सूचना, सञ्चार, विज्ञान, प्रविधि आदिले फड्को मारेको आधुनिक जमानामा पनि नेपालका कतिपय जात, समूह, वर्ग र धार्मिक समूह एवम् जाति र समुदायको वास्तविक पहिचान के हो ? प्रस्टसँग खुल्न...
शिक्षा विकासको जग हो । शिक्षाले व्यक्तिमा चेतनाको जागृत गराउँछ र उसको सोचाइ तथा व्यवहारमा परिवर्तन ल्याउँछ । व्यक्तिमा ज्ञान, सीप र धारणाको विकास गराउँछ । शिक्षाको माध्यमबाट नै...
मलाई आफ्ना बालबालिकासँग खेल्न मन पर्छ। म उनीहरूसँग नियमित खेल्दिनँ, तर जब खेल्छु मस्तिष्क र शरीरमा एक किसिमको आनन्द महसुस हुन्छ। चाहे पारिवारिक खेल होस् वा ख्यालठट्टा होस्, बालबालिकासँगको...
अयोग्य बनाउने शिक्षा नीति म प्राविधिक क्षेत्रको मान्छे। इन्जिनियरिङको विद्यार्थी। त्यही क्षेत्रमा पनि पनि रटाएर पढाइन्थ्यो। त्यसबेला हाम्रो पढाइको क्रममा खासै ‘प्राक्टिकल’ भएको मलाई सम्झना छैन। हाम्रो गाउँघरमा आफ्नै शैलीको...
राष्ट्रिय विभूति महागुरु फल्गुनन्द (वि.सं. १९४२–२००५) समान्य किसान परिवारमा जन्मिएका हुन् । आर्थिक कठिनाइ, विध्वंशकारी प्रथम विश्वयुद्ध र निरंकुश राणा शासनबीच उनको जीवन बितेको थियो । चुनौतीमाझ अध्यात्मिकता, मानवता,...
सहरी वस्ती बढ्दो छ । जनसंख्या बढ्दा र आवासीय क्षेत्रहरुको निर्माणले खाली जग्गा सबै मासिसकेका छन् । आकाशबाट परेको पानी जमिनभित्र जान पाउँदैन । अव्यवस्थित सहरीकरणले जमिनबाट मूल फुटेर...
यो छठ पर्व श्रद्धा, भक्ति र सम्पूर्ण तराईको साझा सांस्कृतिक प्रतिबिम्बको रुपमा धार्मिक परम्पराअनुसार हर्षोल्लासका साथ मनाईन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न...
निजी क्षेत्रबाट निर्माण हुने नदी प्रवाही जलविद्युत् आयोजनाले सुक्खा मौसमको विद्युत माग नधान्ने र बर्खामा बढी भई खेर जाने स्थितिलाई न्यूनीकरणगर्न नेपालमा जलाशययुक्त जलविद्युत् आयोजनाको चर्चा गर्न थालेको धेरै...
नेपाल संवत्हरुमा पनि धनी अर्थात् विविधता भएको देश हो । जस्तै कलिगत संवत्, किरात संवत्, नेपाल संवत्, मानदेव संवत, अंशु बर्मा संवत्, मिथिला संवत्, लिच्छवी संवत्, विक्रम संवत्, शक...
दशैंपछिको ठूलो चाड हो- तिहार । केटाकेटीदेखि बुढाबुढीसम्म सबैको मन जित्न सफल सांस्कृतिक पर्व तिहारलाई यमपञ्चक, दीपावली, लक्ष्मीपूजा आदि नामले चिनिन्छ । लक्ष्मीपूजा यो पर्वको मुख्य दिन र मूल...
नेपालीहरुको दोस्रो महान चाड तिहार ढोकैमा छ । उज्यालोको रुपमा चिनिने यो पर्वले नेपालीहरुको मनमा उमङ्ग छर्दछ । दिदीबहिनी–दाजुभाइलाई टीका लगाउन जान्छन् । दाजुभाइले आफ्ना दिदीबहिनीलाई उनीहरुको हैसियतअनुसार उपहार...
सनातन संस्कृतिमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र आफू स्वयंको पूजा गरी सबै प्राणीलाई सम्मान गर्न सिकाउने पर्व तिहार प्रत्येक वर्षको कार्तिक महिनामा पर्ने यमपञ्चकमा मनाउने चलन छ । यो...
शिक्षाको गुणस्तर खस्किनुमा परीक्षा प्रणालीभन्दा बढी परीक्षा दिने शैलीबारे विद्यार्थीलाई पर्याप्तरुपमा न सिकाउनु नै हो । कतिपय विद्यार्थीले परीक्षामा जानेको उत्तर पनि सही रुपमा लेख्न नसक्दा उत्तीर्ण हुन सकेका...
यसपटकको जनगणना १२ औं पटकको हो । पहिलेभन्दा राम्रो तथ्य–तथ्याङ्क आओस् भनेर विगतमा जस्तो शिक्षक, शिक्षिका, हुलाकी, गाउँ विकास समिति र वडाका सचिवको सट्टा निजामती कर्मचारी खटाउने माग गरिएको...
कक्षामा पढाउने प्रायः शिक्षक हुन् । गुरु ती हुन् जसले दिएको अर्तिले जीवनको बाटो हिड्दा स्वाभिमान चढिन्छ । गुरु ती हुन् जसले अवलम्बन गरेको जीवनशैलीमा आदर्श र जीवनको सत्य...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend