धरानः धरानमा ‘दिन बिताउँछु, रिक्सा कुदाउँछु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । धरानमा आयोजित एक कार्यक्रमका बीच भुपु मेयर तथा वरिष्ठ साहित्यकार बम देवानले सो म्युजिक भिडियो सार्वजनिक गरे...
धरानः दमकमा ‘मेरो महिनावारी’ कार्यक्रम चलेको छ । रोटयाक्ट क्लब अफ दमकको आयोजना आशा प्रोजेक्टको सहकार्यमा ‘मेरो महिनावारी’ कार्यक्रम आयोजना भएको हो । दमक–३ को ताराबारीमा रोट्रयाक्ट कि अध्यक्ष रोट्रयाक्टर...
इनरुवाः सुनसरीको कोशी गाउँपालिका १ लौकहीमा ऐतिहासिकरुपमा जितिया महोत्सव शुभकामना आदानप्रदान तथा संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सप्तकोशी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड लौकहीको आयोजनामा कोशी गाउँपालिका...
धरानः सोमबार विश्व पर्यटन दिवस । भिन्दाभिन्दै कार्यक्रमका साथ यो दिवस मनाइने गरिएको छ । यसैबीच धरानस्थित समिट सेकेण्डरी बोर्डिङ स्कुलका विद्यार्थीले फरक तरिकाले विश्व पर्यटन दिवस मनाएका छन् ।...
प्रेम पनि आजकल एउटा फेशन जस्तो भएको छ । युवक र युवती दुवैले कुन बेलामा आफ्ना पार्टनर परिवर्तन गर्छन् थाहै हुँदैन । यहाँ हामी केही यस्ता टिप्स दिँदैछौं जसका कारण...
धरानः यसवर्षको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’लाई प्रदान गनिे निर्णय भएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हो...
इनरुवाः सुनसरी सदरमुकाम इनरुवामा उराव समुदायले आफ्नो महान पर्व करम पूजा हर्सोल्लासका साथ मनाएका छन् । सोमबार करमको अवसरमा पूर्वसन्ध्या सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । यहाँ बसोबास गर्ने उराव...
धरानः कोरोना महामारीका कारण होटल व्यवसायले पनि ठूलो क्षती बेहोरे । महिनौसम्म बन्द भएपछि कतिपय होटलहरु सधैका लागि बन्द भए भने अन्य होटलहरु यतिबेला एकपछि अर्को गर्दै पुनः सञचालनमा...
कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणि पौडेल बन्न सफल भएका छन् । शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणिले...
धरानः आज ‘कमेडी च्याम्पियन’ले सिजन-२ को च्याम्पियनको घोषणा गर्दैछ । यस सिजनको उपाधि भिडन्तमा ताप्लेजुङका भरतमणि पौडेल, गोरखाका सन्तोष थापा र सिक्किमका विक्की अग्रवाल छन् । यी तीन जना मध्ये...
धरानः धरानमा ढाका उद्यमी यमुना तुम्सा सङ्यक चौबिसे समाज धरानद्वारा सम्मानित भएकी छन् । नेपाल सरकारको अवकाशप्राप्त उपसचिव तुलसीनारायण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहमा उनलाई सम्मान गरिएको हो ।...
धरानः धरानमा संयुक्त कला समूहले राय, सुझाव पेश गरेको छ । केहीदिनअघि धराने कलाकार विस्थापित बनेको भन्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईलाई ज्ञापनपत्र बुझाउन पुगेका नृत्यकर्मी, नाट्यकर्मी, सङ्गीतकर्मी, चलचित्रकर्मी, प्राविधिक,...
धरानः गत वर्ष ‘सोचेझैँ जिन्दगी रैनछ’ बाेलकाे गीत निकै चर्चित थियाे । मधु क्षेत्रीले गाएकाे साे गीतले बजार मात्र पिटेन काेराेना महामारीका कारण घरमै थुनिएर बस्नुपर्ने बाध्यताकाे पीडा पनि...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले आन्दोलनस्थलमै नाचगान गरेका छन् । बिहीबार तीजको पनि दिन भएको र आन्दोलनरत चिकित्सक, नर्स, विद्यार्थी, कर्मचारी, सम्पूर्ण पेशागत हकहितका लागि सङ्गठनहरु फ्याकल्टी...
धरानः १०८ औं वीपी जन्मजयन्ती धरानमा पनि मनाएको छ । धरान–१३ स्थित बीपी पार्कमा बिहीबार नेपाली प्रजातान्त्रिक आन्दोलन र नेपाली साहित्यमा विशिष्ट योगदान पुरयाएका नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend