खोटाङः हलेसी तुवाचुङ नगरपालिकाकी उपमेयर विमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षा पढ्ने विद्यार्थी धनकुमार मगरलाई सहयोग गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविमा कक्षा १० मा...
धरानः धरानमा पनि कक्षा-१२ को परीक्षा आज (बुधबार) देखि शुरु भएको छ । कोरोना महामारीका कारण परीक्षा रोकिएको थियो । सबै परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप दिइएको छ । खोप...
धरानः ५७ औं राष्ट्रिय बाल दिवस धरानमा पनि मनाइएको छ । धरान नगर बाल सञ्जालले बाल दिवसको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको छ । धरान उपमहानगरपालिकाको सभाहलमा आयोजित प्रतियोगितामा प्रभास...
ताप्लेजुङ: मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो । सदरमुकाम...
आजका कोपिला भोलिका फुल हुन् । बालबालिका माटोको भाडालाई हामी जस्तो आकृति दिन्छौं, त्यो त्यस्तै बन्दछ । त्यसरी नै बालबालिकाहलाई हामी जस्तो बनाउन खोज्दछौं त्यस्तै बन्छन् । सामाजिक परिवेश र...
बालबालिका र आँखा दुवै संवेदनशील विषयवस्तु हुन् । जसरी बालबालिकालाई हुर्काउन संयमता अपनाउनुपर्छ, बालबालिकाको आँखालाई पनि ख्याल गरिनुपर्छ । पछिल्लो समय बालबालिकाको आँखा सानै उमेरबाट डिजिटल स्क्रिनसँग परिचित छन् ।...
धरानः धरानमा किशोरी यौन तथा प्रजनन स्वास्थ्यबारे किशोरकिशोरीलाई सचेत गराउँदै आएकी छिन् । धरान-६ पानबारीकी पुष्पा कटुवाल १९ वर्षकी भइन् । उनले किशोरकिशोरीलाई सचेत गराउँदै आएकी छिन् । उनी धरान-५...
धरानः सङ्घीय संसद्ले कानुन निर्माण गर्न प्रत्यायोजन गरेको अधिकार किटान गरिएको समयभित्र सही ढङ्गबाट अघि नबढाईका कारण संविधानमा उल्लेखित मौलिकका प्रावधान कार्यान्वयनम बाधा पुगिरहेको निष्कर्ष निकालिएको छ। नेपाल कानुन समाजले...
धरानः धरानका कलेजमा अध्ययनरत विद्यार्थीले खोप लगाएका छन् । १८ वर्ष पूरा भएका छात्रछात्राले जापानिज (एस्ट्राजेन) खोप लगाएका हुन् । कक्षा–१२ र माथिका परीक्षार्थी विद्यार्थीले खोप लगाएका हुन् । परीक्षामा...
खोटाङ: खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । सरस्वती मावि अर्खौलेमा कक्षा-१० मा अध्ययरत छात्र मगरले रुखमा...
धरानः विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड परिपालना गरी विद्यार्थीको भौतिक उपस्थितिमा पठनपाठन एवं परिक्षा सञ्चालन गर्न माग राख्दै नेपाल विद्यार्थी संघले धरान उपमहानगरपालिकालाई ध्यानाकर्षणपत्र...
धरानः धरानमा भौतिकरुपमा विद्यालय नखुलेको पनि धेरै भएको छ । अब धरानमा पनि विस्तारै विद्यालयहरु खोल्ने तयारी शुरु भएको छ । धरानमा पनि भौतिकरुपमा स्कुल खुलाउनेबारे चर्चा चल्न थालेको छ...
धरानः साक्षरता दिवसको अवसरमा हेन्डराइटिङ प्रतियोगिता सम्पन्न भएको छ । धरान-११ गैरी गाउँस्थित सुकुम्बासी बस्तीमा सम्पन्न प्रतियोगता रोटर्याक क्लब अफ धरानले जनाएको छ । कक्षा ३ देखि ५ सम्मको समूहमा...
प्रदेशका तराई, पहाड र हिमालका जिल्लामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने छात्रको तुलनामा छात्रा ज्यादा रहेको सामाजिक विकास मन्त्रालयबाट उपलब्ध तथ्याङ्मा उल्लेख छ । विराटनगर: प्रदेश नं १...
साना तेजिला केही धसेका आँखाहरू लामालामा रौँ झरेका आखिभौँहरू ठ्याक्कै मसँग मिल्ने तिम्रो अनुहार अथवा तिमीसँग हुबहु मिल्ने मेरो अनुहार मेरो प्यारो बुबा ऐना हेरेजस्तो लाग्छ तिम्रो तस्वीर हेर्दा । संसार नाप्ने तिम्रा खिनौटे पैतालाहरू प्रथम...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend