Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
फोटो न्युज

धरानः धरान र बराहक्षेत्रका किशोरीले ‘विश्व किशोरी दिवस’को अवसरमा ‘गल्स टेक ओभर’ अनलाइन कार्यक्रम आयोजना गरेका छन् । हाम्रो कोशी आवाज डटकम र प्लान इन्टरनेशनल नेपालले आयोजना गरेको कार्यक्रममा...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः सर्वाधिक चासो, चर्चा र विवादित बनेको धरान–११ की सिंगापुरे लाहुरेकी श्रीमती सुनिहाङ्मा लिम्बू मृत फेला प्रकरणको विवाद सतहमा आएको छ । किटानी जाहेरीपछि पक्राउ परेका चारजना धरौटीमा रिहा भएका...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानमा लकडाउन छैन । बजारमा मानिसहरूको चहलपहल बढेको छ तर पनि व्यवसाय छैन । धरानमा पसल, रेष्टुराँ, होटल, बैंक तथा वित्तीय संस्था, कार्यालयहरू खुलेका छन् । कोरोना भाइरसका...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः हरेक दिन समय छुट्याइएको छ, खाना खुवाउने । खानामा हुन्छ दाल, भात, तरकारी हुन्छ । धरानको एक परिवार मनकारी प्रतिष्ठानले निःशुल्क खाना खुवाउन थालिसकेको छ । महिनादिनसम्मका लागि...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरान–१२ स्थित कृति बचत तथा ऋण सहकारी संस्था लि. को १२ औं साधारणसभा सम्पन्न भएको छ । सोमबार सम्पन्न साधारणसभाले नयाँ कार्य समिति चयन गरेको छ । नयाँ कार्य...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित युएन, नवोदय कलेजको पहिलो प्रवेश परीक्षा सम्पन्न भएको छ । शनिबार बिहान ९ बजेदेखि कलेज भर्नाका लागि प्रवेश परीक्षा आयोजना भएको थियो । होटल म्यानेजमेण्ट र म्यानेजमेण्टमा प्रदेश...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–२० विष्णुपादुका आँपटारमा पहिरोबाट पीडितहरूलाई राहत वितरण गरिएको छ । टिम नेपो र सिस्टरहुड नेपालको संयुक्त आयोजनामा पीडित ७ घर परिवारलाई राहत वितरण गरेको हो । राहतमा २०० केजी...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

कोभिड– १९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले लगाएको बन्दाबन्दीपश्चात् सार्वजनिक यातायात सञ्चालन भएपछि धरानका सार्वजनिक बसमा सेनिटाइज गरिँदै । बस बाहिरिँदा र भित्रिँदा विशेषतः सेनिटाइज गर्ने गरिएको छ...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीपीको पूर्णकदको शालिक निर्माण गरिएको छ । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले शालिकको बुधबार अनावरण गरिएको जानकारी दिए । प्रतिष्ठानको २७ औं वार्षिकोत्सवको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–४ मा सुख्खा पहिरोले जनजीवन प्रभावित बनेको छ । जवाने खोलाको शिर दानबारी वस्तीमा सुख्खा पहिरो निरन्तर झरिरहेको स्थानीयबासीले बताएका छन् । यो पहिरो साउन १५ गतेदेखि निरन्तर गइरहेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः आजबाट सुनसरीभित्र जारी रहेको निषेधाज्ञा केही खुकुलो भएको छ । धरानमा पनि पसल खुल्न थालेको छ । बिहानदेखि १० बजेसम्म पसल खोलिएको हो । लकडाउन खुकुलो भएसँगै बजारमा किनमेल...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानस्थित भानुचोकमा बिहान ६ बजेदेखि ८ बजेसम्म घुइँचो हुने गरेको छ । धरानस्थित सब्जीमण्डी र पालिकामा तरकारी बजारमा बिक्रीका लागि प्रतिबन्धलगाएपछि भानुचोक घण्टाघर उत्तरपट्टि तरकारी बेच्न थालिएको हो...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा भदौ १० गतेसम्म लकडाउन थपिएको छ । मंगलबार बिहान बसेको कार्यपालिका बैठकले लकडाउन १० गतेसम्म बढाएपनि तरकारी बजार भने खुल्ला हुन पाउने छैनन् । तरकारी, दुधजन्य परिकार...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरान–१५ स्थित दशरथपथमा तीन संक्रमित भेटिएपछि सिल गरिएको ठाउँ । एकैपरिवारका तीन जनामा कोरोना पुष्टि भएलगत्तै सिल गरिएको अहिले सो ठाउँमा यातायातलगायतलाई रोक लगाइएको छ । अन्यमा संक्रमण...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरानमा निषेधाज्ञा र लकडाउनको पहिलोदिन चकमन्न देखिएको छ । भानुचोक, छाताचोक, जिरोप्वाइन्टलगायत मुख्य सडकका एरियामा एकदुईजनाबाहेक अन्य कोही हिँडडुल गरेका छैनन् । भित्री सडकमा भने केही मानिस लखरलखर हिँडेको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend