धरानः कोरोना भाइरस संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत एक स्वास्थ्यकर्मीको ज्यान गएको छ । प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको सोमबार साँझ मृत्यु भएको हो ।...
धरानः वेल्समा विकास गरिएको मान्छेको सास विश्लेषण गर्ने प्रविधिले छातीसम्बन्धी अन्य सङ्क्रमणलाई कोभिड १९ बाट लगभग तत्कालै छुट्ट्याउन सक्ने अनुसन्धानले देखाएको छ । बीबीसीका अनुसार स्कटल्यान्ड र जर्मनीमा गरिएका...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सुधार्नका लागि १८ बुँदे सुझाव पेश भएको छ । सुधारको माग गर्दै आएको ‘बीपी प्रतिष्ठान सुधार दबाब समूह’ सो सुझाव बीपी प्रतिष्ठानका पदाधिकारीलाई...
धरानः जनता समाजवादीनिकट वर्गीय संगठन शिल्पी विशेष समिति प्रदेश १ ले नेपाली कांग्रेसका नेता, पूर्वमन्त्री तथा संघीय सांसद मीन विश्वकर्माको स्वास्थ्यलाभको कामना गरेको छ । शिल्पी विशेष समिति प्रदेश नमबर...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धरान–९ का कोरोना संक्रमित ६९ वर्षीय पुरुषको मृत्यु भएको हो । शनिबार ३ः७...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । झापा गौरीगन्जका कोरोना संक्रमित ७३ वर्षीया पुरुषको मृत्यु भएको हो । शनिबार ६ः४५...
दशैं सकिएसँगै चिसो मौसमको स्वागत काठमाडौं उपत्यका सहित अन्य स्थानमा पनि भइसकेको छ । तराईंसहितका भागमा पनि चिसो मौसम सुरु हुन थालेको छ । चिसो मौसम सुरु हुनासाथ विभिन्न...
धरानः म युवापुस्ता । शुरुमा जिउ भारी, हल्का सुख्खा खोकी लागेको थियो, हल्का ज्वरो पनि आएको थियो, असोज २५ गते नै एन्फा क्वारेन्टाइनस्थल पुगेर कोरोना परीक्षण गराएँ । असोज...
धरानः नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मीन विश्वकर्मालाई कोरोना संक्रमणसँगै निमोनियासमेत भएको छ । कार्तिक १ गते उनलाई कोरोना संक्रमण देखिएको उनका आफन्त विवश पौडेलले बताए । पहिला वीर अस्पतालमा...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा अहिलेसम्म ९ सय ९९ संक्रमित भर्ना भएका छन् । ८ सय ४३ संक्रमणबाट मुक्त भई घर गइसकेका छन् । ७८...
धरानः कोरोना संक्रमितको उपचारमा परीक्षणको क्रममा रहेको औषधि रेमडिसिभिरको थप २० हजार भाइल नेपाल आउने भएको छ । यो औषधि श्वाप्रश्वासको समस्या भई आइसियुमा उपचारमा रहेका संक्रमितलाई मात्र चलाइने चिकित्सकले...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सेवा विस्तार गरिने भएको छ । कोभिड अस्पतालमा कोरोनाका बिरामी बढेसँगै सेवा विस्तार गर्न लागिएको जारी सूचनामा जनाइएको छ । अस्पताल प्रशासनले कोभिड...
धरानः नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटी सदस्य तथा धरान इञ्चार्ज अइन्द्रविक्रम बेघा र उनकी श्रीमती सविना खनाल बेघा कोरोना मुक्त भएका छन् । उनीहरू असोज २७ गते...
धरानः विश्व मानव समाज नै कोभिड–१९ को महामारीले आक्रान्त छ । बिरामी र मृतकको संख्या पनि बढिरहेको छ भने निको हुनेको संख्या पनि उत्तिकै बढिरहेको छ । धरानमा अहिलेसम्म...
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । कोरोना संक्रमित ६२ वर्षीया महिलाको मृत्यु भएको हो । शनिबार ३ः०० बजे...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend