नाकमा सिँगान, भोकैनाङ्गै आएका बच्चाहरूलाई लेख्ने कापी, शिशा र पढ्ने पुस्तक नभएकाहरूलाई सहयोगी हातहरू खोज्दै दयाको याचना गर्दै खान लागेको खाजा असहायलाई बाँड्दै आफूलाई खुसी राख्न खोजेकै छन् ।। (१) आमाबा, परिवार नभएकाको परिवार...
धरानः दोस्रो लहरको कोभिड–१९ महामारीका कारण सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) सञ्चालन नगर्ने भएको छ । सोमबार अबेर बसेको मन्त्रिपरिषद् बैठकले कोभिड–१९ महामारीका कारण यस वर्ष एसइई...
म डिग्री पास गरेको मान्छे । अहिले गाईपालनमा लागेको छु । धरान–१४ विजयपुरमै मैले शुरुमा एकवटा गाई पाल्न थालें, पछि दूधको माग बढ्न थालेपछि गाईपालन बढाउँदै लगें । अहिले...
धरानः शिक्षा मन्त्रालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रालयको बैठकले एसइई परीक्षाको आन्तरिक मूल्यांकन विधिअनुसार गराउने प्रस्ताव...
धरानः राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ। बोर्डको शनिवार सम्पन्न बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट...
धरानः हरेक वर्ष जस्तै यो वर्षको आर्थिक सर्वेक्षणले पनि तहअनुसार तहगत रुप वृद्धि हुँदै जाँदा बीचैमा विद्यालय छाड्नेको दर विकराल रुपमा वृद्धि भएको तथ्य सार्वजनिक गरेको छ । । अर्थ...
धरानः अभिभावक, विद्यार्थी, विद्यालयमै पनि विद्यार्थीको परीक्षा के होला भन्ने अन्यौलता छाइरहेको बेला धरानमा परीक्षाबारे निर्णय भएको छ । धरानमा आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन हुने भएको छ । २०७७ का...
धरानःकोभिड–१९ का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसईई) बारे कार्यदलले काम गरिरहकाले दुई साताभित्र विभिन्न विकल्पसहित सुझाव तयार हुने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता...
धरानः शिक्षा क्षेत्रका विज्ञ र सरोकार भएकाहरुले कोभिड–१९ को महामारीबीच नयाँ शैक्षिक सत्रको सञ्चालन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन र शैक्षिक नीति तर्जुमाका लागि सरकारले गृहकार्य गर्नुपर्ने सुझाव दिएका छन्...
धरानः धार्मिक पर्यटकीय क्षेत्र धरान-१४ को विजयपुरमा धेरैजसो क्षत्रीबाहुनको वस्ती छ । त्यहाँ यसअघि पनि रहर गाई पाल्ने धेरै थिए । त्यहाँ दूध, दही, मोही, घिउ खानकै लागि भएपनि...
धरानः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले यो वर्षको एसईई परीक्षा भौतिक रुपमा गर्ने सम्भावना न्युन रहेको बताएका छन् । उनले यसको विकल्पका विषयमा छलफल भइरहेको बताए । राष्ट्रिय...
धरानः कोरोना भाइरसको दोस्रो भेरियन्टको कारण बढ्दो संक्रमण दर रोक्न जारी लकडाउनले धरानका विद्यालयमा हुँदै आएको वार्षिक परीक्षा अन्यौलतातर्फ धकेलिएको छ । परीक्षा हुने वा नहुनेमा अहिले पनि अन्यौल नै...
ताप्लेजुङः विगतमा लिम्बू समुदायले आफ्ना आफन्तको स्मृतिमा पाटी, पौवा, चौतारा, धर्मशाला बनाउने प्रचलन स्थापित भएको थियो । पछिल्लो समय त्यस्ता धर्मशाला प्रयोगविहीन बन्दै गएपछि अक्षयकोष स्थापना गर्न थालिएको छ ।...
धरानः कोभिड महामारीले थलिएकोमध्येमा पर्छ शिक्षा क्षेत्र । महामारी र निशेषाज्ञाका कारण अहिले अधिकांश शिक्षण संस्था बन्द छन् । अनलाइनबाटै पढ्ने–पढाउने काम चलिरहेको छ । यही अनलाइन शिक्षा पनि ग्रामीण...
दोस्रो लहरको कोरोना सङ्क्रमण बढ्दो रहेकाले दुई महिनापछि धकेलिएको नयाँ शैक्षिकसत्र आगामी असार १ गतेदेखि सुरू हुनेमा अन्योल देखिएको छ। गत वर्षको महामारीको प्रभावका आधारमा चालु शैक्षिकसत्र, २०७७ लाई जेठ...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend