धरानः उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पछिल्लो पटक पेट्रोलियम पदार्थमा वृद्धि गरिएको मूल्य घटाउने संकेत गरेका छन् । करका दरहरूमा समायोजन गरेर भए पनि पेट्रोलियम पदार्थको मूूल्य समायोजन...
पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिँदै । तस्वीरः रश्मी प्रधान धरानः धरानको मितेरी फुटसलले बि क्याटोगोरी मितेरी फुटसल टुर्नामेन्ट २०७९ आयोजना गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलनमार्फत्् असार १४ १५ र...
धरानः भोलि धरानमा सरकारी स्कुल नलाग्ने भएको छ । धरान उपमहानगरपालिकाअन्तर्गत रहेको सेतो गुराँस बाल विकास केन्द्रमा कार्यरत शिक्षिका अनिला राईको निधनमा शोक विदा दिइएको एकीकृत अखिल नेपाल शिक्षक संगठनका...
धरानः धरानमा एडभान्स डिप्लोमा अध्यापन गराउँदै आएको प्राइम भिजन इन्टरनेशनल हस्पिटालिटी म्यानेजमेन्ट कलेजमा हालै एसइई दिएका विद्यार्थीलाई लक्षित गरी १० दिने निःशुल्क हस्पिटालिटी म्यानेजमेन्ट तालिम सम्पन्न भएको छ । प्राइम...
धरानः प्रदेश १ को नाम जुराउने प्रयास भइरहेको छ । चालु अधिवेशनबाट नै प्रदेशको नाम टुंगो लगाउन यतिबेला प्रमुख राजनीतिक दलका नेताहरू अन्तिम प्रयासमा जुटेका छन् । संविधानबमोजिम प्रदेश र...
सुनसरीः सुनसरीको दुहबी-३ स्थित इनरुवा दुहबी सडक खण्डमा ट्रिपरको ठक्करले एकजना पैदलयात्रीको मृत्यु भएको छ । बिहीबार बिहान ९ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख २१०१ नम्बरको ट्रिपरले...
संखुवासभाः संखुवासभाको धर्मदेवी नगरपालिका–५ मा रहेको मायाखोला हाइड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ । मंगलबार बिहान हाइड्रोपावरभित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा अचानक करेन्ट...
विराटनगरः मोरङका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । मंगलबार राति साढे ७ बजेको समयमा मोरङको पथरी शनिश्चरे नगरपालिका–२ मा प्रदेश १ –०२–०४७ प ००१५...
बिर्तामोडः विषालु सर्पले डस्दा झापाको बुद्धशान्ति गाउँपालिका–५ खारखोलामा एक किशोरको मृत्यु भएको छ । हात्ती धपाउन निस्केका १५ वर्षीय अजित तामाङको सर्पदंशबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सर्पदंशबाट...
धरानः यही असार १० गते हुन गइरहेको त्रिभुवन विश्वविद्यालय कर्मचारी संघको निर्वाचनमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस, धरानका कर्मचारी नेता भद्रबहादुर तामाङले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । प्रजातान्त्रिक–वाम लोकतान्त्रिक कर्मचारी...
नेपालमा जतिपनि सवारी साधन छन् तीमध्ये अधिकांश पेट्रोलडिजेलबाट चल्छन् । विद्युत् र ग्याँसबाट चल्नेको संख्या निकै न्यून छ । मुलुकभर झण्डै ४२ लाख इन्धनबाट चल्ने सवारी साधन दर्ता छन् । यी सवारी...
धरानः हिविस्कस इङ्लिस बोर्डिङ स्कुल धरान–१५ ले क्याप्टेन र भाइस क्याप्टेनहरु निर्वाचनमार्फत् छानेको छ । निर्वाचनबाट आयुशा श्रेष्ठले ७१ मत ल्याएर स्कुल क्याप्टेन निर्वाचित भइन् । उनका निकटतम प्रतिद्वन्द्वी सुप्रिया...
धरानः परिवर्तनका लागि सामाजिक अभियानले धरानको पर्यटन प्रवद्र्धनका लागि चित्रकला कार्यशालाको आयोजना गरेको छ । धरान भानुचौकको घण्टाघर परिसरमा आयोजित कार्यशालामा विराटनगर, काकडभिट्टा, धुलाबारी, बेलबारी, बर्जु, इटहरी, धनकुटालगायत धरानका कलाकारहरुको...
विराटनगरः मोरङको कटहरीमा गुडिरहेको बसमा एक व्यक्तिले बोकेको एसिड पोखिएर लाग्दा पाँच जना घाइते भएका छन् । को१ख ३९८१ नम्बर यात्रुबाहक बसमा एसिड पोखिएपछि एकजना सह–चालक र चारजना यात्रु घाइते...
धरानः धरानमा स्वतन्त्रले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । मूल्यवृद्धि खारेज गर्न माग गर्दै स्वतन्त्र नागरिक समाज धरान नगर समितिले विरोध प्रदर्शन गर्दै मूल्यवृद्धि फिर्ता लिन माग...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend