धरानः यसवर्ष कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को मूल्यांकन गर्दा कुनै पनि विद्यार्थीले ८० भन्दा धेरै अंक ल्याए शिक्षकले कारण खुलाउनुपर्ने भएको छ। शिक्षकले आफ्नो विषयमा ८० नम्बरभन्दा...
धरानः माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा...
धरानः अहिले पब्लिकले सरकारी स्कुल पनि के पढ्ने, पढाउने भन्नेहरुका लागि गतिलो झापड बन्दै गएको छ । नमूनामा विद्यालयका रुपमा छनौट भएको यो विद्यालयले विद्यार्थी बढेर गुणस्तरीय शिक्षा दिन...
मानव समुदायलाई तहल्का पारिरहेको सबभन्दा विशाल र डरलाग्दो विषयवस्तु लागू पदार्थ हो । लागू पदार्थहरू मद्यपान र धूम्रपान भन्दा हजारौँ गुणा हानिकारक र खतरनाक छ । मद्यपान र धूम्रपानले...
धरानः धरान–१२ चतरालाइस्थित मेघा कलेजका विद्यार्थीले अभिभावकका घर घरमा पुगेर राहत संकलन गरे सामाजिक कार्यमा जुटेका छन् । धरान मेघा कलेजका बिबिएस प्रथम वर्षमा अध्ययनरत् विद्यार्थीहरुले आर्थिक सङ्कलन गरेर छाताचोकस्थित...
धरानः प्रदेश १ मा लागूऔषध दुव्र्यसनको समस्या भयावह छ । यसै सन्दर्शमा प्रदेश १ सरकारले लागूऔषध प्रयोग रोक्न दुईलाख विद्यार्थी परिचालन गर्ने जनाइएको छ । प्रदेश १ सरकारको नीति तथा...
धरानः सरोकारवालाहरुले संविधानअनुसार माध्यमिक शिक्षा कक्षा १२ सम्म लागू भएकाले १० कक्षामै लिइने एसईई परीक्षा खारेज हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले करोडौं लगानी गरेर उपलब्धि नहुने भएकाले एसइई खारेज...
विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९) का कारण शिक्षण संस्था बन्द छन् । यसबाट सबै तहका गरी ९० लाख विद्यार्थीको भविष्य अन्योलमा परेको छ । यो शैक्षिक सत्र यतिकै सकियो ।...
धरानः सरकारले आगामी असार १ गतेबाट विद्यालयस्तरीय कक्षा सञ्चालन गर्ने भएको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठले मन्त्रालयका उच्चपदस्थ अधिकारीहरूसँग छलफल गर्दै वैकल्पिक विधि प्रयोग गरेर...
धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मन्त्रालयअन्तर्गत आगामी आर्थिक वर्ष २०७८–२०७९ को बजेट कार्यान्वयन गर्न निर्देशन दिएका छन् । मन्त्री श्रेष्ठले तत्काल देखिनेगरी सबै काम अघि बढाउन विभागीय...
कोरोना भाइरसको त्रासले यसपटक पनि विद्यालयमा औपचारिक रुपमा पढाइ हुन सकेको छैन । सामुदायिक विद्यालय र कलेजले अनलाइन कक्षा सञ्चालन गर्न सकेको छैनन् । विद्यालयमा पर्याप्त मात्रमा ल्यापटप जस्ता...
धरानः त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो...
धरानः अन्ततः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार्न दबाव सञ्जाल बनेको छ । धरान उपमहानगरपालिकामा मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सुवेदी, राजनीतिक दलका संक्रिय नेता कार्यकर्ता, नागरिक समाजका...
धरानः सरकारले वैकल्पिक विधिबाट विद्यार्थीको मूल्याङ्कन गरी प्रमाणपत्र दिने निर्णय गरेको छ । कोरोना संक्रमणका कारण विद्यार्थीको भौतिक उपस्थितिमा एसइई परीक्षा सञ्चालन गर्न सम्भव नभएकोले सो व्यवस्था गर्न लागेको हो...
धरानः अबदेखि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति, शिक्षाध्यक्ष, अस्पताल निर्देशकलगायत नियुक्ति गर्दा राजनीतिक नियुक्ति हुन नहुने बताइएको छ । धरानमा आयोजित छलफल कार्यक्रममा नागरिक समाज, राजनीतिक दलका नेता,...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend