Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
विचार/ब्लग

घर बनाउँदा काठको झ्याल राख्ने चलन अब पुरानो भइसक्यो । अहिले घरका झ्यालढोका आल्मुनियम र प्लास्टिकका राख्न थालिएको छ । निर्माण समय, सुन्दर र मूल्यका हिसाबले पनि काठको विकल्पमा...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

विगत लामो समयदेखि नेपाल सरकारले हरेक १०–१० वर्षमा राष्ट्रिय जनगणना गर्ने गरेको छ । यसरी नेपालमा जनगणना गरेर आप्mनो देशको जनसंख्याको लगत लिने काम सुरु भएको आगामी जेठ–असारमा १२...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः धरानमा अहिले अधिकांशको मुखमा मास्क झुन्डिएको छ । अघिल्लो वर्षका कोरोना कहरको बेलाभन्दा यसवर्ष जनता धेरै सचेत छन् । अहिले कोरोनाको कहर बढ्दै गएको छ । २०७६ चैत ११...

  • ५ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

वि.सं. २००७ सालको राजनीतिक परिवर्तनपछि नेपालमा दिल्ली एक्लो घोडासरह हुन खोजेको थियो । त्यसअघि नेपालमा राजा, राणा र दिल्लीबीच त्रिपक्षीय सम्झौता भएको थियो । वि.सं. २०६२–०६३ को जनआन्दोलनले ल्याएको...

  • ५ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

नेपाल पनि समृद्धिबारे धेरै चर्चा हुने मुलुकभित्र पर्न थालेको छ । तर, यो समृद्धिको सपना कतिसम्म बलियो छ, यसका आयामहरु के के हुन्, समृद्धिको सूत्र के हो ? भन्नेबारेमा...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

यो पंक्तिकार स्वयम् पनि विसं २०५१–०५२ सालदेखि नेपाल घुम्न आउने विदेशी पर्यटकको भरिया भएर काम गरेको मान्छे हो । त्यसपछि स्पेयर (खाना बनाउने चाहिने सामल (तुमल बोक्ने), किचन गियर...

  • ५ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

वास्तवमा युवा त्यो हो, जसले देश विकासको लागि जिम्मेवारी महसुस गरेको हुनुपर्छ । त्यसैले युवा राष्ट्र र राष्ट्रियताका लागि पनि युवा दरिलो आधार स्तम्भ बन्दै आएका छन् । युवा...

  • ५ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

किशोर–किशोरीले पर्याप्त प्रजनन जोखिमको सामना गरिरहेका छन् । विश्वव्यापी रूपमा प्रत्येक वर्ष ७० हजार किशोरी सही जानकारी र आवश्यक चेतनाको अभावले जटिल गर्भावस्थाको कारण मरिरहेका छन् । यसले पनि...

  • ५ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

हाम्रो समाज आज बहुआयामिक परिवर्तनहरूबाट गुज्रिरहेको छ । प्रत्येक पाइलामा हामी नयाँ र जटिल प्रश्नहरूसँग ठोकिन पुग्छौं । अनि आपैmसँग सोध्छौं पुराना तरिका र मूल्यमान्यता अब कति सान्दर्भिक छन्...

  • ५ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

हामी सफलता प्राप्त गर्न चाहन्छौँ, असफलता होइन। हरपल सफलताको पछि लाग्छौँ। त्यसका लागि अधिक समय, ऊर्जा र पैसा लगानी गर्छौं। सफल हुने सपना हुँदाहुँदै पनि असफल हुन पुग्छौँ। चाहना...

  • ५ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

जंगलका राजा सिंहको अनुहारजस्ता आकृति देखिने चट्टानका पर्वत छिचोलेर बनाइएको सुरुङ मार्ग ‘लाइन रक टनल’ पार गरेपछि कोलाहलमय काउलुन सहर हङकङ हारबरसम्म लम्पसार परेको छ । २४ सै घण्टा...

  • ५ बर्ष s अगाडी
  • १९ मिनेट पाठ

स्वस्थ आलोचना सकारात्मक मान्ने हो भने ओझेलका पक्षहरु सतहमा आउँछन र सुधारको ढोका खोल्दै अवसरका मार्ग प्रशस्त भएको सहजै बुझ्न सकिन्छ । यथार्थलाई नकारात्मक र विरोध बुझ्नेहरुबाट विकास सम्भव...

  • ५ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

विश्वभरी नै कुशल र सक्षम नागरिक निर्माणका लागि राज्यहरु जुटिरहेका छन् । चाहे ती विकसित, अल्पविकसित या अविकसित हुन् । यसरी राज्यहरु लागिपरिहँदा सक्षमताका मापनहरु समय सन्दर्भअनुसार फरक हुँदै...

  • ५ बर्ष s अगाडी
  • १० मिनेट पाठ

शिक्षा समाजमा चल्ने विशिष्ठ प्रक्रिया हो । शिक्षा र समाजका बीच जटिल सम्बन्ध छ । शिक्षाले समाजलाई प्रभावित पार्छ र समाजले शिक्षालाई । यी दुवै मानवका लागि आवश्यकता पर्दछ...

  • ५ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

खासमा मेरो विचारमा नेपालका सम्पूर्ण पत्रकार महानुभावहरुको आधिकारिक मानिने संगठन ‘नेपाल पत्रकार महासंघ’ ले यसपटकको महाधिवेशन र सो महाधिवेशनबाट चुनिएर आउने नयाँ कार्य समितिले आफ्नै सहकर्मी वा भनौं पत्रकारहरुका...

  • ५ बर्ष s अगाडी
  • ८ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend