Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

माधव समूहलाई पाखा लाउँदै ओलीद्वारा स्थायी कमिटी गठन, बादलको वरीयता ईश्वर पोखरेलपछि

हाम्रो कोशी आवाज
बैशाख १० २०७८, शुक्रबार
माधव समूहलाई पाखा लाउँदै ओलीद्वारा स्थायी कमिटी गठन, बादलको वरीयता ईश्वर पोखरेलपछि

घरानःनेकपा एमालेको आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले रामबहादुर थापा ुबादलुलाई महासचिव ईश्वर पोखरेलपछिको वरीयता दिएको छ। बादललाई स्थायी कमिटीमा ल्याइएको हो।
अध्यक्ष केपी शर्मा ओलीले खनाल–नेपाल समूहलाई पाखा लगाउँदै स्थायी कमिटी पनि गठन गरेका छन्।
आज बालुवाटारको बैठकबाट स्थायी कमिटीमा निम्न सदस्य अटाएका छन्।
एमाले स्थायी कमिटी
१ केपी शर्मा ओली
२ वामदेव गौतम
३ ईश्वर पोखरेल
४ रामबहादुर थापा ुबादलु
५ विष्णु पौडेल
६ सुवास नेम्वाङ
७ शंकर पोखरेल
८ प्रदीप ज्ञवली
९ लेखराज भट्ट
१० टोपबहादुर रायमाझी
११ सत्यनारायण मण्डल
१२ विष्णु रिमाल
१३ छविलाल विश्वकर्मा
१४ पृथ्वीसुब्बा गुरुङ्ग
१५ रघुबीर महासेठ
१६ किरण गुरुङ
१७ केशव बडाल
१८ पुष्पराज कडेंल
१९ मणि थापा

प्रकाशित मिति: बैशाख १० २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend