Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बदलाको राजनीतिले कोही कहीँ पुग्दैन, संवाद थालौंः योगेश भट्टराई

हाम्रो कोशी आवाज
जेष्ठ ९ २०७८, आइतबार
बदलाको राजनीतिले कोही कहीँ पुग्दैन, संवाद थालौंः योगेश भट्टराई

धरानः नेकपा एमालेका नेता योगेश भट्टराईले कारबाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि गन्तव्यमा नपुर्याउने बताएका छन् ।

पार्टी विभाजनको संघारमा पुगेका बेला नेता भट्टराईले आइतबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

‘कारबाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन् पनि । पौराणीक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो’,भट्टराईले भने ।

सबैले आफ्नो विगतलाई हेरेर धैर्य गरी संवाद गर्नुपर्ने पनि नेता भट्टराईले बताएका छन् ।

प्रकाशित मिति: जेष्ठ ९ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend