको हो । इटहरी...
विराटनगर: कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुईका दरले दिने अनुदान प्रदान गरेको छ । स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा...
धरानः सरकारले कोशी प्रदेश नामाकरणविरुद्ध चर्किएको आन्दोलनका क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई सहिद घोषणा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई सहिद घोषणा गर्ने निर्णय...
ताप्लेजुङ: ताप्लेजुङमा टपरी गाँस्ने प्रतियोगिता आयोजना गरिएको छ । नेपाली संस्कृति र परम्परा संरक्षण गर्ने उद्देश्यले टपरी गाँस्ने प्रतियोगिताको आयोजना गरिएको हो । पछिल्लो समयमा गाउँघरमा टपरीको प्रयोग कम हुँदै...
धरानः सत्तारुढ नेकपा (माओवादी केन्द्र) निकट जनवर्गीय संगठनहरूले कोशी प्रदेशको नामकरण फेरेर पहिचानको आधारमा राख्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापनपत्र बुझाएका छन्। किराती राष्ट्रिय मुक्ति मोर्चा, लिम्बूवान...
विराटनगर: मोरङको तीन वटा परीक्षा केन्द्रबाट ठुलो सङ्ख्यामा एकैदिन नक्कली परीक्षार्थी पक्राउ परेका छन् । मोरङको झोराहाट, केराबारी र हरैचाबाट १९९ जना आज सामाजिक विषयको परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend