Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

संसद् फेरि विघटन हुने हो की भन्ने आशंका छ प्रचण्ड

हाम्रो कोशी आवाज
बैशाख २७ २०७८, सोमबार
संसद् फेरि विघटन हुने हो की भन्ने आशंका छ  प्रचण्ड

धरानः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि संसद विघटन गर्न खोजेको आशंका जनतामा भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
प्रचण्डले भने, ‘तपाईंमाथि जनताले फेरि प्रतिनिधिसभा विघटन गर्न खोज्नु भएको होइन भन्ने शंका जनताले गरेका छन् ।,’
समर्थन फिर्ता लिँदा फेरि संसद विघटन गर्ने हुन कि भन्ने डरले आफूहरुले तत्कालै सर्मथन फिर्ता नलिएको प्रचण्डले बताएका छन् ।

प्रकाशित मिति: बैशाख २७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend