धरानः धरानको विष्णु मेमोरियल माध्यमिक विद्यालय र नवोदय कलेजकी छात्राले प्रथम स्थान हासिल गरेका छन् । यस वर्षको अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा विष्णु स्कुलकी कक्षा–१२ मा अध्ययनरत् सलोमी लिम्बूले प्रथम...
धरानः सुनसरीको इटहरी–५ स्थित मकालु इङ्लीस बोर्डिङ स्कुलकी छात्रा मिसु प्रधानले यस वर्षको माध्यमक शिक्षा परीक्षा (एसईई) मा ४ जीपीए ल्याएकी छिन् । ३१ जना विद्यार्थीमध्ये उनले सर्वोत्कृष्ट नतिजा...
धरानः धरानमा कोशी प्रदेशभरीबाट एसईई दिएका प्रतिभावान विद्यार्थीहरु खोजिएको छ । ‘शिक्षाका लागि संगीत’ नाराका साथ कोशी प्रदेशस्तरीय ‘एसईई आइडल सिजन ५’ नाम दिइएको कार्यक्रममा गायन (सिङ्गीङ), नृत्य (डान्सिङ) र...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले ‘ट्यालेन्ट हन्ट सिजन ३’ आयोजना गरेको छ । प्रतियोगितात्मक कार्यक्रममा विद्यार्थीले खुलेर आफूभित्र लुकेर रहेको प्रतिभा प्रदर्शन गरेका थिए । भनौं, विद्यालयका विद्यार्थी...
-अशोक शिवाकोटी काठमाडौं: आफ्ना वृद्ध आमाबुबाको सेवा गर्नु हरेक नागरिकको कर्तव्य भएको र त्यो कर्तव्य आजभोलीका मानिसहरुले विर्सदै गएको कुरालाई बालबालिकाहरुले नाटकमार्फत खवरदारी गरिरहेका छन् । शैली थियटर, रुसी सदन, संस्थागत...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयका विद्यार्थीले गणित मोडल, प्रोजेक्ट तयार पारेर प्रस्तुत गरेका छन् । शुक्रबार दिनभरजसो उनीहरुले सो प्रस्तुति प्रस्तुत गरेका हुन् । कक्षा–६ देखि माथिका ७६...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माविमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्लस टु तर्फ कक्षा–११ र १२ का विद्यार्थीबीच आयोजना गरिएको प्रतियोगितामा बिटा समूहबाट कक्षा–१२ विज्ञान सङ्कायका प्रज्ञान दाहाल,...
धरानः धरान-१८ स्थित जेम सेकेण्डरी बोर्डिङ स्कुलकी छात्रा सुनसरी जिल्लास्तरीय चित्रकला प्रतियोगितामा प्रथम बनेकी छिन् । कक्षा-५ मा अध्ययनरत छात्रा श्रृष्टि राई प्रथम बनेकी हुन् । प्रथम बन्दै उनले २५...
धरानः धरान-१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलमा मतदान सम्पन्न भएको छ । मतदानबाट कक्षा–१० का छात्रततर्फ अभिषेक लिम्बू निर्वाचित भए भने छात्रातर्फ कक्षा–१० कै कुसुम राई निर्वाचित भइन् । विद्यार्थीहरुलाई आधुनिक तथा...
धरानः धरान-१२ स्थित सुनाखरी एकेडेमीका छात्रछात्राले जिल्लास्तरीय प्रतियोगितामा गोल्डमेडल जित्न सफल भएका छन् । बराहक्षेत्र नगरपालिका, प्रकाशपुरद्वारा आयोजित सुनसरी जिल्लास्तरीय आमन्त्रित मेयर कप कराँते प्रतियोगिता–२०८० मा अध्ययनरत छात्रछात्राले गोल्डमेडल प्राप्त...
एम्स एकेडेमी प्रथम, पायो १० हजार धरानः धरान–१ स्थित धरान मोडल कलेजले धरान उपमहानगरब्यापी अन्तर प्लस टु स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा धरान–१२ स्थित एम्स एकेडेमी प्रथम बन्न सफल भएको...
धरानः धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले आयोजना गरेको ९ औं युनाइटेड गोर्खा एकेडेमी अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता २०७९ अन्तर्गत छात्रतर्फको उपाधि धरानस्थित नेपाल पुलिस स्कुलले जितेको छ । यस्तै, छात्रातर्फको...
धरानः धरान–१५ स्थित युनाइटेड गोर्खा एकेडेमीले वर्षेनी आयोजना गर्दै आएको अन्तर विद्यालयस्तरीय भलिबल प्रतियोगिता मङ्गलबारदेखि शुरु भएको छ । ९ औं युनाइटेड गोर्खा एकेडेमी २०७८ नाम दिइएको प्रतियोगिताको नेपाल भलिबल...
धरानः ललित–अम्बर डिपो कपको १७ औं संस्करण मङ्सिर ९ गते शुक्रबारदेखि मङ्सिर १६ गतेसम्म आयोजना हुने भएको छ । कक्षा–५ सम्मका विद्यार्थी सहभागी हुने डिपो कपमा सुनसरीका १६ विद्यालयले सहभागिता...
धरानः सरकारले आज बुधबार र भोलि बिहीबार देशभरका बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाउँदैछ । ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ देखि ५ वर्षसम्मका बालबालिकालाई...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend