धरानः धरान-१४ का लक्ष्मण भट्टराईले फेसबुकमा पोष्ट्याए– आफ्ना नानीहरुलाई सरकारी स्कुलमा पढाउने गरी संस्थागत स्कुलमा हालसम्मको पढाइ उत्कृष्ट हुँदाहुँदै भर्ना गरियो । उनले अझै थपेका छन्– सुरुवात आफैंबाट ।...
धरानः कोभिडका कारण बालबालिकाहरू गम्भीर बिरामी हुने वा ज्यान गुमाउने जोखिम निकै कम रहेको एउटा नयाँ अध्ययनले पुष्टि गरेको छ। इङ्ल्यान्डमा महामारीको पहिलो १२ महिनाको विवरणका अनुसार १८ वर्षमुनिका २५...
धरानः लोहोरुङ राई भाषाकाे कक्षा १ को पाठ्यपुस्तक तयार भएको छ। यो पाठ्यपुस्तक लोहोरुङ राई समाजले निर्माण गरेको हो। यो पाठ्यपुस्तक हालका लागि संखुवासभा जिल्लाका तीन वटा स्थानीय तहका सरकारी...
धरानः विभिन्न उपमहानगरपालिका, नगरपालिका, गाउँपालिकाले सरकारी स्कुलका शिक्षकका लागि भन्दै ‘एक शिक्षक, एक ल्यापटप’ को अभियान चलाउन बजेट नै सार्वजनिक गरेकोबारे हामीले पढेकै, देखेकै हो । तर धरानको चर्चित निजी...
धरानः धरानमा रहेका सरकारी तथा निजी विद्यालयमा हप्ताको एकपटक जातीय पहिरन लगाउन प्रोत्साहन गर्नुपर्नेमा जोड दिइएको छ । धरान उपमहानगरपालिका आदिवासी जनजाति विकास समितिको बैठकमा यो कुरा उठेको हो ।...
धरानः अङ्ग्रेजी पढ्न र बोल्न बोर्डिड स्कुलमा नै पढ्नुपर्छ भन्ने मान्यतालाई तोड्दै निजी विद्यालयका जस्तैे सबै पठनपाठन र सुविधाहरु सामुदायिक विद्यालयहरूले पनि दिन थालेपछि बोर्डिड स्कुल छाडेर सरकारी स्कुलमा...
धरानः अहिले हाम्रा बालबालिका गेम खेल्न व्यस्त छन् । बालबालिका अचेल लामो समय इन्टरनेटमै बिताउँछन् । अहिले कोभिडकै कारण घरमै बालबालिका रमाइरहेका छन् । इन्टरनेटमै लामो समय रमाउनु राम्रो...
धरानः अहिले पब्लिकले सरकारी स्कुल पनि के पढ्ने, पढाउने भन्नेहरुका लागि गतिलो झापड बन्दै गएको छ । नमूनामा विद्यालयका रुपमा छनौट भएको यो विद्यालयले विद्यार्थी बढेर गुणस्तरीय शिक्षा दिन...
धरानः धरान उपमहानगरपालिकाबाट ६ जना बालकको उद्दार गरिएको छ । भानुचोक र आसपासमा ती बालकहरु कष्टपूर्ण जीवनयापन गरिरहेका थिए । ‘भानुचोकमा खाना पकाएर खानेहरू’ शीर्षकमा यसअघि हाम्रो कोशी आवाज...
धरानः प्रदेश १ मा लागूऔषध दुव्र्यसनको समस्या भयावह छ । यसै सन्दर्शमा प्रदेश १ सरकारले लागूऔषध प्रयोग रोक्न दुईलाख विद्यार्थी परिचालन गर्ने जनाइएको छ । प्रदेश १ सरकारको नीति तथा...
धरानः धरान–११ की ठूलीचन्द्र राई विदेशी भूमि इजरायलमा कार्यरत् छिन् । उनी विगत १० वर्षदेखि त्यहाँ कार्यरत रहेको उनले जानकारी दिएकी छिन् । झट्ट हेर्दा नै उनी मिहिनेती परिश्रमी जस्तो...
धरानः बालबालिकादेखि वृद्धवृद्धामाझ ‘इकु’का नामले परिचित कलाकार सुलेमान शंकरले टेलिभिजनमा हास्यश्रृंखला ‘इकुपिताङ’ ल्याउने भएका छन् । सुलेमानकै कथा र निर्देशन रहने श्रृंखलामा सुलेमानसँगै श्याम राई, ज्याक गुरुङ, उत्तम केसी, राजु...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित नाबालकको जटिल शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको छ । भारतको बिहार राज्यका एक ५ वर्षीय बालकको बुधबार राति साढे...
धरान: निषेधाज्ञाको समयमा घरपरिवारका कसैसँग संवाद नै नगरी लामो समय बन्द कोठामा इन्टरनेट गेममा बालबालिका भुलिरहँदा अभिभावकलाई चिन्ता हुन थालेको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण प्रशासनले निषेधाज्ञा जारी गरेका...
देश अहिले विश्वव्यापीरुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित सङ्क्रमणबाट बच्न र बचाउन लागिपरेको छ । आजको दिनसम्म आइपुग्दा यस महामारीका कारण विश्वमा लाखौं व्यक्तिले आफ्नो अमूल्य ज्यान गुमाइसकेको अवस्था...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend