धरानः धरानमा विद्यार्थी जातीय पोशाक ‘कल्चरल ड्रेस’ मा सजिएर विद्यार्थी स्कुल जान थालेका छन् । धरान-१२ स्थित सुनाखरी एकेडेमीका छात्रछात्रा मात्रै होइन शिक्षकहरु पनि जातीय पहिरनमै सजिएर स्कुल पुगेका थिए...
धरानः मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले सञ्चालन गराएको शिविरबाट कर्णाली प्रदेशको दैलेखका ४ हजार ६ सय २० जना विरामीले निःशुल्क उपचार पाएका छन् ।...
धरानः नेवार एकता समाज धरान–१७ को अयोजनामा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । शनिबार धरान–१७ स्थित श्री पञ्चकन्या माविमा सो शिविर सम्पन्न भएको हो । शिविरमा जेष्ठ नागरिक लगायत...
धरानः विगत केही दिनयता धरानमा उखरमाउलो गर्मी छ । अत्याधिक गर्मी बढ्दै गइरहँदा यहाँको जनजीवनमा समेत प्रत्यक्ष प्रभाव परेको छ । धरानमा शुक्रबार ३४ डिग्री सेन्टीग्रेड तापक्रम मापन गरिएको छ...
काठमाडौं- विशेष अदालत काठमाडौंले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पूर्वउपकुलपति डा बलभद्र प्रसाद (बीपी) दास दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। विशेष अदालतले बिहीबार पूर्वभीसी...
मोरङको क्षेत्र नं.३ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले कर्णाली प्रदेशको दैलेखमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजबाट विशेषज्ञ डाक्टरको टोली पठाएर सांसद...
धरानः धरान मेघा हिमालयन स्कुल, कलेजले हरेक महिनाको अन्तिम शुक्रबार साँस्कृतिक कार्यक्रमको आयोजना तथा विद्यार्थीहरुमा जातीय पोशाक पहिरनमा विद्यालय आउनुपर्ने निर्णय गर्दै अनिवार्य पनि गरेको छ । शुक्रबार विद्यार्थीहरुलाइ प्रकृतिपुजक...
विराटनगर: कोशी प्रदेशमा ९६ दशमलव आठ प्रतिशत परिवारले शौचालयको प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय काठमाडौँ र तथ्याङ्क कार्यालय मोरङद्वारा संयुक्तरुपमा आज विराटनगरमा आयोजित राष्ट्रिय जनगणना–२०७८ कोशी...
-निमा पोङस्युवा धरानः ‘संसारका मजदुर एक होऔं’ यो नारा नेपालमा कम्युनिष्टहरुले लगाउँदै आएको एउटा नारामध्ये एक हो । नारासँगै विश्वका कम्युनिष्ट ठूला नेताको तस्वीरहरु पनि लहरै देख्न सकिन्छ । श्रम खासगरी ज्याला...
धरानः कतै तपाइँ ग्यास सिलिन्डर ढल्काएर वा घोप्टो पारेर बालिरहनु भएको त छैन ? ग्यास बल्न छोडेपछि केही समय भए पनि सिलिन्डर ढल्काएर वा घोप्ट्याएर बाल्ने गर्नु भएको त...
रासस सङ्खुवासभामा निर्माणाधीन ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन सात जिल्लामा निर्माण गरिने भएको छ । अरुण तेस्रो आयोजनाले प्रसारण लाइनका लागि सङ्खुवासभा, भोजपुर, खोटाङ,...
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले...
सिन्धुली :मरिण गाउँपालिकाले विवाहअघि स्नातक तह उत्तीर्ण गर्ने छात्रालाई प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ प्रदान गर्न थालेको छ। स्थानीय विद्यालय, क्याम्पसमा अध्ययन गरेका छात्रालाई गाउँपालिकाले प्रोत्साहनस्वरूप एक लाख रुपैयाँ दिन...
सोलुखुम्बु: यो बर्षको वसन्त ऋतुमा साढे चार सय बढीले सगरमाथाको सफल आरोहण गरिसकेका छन् । वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि अनुमति लिएकामध्ये लगभग ४५५ जनाले सगरमाथाको सफल आरोहण गरिसकेको...
धरानः प्रतिनिधि सभा सदस्य डा.सुनिल शर्माले इनरुवादेखि काँकडभिट्टासम्म रेलमार्ग निर्माणका लागि वर्षौ अघिदेखि रोक्का गरेर राखिएको जग्गाको तत्काल मुआब्जा उपलब्ध गराउँन सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधि सभा...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend