धरानः आगोले पोलेको पाँच वर्षीया नाबालिका देवी बराइलीको उपचार सहयोग गर्न पाँच हजार सहयोग दिइएको छ । देवी बराइलीको आमा लक्ष्मी बराइली र उमेश विकलाई हस्तान्तरण गरिएको छ । अस्पतालले...
धरानः सरकार विद्यालय खोल्ने विकल्प खोज्न थालेको छ । लकडाउन अझै बढ्न सक्ने संकेत देखेको सरकारले सुरक्षितरूपमा कसरी विद्यालय सञ्चालन गर्ने विषयमा गृहकार्य थालेको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री...
धरानः निजी विद्यालयका सञ्चालकहरूको छाता संगठन प्याब्सन र नेसनल प्याब्सनले संयुक्त विज्ञप्ति जारी गरी सरकारसँग राहतको माग गरेका छन् । उनीहरूले राहत प्याकेज उपलब्ध नगराइए निजी विद्यालय बन्द हुनसक्ने...
धरानः अभिभावकलाई शुल्कको दबाव दिन थालेको गुनासो बढ्दै गएपछि निजी विद्यालयका सञ्चालकहरूको संगठनले भने दबाव नदिन निर्देशन दिएको छ । लकडाउनका बेला शुल्क उठाउन दबाव बढेको अभिभावकबाटै गुनासो आएपछि निजी...
धरानः ५ वर्षकी बालिकाको पोलेको घाउमा छाला टाल्न चिकित्सकले सुझाएपछि परिवारजन आर्थिक समस्यामा पिरोलिएको छ । करिब चार महिना अघि आगोले पोलेको घाउमा डाक्टरले छाला टाल्नुपर्छ भनेपछि आर्थिक अभावमा थप...
धरानः नेपालमा पहिलोपटक भर्च्युअल विश्व कवि सम्मेलन हुने भएको छ । अनलाइन डिजिटल माध्यमबाट विश्वभर छरिएर बसेका नेपाली कवि र स्रोताहरूलाई एकै ठाउँमा जोडेर कविता सुन्न र सुनाउन सम्मेलन आयोजना...
धरानः ‘सुरक्षित’ को शाब्दिक अर्थलाई हेर्दा कुनै पनि हानी नोक्सानी नभएको र ‘विद्यालय’ भन्नाले धेरै विद्यार्थीहरू विद्या आर्जन गर्ने संस्था हो । यसरी हेर्दा सुरक्षित विद्यालय यस्तो विद्यालयलाई भनिन्छ,...
धरानः सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपालको नयाँ नक्सा पारित गरेको छ । नयाँ नक्सा अब नेपालको सबै विसिमका प्रशासनीक प्रवन्धहरुमा लागू गरिने छ...
धरानः सरकारी स्कुलमा पढाइ राम्रो हुँदैन र छोराछोरीले गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्दैनन् भन्ने धारणालाई चिर्दै अघि बढेको धरानको पब्लिक हाइस्कुलले यस शैक्षिक सत्रदेखि कक्षा-९ सम्म अंग्रेजी माध्यममा अध्ययन...
धरानः शिक्षा मन्त्रालयले विज्ञप्ती जारी गर्दै तीन हप्ता विद्यार्थीलाई स्कुल नबोलाउनू भन्दै अपिल गरेको छ । चैत्र ६ गते देखि तीन हप्तासम्म अन्य बालबालिकालाई घरैमा राख्न र बस्न अपिल गरेका...
धरानः अधिकांश बालबालिकाका केही न केही प्रतिभा लुकेकै हुन्छन् । त्यो कुरा स्कुल प्रशासन र अभिभावकले ध्यान दिने गर्नुपर्दछ । धरानकी एक छात्राले जसले नाचेरै ५ लाख बढी कमाइसकिन्...
सुनसरी सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो । विवाह भएको एक वर्षपछि उनलाई पहिलो सन्तानका रुपमा छोरी प्राप्त भयो । अहिले सोनुको उमेर...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend