धरानः त्रिभुवन विश्वविद्यालयले स्नातक तहलाई पुनः तीन वर्षे बनाउने तयारी थालेको छ । तीन वर्षेलाई चारवर्षे बनाउँदा निरन्तर विद्यार्थी सङ्ख्या घट्न थालेपछि यसलाई पुनः तीन वर्षे बनाउने तयारी गरेको हो...
धरानः प्रहरीले महिलाहरूमाथि कुटपिट गरी सामाजिक सञ्जालमा भिडियो राख्ने तीन महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले अभियुक्त तीन महिलाहरूलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार असार २९...
धरानः नेपालमा डेंगी देखापरेको १९ वर्षपछि सरकारले स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको छ। सरकारले अहिलेसम्म डेंगी नियन्त्रण कार्यक्रम गर्दै आएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाइ लागू गरेको यो पहिलो पटक...
धरानः इटहरीमा सिटी सफारीको ठक्करबाट स्कुटरमा सवार एक युवतीको मृत्यु भएको छ । कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीकाअनुसार इटहरी–९ स्थित साथी पेट्रोल पम्पअगाडि दुर्घटना भएको हो । दुर्घटनामा स्कुटी...
धरानः मनसुन क्रमिकरुपमा हुँदै जाने मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद बिनु महर्जनका अनुसार आज एकदिन मनसुन अलि बढी सक्रिय हुने भएपनि रातिबाटै वर्षा कम हुँदै...
-सरिता कर्मकार प्रशिद्ध धार्मिक क्षेत्र बराह क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल बाक्लिएको छ । बर्खाका कारण प्रतिकुल यात्राकाबीच पनि थुप्रै भक्तजनहरु बराह क्षेत्रको दर्शनका लागि पुगिरहेका छन् । नेपालकै प्रशिद्ध धार्मिक स्थलको...
जरिवाना रकम बैंकमार्फत् तिर्न सकिने व्यवस्था धरानः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय इटहरी सुनसरीले कोशी प्रदेशमा पहिलोपटक ट्राफिक जरिवाना वापतको रकम बैंक मार्फत भुक्तानी गर्ने र सवारी...
धरानः ‘बाबु, धेरै धन्यवाद है, यति सजिलोसँग हामी बुढाबुढीलाई डाक्टरसँग जाँच्न सुविधा दिएकोमा’ उर्लाबारीबाट स्वास्थ्य जाँच गर्न आएका खोमनाथ प्याकुरेलले भने । परिवर्तनका लागि सामाजिक अभियानद्वारा पाक्षिकरुपमा शनिबारका दिन...
धरानः धरानमा गत असार २९ गते देखि ३१ गतेसम्म १ सय २१ जनाको परीक्षण गरिएकोमा ९६ जना (७९.३५) मा डेंगु संक्रमण देखिएको पाइएको छ । धरानस्थित बीपी प्रतिष्ठानमा गरिएको परीक्षणमा...
धरानः सप्तकोसी नदी किनारमा युवतीहरूबीच कुटाकुट भएको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका— १० मा युवतीहरूबीच कुटपिट भएको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । कुटपिटमा संलग्न रहेको आरोपमा एक जना युवतीलाई...
धरानः धरानका एक सुन व्यवसायीले भानुचोकमा आत्मदाहको प्रयास गरेका छन् । पेट्रोल छर्किएर उनले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । धरान-३ माछाभौडीका यौवन खड्गीले आत्मदाह प्रयास प्रहरीले जनाएको छ...
साउन महिनामा महिलाहरु बाटो , बजार ,गाउँ , सहर सबैतिर हरियो, रातो , पहेँलो रंगका चुरा, कपडा , पोते, हातभरी मेहेन्दी लगाएर सजिएको देखिन्छ । बाटोमा हिन्दा होसा या...
धरानः किराती समुदायले सिसेक्पा तङ्नाम मनाउन थालेका छन् । साउने सङ्क्रान्तिलाई किराती समुदायले सिसेक्पा तङ्नाम भनेर मनाउने गरिन्छ । ती समुदायले आफ्नो इष्टदेवको सम्मानमा आजको दिन नयाँ पाकेका फलफूल चढाउन...
धरानः सरकारले इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमले एलपी ग्याँस र पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। आइतबार राति १२ बजेदेखि लागू हुनेगरेरे निगमले ग्याँसको मूल्य प्रतिसिलिण्डर १० रुपैयाँ...
धरानः धरानमा पहिलाकै जस्तै गरी पहेंलो बस्त्रधारण गरी ‘बम’ (बोलबम) को पहिलो सोमबार नै भीड लागेको छ । धरान–१४ स्थित पिण्डेश्वर मन्दिरमा यसपटक भीड लागेको हो । सदाको वर्षझैं यस...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend