धरानः त्रिभुवन विश्वविद्यालयले पहिलोपटक सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन–अध्यापन गराउने भएको छ । त्रिविले विश्वमै अत्यधिक भ्रष्टाचार हुने देशको सूचीमा परेको देशमा पहिलोपटक यो विषयको अध्ययन थालेको हो । त्रिविले...
धरानः राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ। यही साउन २५ गतेभित्रमा २०७७ को एसईई नतिजा सार्वजनिक गर्ने...
धरानः कक्षा-१२ को परीक्षा विद्यार्थी अध्ययन गरेकै विद्यालय अर्थात् होम सेन्टरमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा कोरोना...
धरानः मोर्डना कम्पनीले १२ देखि १७ वर्ष उमेर समूहका लागि तयार पारेको कोभिड–१९ खोप युरोपियन मेडिसिन एजेन्सीले स्वीकृत गरेको छ। मोडर्नाको खोप पहिलो पटक १८ वर्ष मुनिका बालबालिकाहरुका लागि सिफारिस...
सरकारले २०७५ चैतमा पनि पब्जी खेलमाथि प्रतिबन्धको घोषणा गरेपछि सामाजिक सञ्जाल तरंगित बनेको थियो । पब्जीमा भुल्नेहरु सरकारको निर्णयबाट स्तब्ध बनेका थिए । सरकारले २०७५ मा त्यो कदम चालेपछि धेरैले...
देशको कुनै पनि सामुदायिक विद्यालयमा अब सुधारको कुनै संकेत नै छैन ? खत्तम भो ! त्यहाँ पढाइ नै हुँदैन ? त्यहाँका शिक्षक कम राजनीति गर्दछन् ? त्यो विद्यालयमा सधैँ...
धरानः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले १२ वर्षमाथि उमेर समूहका बालबालिकालाई समेत लगाउन मिल्ने खोप प्राप्त गर्ने प्रक्रिया अगाडि बढेको जानकारी...
धरानः माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गरेर रयाडिकल लाइट नेपाल प्रा.लि. धरानले आयोजना गरेको एसइई स्पिकर धरान–२०७८, सिजन–१ अन्तर्गत शनिबार भएको सेमिफाइनलबाट उत्कृष्ट ७ जना छनोट...
कुनै विषयमा ज्ञान प्रदान गर्ने व्यक्तिलाई नै गुरु भनिन्छ । गुरु भन्नेबित्तिकै शिक्षक मात्रै बुझ्ने सामान्य मान्छेको धारणालाई गलत नै भन्न नमिले पनि त्यो उपयुक्त चाहिँ होइन । वास्तवमा...
धरानः धरान-१५ स्थित के.के. इन्टरनेशनल स्कुलले यस शैक्षिक सत्रदेखि कक्षा-११ पनि सञ्चालन गर्ने भएको छ । कक्षा-११ मा ‘प्लस टु लेवल’ को पठनपाठन थाल्ने विद्यालयका डाइरेक्टर प्रविण अग्रवालले जानकारी दिए...
धरानः राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले यही साउन ३१ गतेदेखि सञ्चालन हुन लागेको कक्षा ११ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । गत जेठ २६ देखि नै...
धरानः कक्षा-१२ को परीक्षा ३१ साउनदेखि सुरु हुने भएको छ । मंगलबार बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले साउन ३१ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका...
धरानः राष्ट्रिय परीक्षा बोर्डले कक्षा-१२ को परीक्षा भौतिक उपस्थितिमै गर्ने तयारी थालेको छ । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले भौतिक दुरी कायम गर्दै स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालनका...
बिर्तामोडः झापा गाउँपालिका-६ शरणामतिमा रहेको जनता माध्यमिक विद्यालयका विद्यार्थीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ भद्रपुरको साझेदारीमा तरकारी खेती गरेका छन् । कृषि बाली विज्ञान विषयमा अध्ययन गर्ने कक्षा ९ देखि...
धरानः धरान-१२ स्थित धरान मोडल कलेजका विद्यार्थीले प्रदेश नं. १ मै उत्कृष्ट नतिजा ल्याएका छन् । बिबिएस चौथो वर्षमा उनीहरुले प्रदेश नं. १ मै उत्कृष्ट नतिजा ल्याएका हुन् । तीनजना...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend