Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
बाल प्रतिभा

धरानः मन्त्रिपरिषद् बैठकको निर्णयले धरानका विद्यालय पनि बन्द गर्ने निर्णय भएपनि धरानमा फाट्टफुट्ट विद्यालय सञ्चालनमा आएका छन् । धरान उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख रत्नबहादुर कटुवालले धरानमा केही विद्यालय सञ्चालनमा आएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आज (सोमबार) र भोलि (मंगलबार) देशभरका बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने कार्यक्रम छ । वैशाख ६ र ७ गते ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई राष्ट्रिय...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-२० विष्णुपादुकाकी बिजेता राई हरेक शनिबार बिहान ४ बजे उठ्छिन् । दाँत ब्रस गर्छिन् अनि मुख धुन्छिन् । धरानको ग्रामीण क्षेत्रकी उनी घरमा मकै-भटमास र चिया खान्छिन् । बिहान...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

किशोर–किशोरीले पर्याप्त प्रजनन जोखिमको सामना गरिरहेका छन् । विश्वव्यापी रूपमा प्रत्येक वर्ष ७० हजार किशोरी सही जानकारी र आवश्यक चेतनाको अभावले जटिल गर्भावस्थाको कारण मरिरहेका छन् । यसले पनि...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा पुस्तकालय भन्नासाथ पूर्णबहादुर सम्झिइन्छन् । आफ्नो दिवङ्गत छोरा कवि विमल गुरुङको स्मृतिमा २०४८ मा स्थापना गरिएको पुस्तकालय उनी निरन्तर रेखदेख गर्दै आएका छन् । खोटाङको रावा खोलामा जन्मेका...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि धरानबाट १ २ वटा सरकारी विद्यालय छनौटमा परेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम २०७७-७८ का लागि धरानबाट यतिका...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही हप्ता बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाउने तयारी गरेको छ । वैशाख ६ र ७ गते दुई दिन भिटामिन ए क्याप्सुल तथा जुकाको औषधि खुवाउने...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान उपमहानगरपालिका पनि आफ्नै पाठ्यक्रम बनाउन जुटेको छ । अब आगामी शैक्षिक सत्र (सेसन) देखि उपमहानगरपालिकाले निर्माण गरेको पुस्तक पढ्नुपर्ने हुन्छ । उपमहानगरपालिकाले आफैले तयार गरेर १०० पूर्णाङ्कको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१२ चतरालाइनस्थित सुनाखरी एकेडेमीका विद्यार्थीले कराँते विधामा पदक जितेका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७७ को कराते विधामा स्कुलकी समिना राई, अपेक्षा राई र अयुष्मा लिम्बूले पदक हात पारेका...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान-१७, उदय टोलस्थित श्री सम्यक शिक्षा आधारभूत विद्यालयका १९८ बालबालिकाको दन्त परीक्षण गरिएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कलेज अफल डेन्टल सर्जरी, डिपान्टमेन्ट अफ पब्लिक हेल्थ दन्त...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः रोटरी क्लब अफ धरानले श्री दीपेन्द्र स्मृति विद्यालय धरान–१७ लाई ९ थान कम्प्युटर प्रदान गरेको छ । सोमबार विद्यालयमा भएको कार्यक्रममा रोटरी क्लब अफ धरानका अध्यक्ष रविन श्रेष्ठले विद्यालयका...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानका अधिकांश विद्यार्थी फुर्सदमा गफ चुटेर, विभिन्न ठाउँ घुमेर, साथीभाइसँग रमाइलो गरेर साथै घरमै पनि मोबाइलमा झुम्मिएर बसिरहेको पाइन्छ । नराम्रो सङ्गत भेट्ने कोही कोही बिग्रिएर पनि अभिभावकलाई समेत...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

प्रायजसो सबै अभिभावक आफ्ना नानीबाबुहरुको भविष्यबारे चिन्तित हुन्छन्।आफ्ना नानीबाबुहरुलाई सही बाटो देखाउन उनीहरु हर प्रयासमा तल्लिन हुन्छन्। नानीबाबुहरुलाई पढाइमा सबल बनाउन वा चनाखो बनाउन अनावश्य दबाब दिनेगर्छन्।तर यसो गर्नु राम्रो...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

अमान्य अर्थमा निर्णय भन्नाले व्यक्तिको जीवनमा आइपर्न सक्ने समस्याको समाधानका लागि विभिन्न विकल्पहरूमध्ये उत्तम विकल्पको छनौट गर्नु हो । अर्थात् निर्णयले व्यक्तिगत तथा सामाजिक विकासको लागि निकास प्रदान गर्न...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरान-१२ स्थित सुनाखरी एकेडेमीका प्रिन्सिपल मिलनकुमार राई धरानका कलेजमा एकखाले विकृति भित्रिएको बताउँछन् । उनी भन्छन्, ‘विद्यार्थीलाई फोन गरेर ‘टर्चर’ दिने, विद्यार्थीलाई सिधै भन्छन्–हाम्रो केलजमा आउनु है, यसले अभिभावक...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend