Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS
शिक्षा विशेष

धरानः धरानस्थित युएन कलेज र धरान एजुकेशन फाउण्डेशनको आयोजनामा ‘सिम्याट’ तयारी कक्षा सञ्चालन हुने भएको छ । यही मङ्सिर २१ गतेदेखि यस्तो कक्षा सञ्चालनको तयारी थालिएको क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः भविष्यका कर्णाधार बालबालिकाको विकास र सिकाइलाई समग्रतामा अगाडि बढाउन अत्यावश्यक बाल विकास केन्द्रमा लगानी बढाउनुपर्ने सुझाव एक अध्ययनले देखाएको छ । सामुदायिक र निजी बालविकास केन्द्रबीच पूर्वाधार, वातावरण र...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः कोरोना भाइसका कारण विद्यालय तहको पठनपाठन प्रभावकारी बन्न नसक्दा सरकारलाई यस वर्षको शैक्षिक सत्र निर्धारित समयमा पूरा गर्न चुनौतीपूर्ण हुने देखिएको छ । तर पनि बाँकी समयको सही...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ । नेपाल नर्सिङ काउन्सिलले नर्सिङ तथा मिडवाइफहरुको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको नतिजा प्रकाशित गरेको हो । काउन्सिलले परीक्षाको नतिजा प्रकाशित गरेको हो ।...

  • ६ बर्ष s अगाडी
  • १ मिनेट पाठ

ग्रिसका प्रतिष्ठित दार्शनिक एरिस्टोटलले भनेका छन्, हामी त्यही हौँ, जे हामी बारम्बार गर्छौ । हो, उत्कृष्ट कुनै कार्यबाट हुने होइन, बानीबाट हुने हो । राम्रो बानीको विकासले नै जिन्दगी...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

हरेक मनुष्य पृथ्वीमा जन्मँदा स्वतन्त्ररूपमा जन्मन्छन् । त्यसैले स्वतन्त्रता पाउनु उसको जन्मसिद्ध अधिकार हो । सन् १७८९ को मानवअधिकार घोषणापत्रअनुसार स्वतन्त्रता भनेको त्यो शक्ति हो, जसको प्रयोगबाट व्यक्तिले अरू...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

विद्यार्थी आउलान् ? कविन श्रेष्ठ बालबालिकाका साथै देशको शैक्षिक भविष्यलाई मध्यनजर गर्दै हामीले विद्यालयको गतिविधिलाई नवीन, सुरक्षित तथा प्रभावकारी ढङ्गबाट सञ्चालनका लागि पहल गर्न जरुरी छ । विश्वव्यापी कोभिड महामारीका कारण गएको...

  • ६ बर्ष s अगाडी
  • १८ मिनेट पाठ

धरानः कक्षा–१२ को परीक्षा होला कि नहोला भन्ने दोधार हुँदाहुँदै आवश्यक सर्तकता अपनाउँदै, स्वास्थ्य मापदण्ड अपनाउँदै परीक्षा सञ्चालनमा आयो नै । अहिले धरानमा स्कुल खुल्ला कि नखुल्ला भन्नेबारेमा चर्चा कायमै...

  • ६ बर्ष s अगाडी
  • ७ मिनेट पाठ

धरानको पब्लिक हाइस्कुलका विद्यार्थी कक्षा–१२ को परीक्षा दिन प्रवेश गर्दै । तस्वीरःफाइल हाम्रो कोशी आवाज धरानः धरानमा विद्यालय खोल्ने, नखोल्ने भन्नेबारेमा अहिले निर्णय भइसकेको छ । चाडबाड सकिएपछि केही निर्णय...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

धरानः देशभरिका बालबालिकालाई आजदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । ६ महिनादेखि ५९ महिनाका २७ लाख १८ हजार ४५९ बालबालिकालाई आज बिहीबार र भोलि शुक्रबार भिटामिन ‘ए’ खुवाउन...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः धरान–१४ स्थित रहेको केन्द्रीय प्रविधि क्याम्पस हात्तिसारमा हात्तीको प्रतिमा राखिने भएको छ । अन्यतिर ठाउँको नामअनुसार प्रतिमा स्थापना गर्ने चलन बढ्दै गएकोले यहाँ पनि क्याम्पस र धरानलाई चिनाउन यस्तो...

  • ६ बर्ष s अगाडी
  • २ मिनेट पाठ

धरानः पहिले परनिर्भर रहेका यहाँका महिला अहिले आफ्नै कमाइमा रमाउँदैछन् । व्यावसायिक कुखुरापालन (बोइलर), पशुपालनमा पुरुषसँगै महिला पनि आकर्षित हुँदै गएको पाइएको छ । अहिले भन्न थालेका छन्–घरको आर्थिक...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरान (बीबीसी): फ्रान्सका स्नायुवैज्ञानिक मिशेल डेस्म्युजे भन्छन्, ‘अहिले हामीले बालबालिकासँग जे गरिरहेका छौँ त्यो कुनै किसिमले पनि क्षम्य छैन ।’ मानिसहरूले बालबालिकाको भविष्य खतरामा पारिदिएको उनले बताएका छन् । डेस्म्युजेले...

  • ६ बर्ष s अगाडी
  • ५ मिनेट पाठ

धरानः विद्यालयको भौतिक कक्षा सञ्चालन सम्बन्धमा स्थानीय तहमा छलफल भइरहेको सुन्नमा आएको छ । सम्बन्धित सबैसँग विस्तृत छलफल गरियोस् भन्ने आग्रह गर्दछु । विद्यालय जसरी पनि खुलाउन पर्छ भनेर...

  • ६ बर्ष s अगाडी
  • ४ मिनेट पाठ

धरानः परीक्षा होला कि नहोला भन्ने दोधार हुँदै र विभिन्न टिकाटिप्पणी भइरहेता पनि परीक्षा शुरु भएको छ । धरानमा आवश्यक सतर्कता अपनाउँदै कक्षा–१२ को परीक्षा शुरु भएको हो । कोरोना...

  • ६ बर्ष s अगाडी
  • ३ मिनेट पाठ

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend