धरानः प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । खगराज अधिकारी गृहमन्त्री बन्ने पक्कापक्की रहेको बालुवाटार स्रोतले सूत्रन्यूजलाई बतायो । त्यस्तै नारदमुनी राना वनमन्त्री, मोहन बानिया बिनाविभागीय, नैनकला थापा...
यही जेठ १५ गते अध्यादेशमार्फत आर्थिक वर्ष ०७८–०७९ को बजेट प्रस्तुत गर्ने क्रममा अर्थमन्त्री विष्णु पौडेलले ‘ढुंगा, गिट्टी, बालुवाको निकासी गरी बजेट घाटा न्यूनीकरण गरिनेछ’ भन्ने बुँदा पढेपछि वातावरणविद्...
ताप्लेजुङः सबै वडा सडक सञ्जालले जोडिएका छन् । जिल्ला सदरमुकामदेखि सबै गाउँपालिकाका वडामा मोटर पुग्न थालेका हुन् । गत हप्ता सिरिजङ्घा गाउँपालिका–६ मामाङखेमा सडक पुगेसँगै जिल्लाका सबै वडामा सडक...
नेपाल किन बनेन भन्ने सन्दर्भमा विभिन्न समयमा विभिन्न तरिकाले छलफल विमर्श भइरहेका छन् । नेपाल किन बनेन भन्ने बहस गणतन्त्र स्थापनापछि अझ बढी सतहमै छलफल भएको विषय हो ।...
भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं. १४ बोया बिहीबारेका १८ वर्षका संगम ठटाल (परियार) को शव २०७८ जेठ १४ गते साँझ गाउँकै जंगलमा झुन्डिएको अवस्थामा भेटियो । त्यसअघि जेठ...
धरानः धरानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण पत्र पठाएका छन् । उनी प्रतिष्ठानको कुलपति समेत हुन् । केहीदिनअघि धरानको साख फर्काउने र धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सुधार्ने भन्दै...
धरानः सुनसरीमा निषेधाज्ञा केही खुकुलो हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले निषेधाज्ञा केही खुकलो बनाउने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको अध्यक्षतामा बसेको...
धरानः सर्वोच्च अदालतले सरकारसँग प्रतिनिधिसभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । बुधबार बसेको संवैधानिक इजलासले विपक्षीका नाममा कारण देखाउ आदेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की,...
धरानः धरानस्थित सर्दुखोलामा झडप भएको छ । गिटी, वालुवा निकाल्ने र उठाउन नदिने नदिने समूहबीच झडप भएको हो । हर्क साम्पाङको समूहले त्यहाँ पुगेर बालुवा, गिटी झिक्न नदिने भनेपछि झडप...
बिर्तामोडः बिर्तामोड–१० ठुटेबर चोक स्थितमा बस्ने कुमार गुरुङको ३ वर्षीय छोरा अभिनास गुरुङको करेन्ट लागेर मृत्यु भएको छ । बिहान साढे ७ बजे आफ्नै बन्दै गरेको घर पछाडि रहेको पानी...
धरानः गोर्खा वेलफेयर ट्रष्ट नेपालले धरान उपमहानगरपालिका र नेपाल पत्रकार महासंघ सुनसरीको सहकार्यमा सञ्चालनमा रहेको आइसोलेसन सेन्टरलाई ९ लाखभन्दा बढीको स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । धरान–१९ स्थित हरियाली सामुदायिक...
धरानः धरानमा गुड्दै गरेको टयाक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ । धरान-८ ट्राफिक अफिसअगाडिपट्टि लडेर बराहक्षेत्र-६ ५० वर्षीय बाबुराम पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले...
मान्छेको जीवनमा हाँसो नभइन हुने कुरा हो । हाँस उठ्नका लागि हामीलाई केही उपादानहरूको आवश्यकता हुन्छ । हाँसो जति स्वाभाविक भयो, स्वास्थ्य उति नै सहज हुन्छ । प्राणी जगतमा...
धरानः प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि सुनुवाइका लागि समय तोकिएको छ । बहस गर्नका लागि एक जनालाई ३० मिनेटको समय छुट्ट्याइएको छ । संवैधानिक इजलासबाट सरकारी वकिलले प्रश्न उठाएका दुई न्यायाधीश...
धरानः सोमवार राति आगलागीमा परी घाइते भएकी पाँचथरकी १ वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमवार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend