Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब चिसो बढ्दै जाने

हाम्रो कोशी आवाज
कार्तिक ९ २०७८, मंगलबार
अब चिसो बढ्दै जाने

धरानः देशभर चिसो बढ्न थालेको छ । अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् ।
मौसमविद् समिर श्रेष्ठले अब चिसो बढ्दै जाने बताए । उनका अनुसार न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको हो । देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर, बादल लागेको दिन भने तापक्रम स्थिर हुने र बढ्ने समेत हुन्छ ।
यसैबीच, अहिले देशका धेरै ठाउँको मौसम बद्ली भएको छ । देशका केही पहाडी क्षेत्रमा अहिले लागेको बादल केहीबेरमा हटेर दिउँसो घाम लाग्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

प्रकाशित मिति: कार्तिक ९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend