Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पार्टीको एकता निर्माणमा सफलता मिलोस्ः वामदेव गौतम

हाम्रो कोशी आवाज
बैशाख ३१ २०७८, शुक्रबार
पार्टीको एकता निर्माणमा सफलता मिलोस्ः वामदेव गौतम

धरानः नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भएको सहमतिलाई प्रारम्भिक संवादको संज्ञा दिएका छन् ।
उनले दुई नेताबीचको यो संवादको प्रक्रिया एमालेका निम्ति एक महत्त्वपूर्ण घटनाका रुपमा स्थापित होस भन्ने आफ्नो चाहना रहेको बताएका छन् ।
‘पार्टीको एकता निर्माणमा सफलता मिलोस् भन्ने शुभकामना दिन्छु । साथै पार्टी अध्यक्ष केपी शर्मा ओली नेपालको ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु,’ उनले भनेका छन् ।

प्रकाशित मिति: बैशाख ३१ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend