Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
फोटो न्युज

ताप्लेजुङः ताप्लेजुङमा लाखे जात्राको रौनक शुरू भएको छ । नेवार समुदायको धार्मिक र सांस्कृतिक रूपमा गहिरो सम्बन्ध रहेको लाखे जात्राको रौनकले यतिवेला ताप्लेजुङको सदरमुकामका चोक, गल्ली, बजारहरू गुञ्जायमान बन्ने भएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना संक्रमणको जोखिमबीच यातायात व्यवसायीले गाडी चलाउन थालेका छन् । नियम पालना गरेर गाडी सञ्चालन हुनेमा सर्वसाधारण अझै ढुक्क हुन सकेका छैनन् । तर बसका कर्मचारी स्वास्थ्य सचेतना...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट स्टेडियम बन्दैछ । हाल घेराबारा लगाइसकिएको छ । यसको संरचना कस्तो होला भन्ने अहिले धरानलगायत देशविदेशसम्म चर्चा छ । स्टेडियमसहित स्वीमिङ पुललगायत अन्य खेलकुदका गतिविधि...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–३ का १६ घर पहिरोको उच्च जोखिममा रहेको छ । धरान–३ पिण्डेश्वरी जाने बाटो (केही तल) जल्पारोडका १६ घर पहिरोको जोखिममा परेका हुन् । अहिले १६ घरमध्ये दुई घर...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः कोरोनाको सन्त्राससँगै धरानमा मास्क वितरण गरिएको छ । सुनसरी उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ धरान घोपाले बिहीबार धरान बजारमा निःशुल्क मास्क वितरण गरेको छ । संघको कार्यालयदेखि...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा वर्षा भएपछि धेरैजना खुशी हुँदैनन् । हुन पनि हो, धरानमा पनि वर्षाले बितण्डा मच्चाइरहेको छ । सुकुम्बासी वस्तीका कतिपय बासिन्दालाई घरबारविहीन पनि बनाएको छ, अझै धरानमा सर्दु...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः धरानको पुरानो बजारमा रहेको तरकारी बजारमा आगलागी हुँदा ५० लाख बढीको क्षति भएको छ । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले ५९ लाख रुपैयाँ बराबरको क्षति भएको...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

धरानः धरानमा फाट्टफुट्ट बोलबम देखिएका छन् । मन्दिरमा सप्तकोशी नदीमा पुगेर फर्किएका बोलबमसमेत भेटिएका छन् । पहेंलो बस्त्रधारी बोलबम पनि यसपटक भेटिएका हुन् । कतिपय मठमन्दिर बन्द छ भन्ने...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानबाट सबै सार्वजनिक बस चल्न थालेका छन् । बस चल्न थालेपछि अधिकांशले मास्क नलगाउने, सेनिटाइजर नलगाउने, सामाजिक दुरी कायम नगर्नेलगायतका गतिविधि बढेपछि जिल्ला प्रहरी कार्यालय सुनसरी धरानले ‘टाइट’...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः कोभिड–१९ अर्थात् कोरोनाले तनावमा रहेका धरानेलाई सचेत गराउन ८० जना युवतीयुवती फिल्डमै खटिने भएका छन् अर्थात् सचेतना फैलाउन घर घर पुग्ने भएका हुन् । धरानमा आत्महत्या दर पनि बढेको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानबाट अन्य सार्वजनिक बस पनि चल्न थालेका छन् । यसअघि खाम्दाके यातायात प्रालिले मात्रै बस सञ्चालनमा गर्दै आएको थियो । सरकारले निर्णय गरेको दुई दिनपछि निरन्तररूपमा गाडी सञ्चालनमा ल्याइएको...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–२ भानुचोक छेऊमा रहेको देशीलाइनको सडकले मुहार फेरेपछि स्थानीयसँगै व्यवसायी झनै खुशी र उत्साहित बनेका छन् । यो धरानको गौरवको आयोजना हो । ‘पहिला साँघुरो र फोहोरजस्तो देखिने सडक...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः भानुचोकस्थित सब्जीमण्डी छेऊ लगाइएको टायलले बिछ्याइएको सडक । सडक छेऊ खाली जमीनमा दाल, खोर्सानी, बेसारको पोका । निकेतन गल्ली बस्ने आर्या चौधरीको हातमा पैसाको पोको पनि । यसपटक युकेजीमा...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः महिलाहरूका हातभरि चुरा अनि मेहन्दीका थरीथरी बुट्टा देख्दा रोमाञ्चित हुन्छन् । तर यसपटक कोरोना कहरका कारण बजार पुग्दा खासै क्रेज देखिएन । अघिल्लो वर्ष साउन लागेपछि धरानको मुख्य...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः धरानमा फाट्टफुट्ट गाडी (सार्वजनिक बस) चल्न थालेका छन् । राष्ट्रिय यातायात व्यवसायी महासंघले सरकारले तोकेको मापदण्डअनुसार यातायात सञ्चालन गर्न नसकिने निर्णय गरे पनि एउटा कम्पनीले भने सेवा दिन थालेको...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend