कोभिड १९ संक्रमित बिरामीहरुलाई स्वस्थ, पोषिलो र सन्तुलित खानाको आवश्यकता हुन्छ । कोभिड १९ संक्रमितलाई अन्य दीर्घ रोग भए नभएको एकिन गरि आवश्यक पोषण व्यवस्थापन गर्नु पर्दछ । मधुमेह,...
धरानः धरानमा इटहरीका एक वृद्ध संक्रमितका मृत्यु् भएको छ । इटहरी–२० का ७८ वर्षीय वृद्ध पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका...
जोसँग रोग प्रतिरोधात्मक क्षमता कमजोर छ‚ उनीहरूमा कोरोना भाइरसको संक्रमणका कारण कोभिड-१९ रोग देखापर्ने प्रवल सम्भावना हुन्छ। यो भाइरस एकदमै द्रूत गतिमा विश्वभर फैलिरहेको छ। यसलाई जित्न मानिसमा पर्याप्त...
धरानः धरानमा आज एकैदिन तीनजनाको मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएका तीनजनाको मृत्यु भएको धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए । धरान–१९ की एक ७३ वर्षीया संक्रमित...
धरानः धरानमा इटहरीका एक वृद्ध संक्रमितका मृत्यु् भएको छ । इटहरी–१ का ७९ वर्षीय वृद्ध पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका...
धरानः धरानमा दुईजना संक्रमितका मृत्यु् भएको छ । धरान–१५ का ६५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु...
विराटनगरः विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले कोरोना परीक्षणका लागि गाउँ–गाउँमा पुगेर स्वाब संकलन गर्ने भएको छ । अस्पतालमा आउनेहरुको मात्र स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दै आएको नोबेलले अब सरकारी...
धरानः धरानमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले ८२ जनामा कोरोना पुष्टि भएको जानकारी दिए । ‘हामीले दिएको डाटामा सरसर्ती...
धरानः धरानमा अर्का संक्रमितको मृत्यु भएको छ । इटहरी–६ का ६८ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि बीपी प्रतिष्ठानबाटै कोभिड...
धरानः धरानमा एक व्यक्ति पेट फुटेपछि एक व्यक्ति समस्यामा परेका छन् । धरान–९ पुतलीलाइनस्थित सुकुम्बासी वस्तीमा बस्दै आएका सीताराम विकको पेट फुटेको अवस्थामा छ । अप्रेसन गरेको पेट पुनः फुटेको...
धरानः धरानमा शुक्रबार थप ४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै धरानमा कोरोना संक्रमितको संख्या ९ सय ३४ पुगेको छ । २ वर्षका नाबालकदेखि ८० वर्षका ज्येष्ठ...
धरानः धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानका अर्का संक्रमितको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या १२ पुगेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा बेड दिनदिनै भरिन थालेका छन् । धरानमा दिनप्रतिदिन कोभिडका संक्रमित थपिँदै गएपछि अस्पतालमा अहिले बेड पाउन मुस्किल हुँदै गएको छ...
धरानः धरानमा फेरि अर्का संक्रमित पुरुषको मृत्यु भएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ पुगेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा धरान–१०...
कोरोना भाइरस संक्रमणको प्रभाव विश्वको हरेक क्षेत्रमा परेको छ । जसका कारण पूरै संसार नै त्रसित बनेको छ । विश्व प्रभावित भइरहेको बेला नेपालका सातवटै प्रदेश समेत संक्रमणबाट अछुतो...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend