विराटनगरः सामुदायिक विद्यालयको सुधार र विकासका लागि मोरङका राजनीतिक दलहरूले १० बुँदे प्रतिबद्धतामा सहमति जनाएका छन् । विराटनगरमा शुक्रबार (आज) प्रेस संगठन मोरङले आयोजना गरेको ‘सामुदायिक विद्यालयको सुधार तथा विकासका...
झापा: मेचीनगर नगरपालिकाभित्रका सामुदायिक तथा सस्थागत १०६ विद्यालयले भौतिक रुपमै पठाइ सुरुआत गरेका छन् । कोभिड–१९ का कारण लामो समयदेखि विद्यालय सञ्चालन हुन नसकिरहेको अवस्थामा पालिकाभित्रका प्रारम्भिक बालकक्षा बाहेकका कक्षा...
धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले आइतबारदेखि विद्यालय सञ्चालन गर्न सकिने निर्णय गरेको छ । गत चैतदेखि बन्द रहेका विद्यालयहरु भौतिकरुपमा खुल्ने भएका हुन् । शुक्रबार मेयर तिलक राईको अध्यक्षतामा बसेको...
धरानः यसवर्षको मदन पुरस्कार भगिराज इङ्नामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’लाई प्रदान गनिे निर्णय भएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको हो...
धरानः धरानका विद्यालय, कलेजमा अध्ययनरत विद्यार्थीहरुले खोप लगाउन पाउने भएका छन् । १८ वर्ष पूरा भएका विद्यालय, कलेजमा अध्ययनरत छात्रछात्राले जापानिज (एस्ट्राजेनिका) खोपको दोस्रो मात्रा लगाउने भएका हुन् । यसअघि...
धरानः धरान उपमहानगरपालिकाको निर्देशन उल्लङ्घन गर्दै धरानका निजी विद्यालय तथा कलेजहरुले विद्यार्थीको भौतिक उपस्थितिमै पठनपाठन सञ्चालन गरेपछि उपमहानगरपालिकाले अनुगमन नै गरेको छ । मङ्गलबार धरानका विभिन्न विद्यालय तथा कलेजहरुमा अनुगमन...
दुईपांग्रे सवारी चालकका लागि अनिवार्य सर्त हो हेल्मेट । हेल्मेट चालकको टाउकोको सुरक्षाका लागि निकै महत्वपूर्ण सामान हो। त्यसैले दुईपांग्रे सवारी साधन चलाउनेका लागि हेलमेट अनिवार्य छ । तर...
भनिन्छ, ‘महिनावारी’ सामान्य विषय हो । हामी महिला महिनामा ४ दिन अनिवार्य एस महिनावारीले दिने पीडासँग जुध्नुपर्छ, एक त हप्ता दिनसम्म लगातार ब्लड गइदिन्छ । महिनावारी हुँदा सबैभन्दा अनिवार्य...
बेलबारी: मोरङको बेलबारीका केही सामुदायिक विद्यालयले विद्यार्थीको सहजताका लागि स्कुल बस संचलनमा ल्याएका छन् । नगरपालिकाको पहलमा तीनवटा सामुदायिक विद्यालयमा बस आइसकेका छन् । जनता माध्यमिक विद्यालय बेलबारी-१ र जनता...
कोरोना संक्रमण तथा जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनका कारण शैक्षिक संस्थाहरु बन्द गर्न लागिएको झन्डै डेढ वर्षभन्दा बढी हुन लागेको छ । स्कुल तथा कलेजका विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर...
धरानः धरानमा असोज ४ गतेदेखि स्कुल लगाउने तम्तयारी गर्दै धरान उपमहानगरपालिकाले निर्णयसमेत गर्न लागेको थियो । तर भदौ ३१ गते निर्णय गरिदियो– स्कुल चाडबाडपछि मात्रै लगाउने । यसपछि सामाजिक सञ्जालमा...
धरानः निजी विद्यालयहरुको छाता सङ्गठन निजी तथा संस्थागत विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को धरानमा नयाँ कार्य समिति चयन भएको छ । धरान-१५ स्थित होलिल्याण्ड इन्टरनेशनल स्कुलमा भएको भेलाले नयाँ...
इनरुवाः अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) विराटनगरको आयोजना तथा मानव अधिकार समूह कोशी गाउँपालिकाको संयोजनमा कोशी १ लौकहीको राष्ट्रिय माविमा शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकारसम्बन्धी स्थानीयसँग वडास्तरीय अन्तरक्रिया...
धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकले धरानमा असोज ४ गतेदेखि स्कुल नलगाउने निर्णय गरेको छ । यसअघि उपमहानगरपालिका आफैं सकारात्मक रहेको र स्कुल लगाउने तम्तयारीमा लागेको थियो । बिहीबार बसेको कार्यपालिकाको...
धरानः धरानमा असोज ४ गतेदेखि स्कुल खोल्ने तयारी थालिएको छ । असोज ४ बाट भौतिक कक्षा सञ्चालन गराउने तम्तयारीमा उपमहानगरपालिका लागेको छ । धरानमा असोज ४ गतेदेखि विद्यालय सञ्चालनबारे छलफल...
© 2026 All right reserved to hamrokoshiawaz.com | Site By : SobizTrend