Hamro Koshi Aawaj

सोमबार, कार्तिक १६ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
स्वास्थ्य

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको एमसिएच भवनको निर्माण सुचारू भएको छ । ४ सय बेडको भवनको हालसम्म रकमको आधारमा ३३ प्रतिशत काम सम्पन्न भइसकेको प्रतिष्ठानका सिभिल इन्जनियरिङ शाखा...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

भ्याक्सेटोमी गर्दा यौन शक्तिमा असहजता आउँछ, यौनशक्तिमा कमी आउँछ जस्ता भ्रमले गर्दा पुरुष भ्याक्सेटोमी गर्न मान्दैनन् धरानः परिवार नियोजनको साधनमा महिलाको तुलनामा पुरुषको सहभागिता कम हुने गरेको पाइएको छ ।...

  • ६ बर्ष s अगाडी
  • ६ मिनेट पाठ

धरानः नेपालमा ८० प्रतिशतभन्दा बढी असुरक्षित यौन सम्पर्कबाट एचआइभी संक्रमण सरेको अध्ययनले देखाएको छ । ३३ औं विश्व एड्स दिवसको अवसरमा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले आयोजना गरेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक युवतीको मृत्यु भएको छ । बर्दिबास–२, महोत्तरकी २२ वर्षीया युवतीको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको आइतबार २ः५०...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

नारी सौन्दर्यमा आँखाको ठूलो भूमिका हुन्छ । दुनियाँको नजर आफ्नो आँखाको सौन्दर्यमा खिच्न प्रायः युवतीहरू लालायित हुन्छन् । आँखा सबैका उस्तै हुँदैनन् । फरक–फरक आँखाका आकर्षणका लागि मेकअपको तरिका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

हिजोआज लामो समय एकै ठाउँमा बसेर काम गर्ने बानीका कारण ढाड दुख्ने समस्या सामान्य भएको छ । भागदौडको जीवन, लामो समयसम्म कम्प्युटरमा बसेर काम गर्ने, गलत तरिकाले एकै ठाउँमा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

जाडोको मौसम स्वास्थ्यलाई सुधार गर्नको लागि एकदमै उत्तम समय मनिन्छ । मौसम परिवर्तन हुने वित्तिकै हाम्रो शरीरलाई फिट राख्न हामीले खानामा पनि केही परिवर्तन गर्न जरुरी छ । यो...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

झापाकी २२ वर्षीया सम्झना बस्नेत (नाम परिवर्तन) निकै सुन्दर थिइन् । विस्तारै उनलाई आफ्नै नाक लामो लाग्न थाल्यो । नाक नसुहाउँदो भएर अनुहारको सौन्दर्य नै बिग्रिएको ठान्दै उनी तनावमा...

  • ६ बर्ष s अगाडी
  • ९ मिनेट पाठ

तपाई उच्च रक्तचापले ग्रसित हुनुहुन्छ ? के तपाईलाई चिनीको रोग छ ? के तपाई धुम्रपान गर्नु हुन्छ ? के तपाई चिल्लो पर्दा बढी प्रयोग गर्नु हुन्छ ? यदी गर्नु...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः ‘दीर्घ कोभिड’ अर्थात् कोरोना भाइरस सङ्क्रमणको दीर्घ प्रभावका कारण मानिसहरूलाई चार भिन्न समस्या पारिरहेको हुनसक्ने एउटा अध्ययनले देखाएको छ। यसले किन निरन्तर लक्षण बेहोरिरहेका यी मानिसलाई अविश्वास गरिन्छ...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको मृत्यु भएको छ । बेलबारी, मोरङका ७६ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनको बिहीबार नै...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिकाले बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागलाई वासिङ मेशिन सहयोग गरेको छ । यस्तै, रोटरी क्लबले एकैपटकमा ९६ वटा स्वाब नमूना परीक्षण गर्ने पिसिआर मेसिन प्रतिष्ठानलाई...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः M सरकारले कोभिड-१९ को महामारी विरुद्धको खोप प्राप्तिका लागि तेस्रो चरणको खोप परीक्षण गरिरहेका राष्ट्रलाई कूटनीतिक नोट पठाइसकेको छ । कोरोना विरुद्ध तेस्रो चरणको खोप परीक्षणमा रहेका भारत,...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरान (बीबीसी): फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, ‘अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन ।’ मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उनले बताएका छन् । डेस्म्युजेले...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । राजविराज–४ सप्तरी घर भएका ५० वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानको सूचना केन्द्रले...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend