धरानः पछिल्लो समय जन्मदिनमा गरिने फजुल खर्च कटौती गरी गरिब, दुःखी र बेसहाराको जीविकोपार्जनमा सहयोग गर्ने क्रम बढेर गएको छ । यसै क्रममा धरान–१६ निवासी डम्बरकुमार तुम्बापो परिवारले आश्रममा गएर...
धरानः धरान-१६ स्थित युएन, नवोदय कलेजले प्राकृतिक विपत्तिबाट प्रभावित परिवारको पीडामा साथ दिँदै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १२ हजार १११ रुपैयाँ सहयोग गरेको छ । गत भदौ...
धरानः इलाम आफैमा देश ! देशान्तर आफ्नो अनुपम, सौन्दर्य, सम्भावना र सौकतले स्थापित ठाउँ हो । तर यही सुन्दर इलामको एउटा दुर्गम भूगोल, जहाँ अभाव, कठिनाइ र उपेक्षाका छायाँहरू...
धरानः सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाएको छ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेश प्रदेशमा प्राविधिक शिक्षाको पहुँच...
धरानः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताएका छन् । मधेस प्रदेश सरकारको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा आज जनकपुरधाममा...
धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन स्कुल, कलेजका शिक्षक तथा विद्यार्थीहरूले भोटेकोसीमा गत भदौ १० गते आएको बाढीबाट प्रभावितहरूका लागि १ लाख १ हजार रुपैयाँ सहयोग गरेका छन् । विद्यालय...
धरानः धरान-९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयले प्लस टु पढ्ने छात्राहरूलाई आत्मसुरक्षा तालिम प्रदान गरेको छ । स्कुलका प्रिन्सिपल निलमकुमार श्रेष्ठले विद्यार्थीलाई अहिलेको समयमा किताबी ज्ञानबाहेक आफ्नो सुरक्षा कसरी गर्ने...
धरानको किरातेश्वर स्कुल ५३ वर्षमा, वार्षिकोत्सव तथा अभिभावक दिवस मनाइयो सामुदायिक विद्यालयहरूको नतिजामा किरातेश्वर माध्यमिक विद्यालय धरानमै पहिलो स्थानमा रहेको उनले दाबी गरे । धरानः किरातेश्वर माध्यमिक विद्यालय धरान–१९ ले ५३...
धरानः सरकारले भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि करिब एक अर्ब रुपैयाँ बराबरको ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा गरेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सोमबार मन्त्रालयमा आयोजित कार्यक्रममा...
धरान: ‘जुनियर मिस्टर एण्ड मिस धरान आइडल-२’ को उपाधि इसाबेला शर्मा र आराध्यजङ थापाले जितेका छन्। होप धरानको आयोजनामा सम्पन्न प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रस्तुति दिँदै शर्माले मिसतर्फ र थापाले...
धरानः धरानको विष्णु मेमोरियल माध्यमिक विद्यालय र नवोदय कलेजकी छात्राले प्रथम स्थान हासिल गरेका छन् । यस वर्षको अन्तर विद्यालयस्तरीय चित्रकला प्रतियोगितामा विष्णु स्कुलकी कक्षा–१२ मा अध्ययनरत् सलोमी लिम्बूले प्रथम...
विराटनगरः विराटनगरस्थित भानु कलेजले आयोजना गरेको कविता र वक्तृत्वकला प्रतियोगितामा भव्य रुपमा सम्पन्न भएको छ । आइतबार कलेज परिसरमा आयोजित प्रतियोगितामा कवितातर्फ स्वस्तिका नेपाल प्रथम भएकी छन् । दुई दर्जनभन्दा...
धरानः धरान-१२ स्थित धरान मेघा हिमालयन कलेजको हस्पिटालिटी म्यानेजमेन्ट विभागअन्तर्गत डिप्लोमा इन होटल म्यानेजमेन्ट अध्ययन पूरा गरेका विद्यार्थीहरूले बिहीबार नेवारी समुदायमा प्रचलित मौलिक तथा परम्परागत खानाका परिकारलाई केन्द्रमा राखेर...
धरानः धरान-१ स्थित होली गार्डेन एकेडेमीका विद्यार्थीहरूको सक्रियतामा भोटेकोशी बाढीपीडितका लागि २ लाख १ हजार ४८५ रुपैयाँ सहयोग संकलन भएको छ । गत भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावित...
धरानः धरान–९ स्थित विष्णु मेमोरियल माध्यमिक विद्यालयमा ट्राफिक नियमसम्बन्धी जनचेतनामूलक कक्षा सञ्चालन भएको छ । कक्षा–६ देखि १० कक्षासम्म पढ्ने विद्यार्थीलाई ट्राफिक नियमसम्बन्धी जनचेतना कक्षा सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend